Insurance Club Lamki

Insurance Club Lamki Non Profitable Organization!!!

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का वरिष्ठ सदस्य तथा सानिमा जि आई सि इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखा प्रमुख  ...
30/08/2025

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का वरिष्ठ सदस्य तथा सानिमा जि आई सि इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखा प्रमुख Bahadur Bista सर लाई जन्मदिन को पावन अवसरमा सु-स्वास्थ दिघार्या तथा उत्तारोत्तर प्रगति को हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं !
Happy birthday Sher Bahadur Bista sir !!! STAY SAFE AND BLESSED 🙌
All your wishes come true !!!

बल बहादुर थापा नर बहादुर रावल
महासचिब अध्यक्ष

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का बरिष्ठ सदस्य तथा IGI प्रोडेन्सियल  इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की कार्यालय का...
28/05/2025

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का बरिष्ठ सदस्य तथा IGI प्रोडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की कार्यालय का प्रमुख Bhandari ज्यू लाई जन्मदिन को पावन अवसरमा सु-स्वास्थ दिघार्या तथा उत्तारोत्तर प्रगति को हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं !
Happy birthday, Prem sir !!! STAY SAFE AND BLESSED 🙌
All yourwishescometrue !!!

बल बहादुर थापा नर बहादुर रावल
महासचिब अध्यक्ष

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का बरिष्ठ सदस्य तथा रिलायबल नेपाल लाईफ  इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की कार्यालय ...
24/05/2025

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का बरिष्ठ सदस्य तथा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की कार्यालय का प्रमुख Devkota ज्यू लाई जन्मदिन को पावन अवसरमा सु-स्वास्थ दिघार्या तथा उत्तारोत्तर प्रगति को हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं !
Happy birthday, Tapendra, sir !!! STAY SAFE AND BLESSED 🙌 All your wishes come true !!!

बल बहादुर थापा नर बहादुर रावल
महासचिब अध्यक्ष

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का उपाध्यक्ष तथा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की कार्यालय का प्रमुख  Raj Ti...
21/04/2025

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का उपाध्यक्ष तथा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की कार्यालय का प्रमुख Raj Timilsina ज्यू लाई जन्मदिन को पावन अवसरमा सु-स्वास्थ दिघार्या तथा उत्तारोत्तर प्रगति को हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं !
Happy birthday, Nirpa , sir !!! STAY SAFE AND BLESSED 🙌 !!!

बल बहादुर थापा नर बहादुर रावल
महासचिब अध्यक्ष

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का अध्यक्ष  तथा नेको  इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखा प्रमुख  Rawal  ज्यू ला...
16/04/2025

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का अध्यक्ष तथा नेको इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखा प्रमुख Rawal ज्यू लाई जन्मदिन को पावन अवसरमा सु-स्वास्थ दिघार्या तथा उत्तारोत्तर प्रगति को हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं !
Happy Birthday 🎂 Nara sir! Stay safe and blessed 🙌 😇 🙏

बल बहादुर थापा
महासचिब

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का शुभ चिन्तक तथा रिलयबल लाईफ  इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की कार्यालय का कर्मचा...
15/04/2025

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का शुभ चिन्तक तथा रिलयबल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की कार्यालय का कर्मचारी Devkota ज्यू लाई जन्मदिन को पावन अवसरमा सु-स्वास्थ दिघार्या तथा उत्तारोत्तर प्रगति को हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं !
Happy birthday prashant sir !!! STAY SAFE AND BLESSED 🙌 !!!

बल बहादुर थापा नर बहादुर रावल
महासचिब अध्यक्ष

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का सचिब तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की का शाखा प्रमुख  Ra...
15/04/2025

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का सचिब तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की का शाखा प्रमुख Raj Bhat ज्यू लाई जन्मदिन को पावन अवसरमा सु-स्वास्थ दिघार्या तथा उत्तारोत्तर प्रगति को हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं !
Happy birthday 🎂 prem sir !!! STAY SAFE AND BLESSED 🙌 !!!

बल बहादुर थापा नर बहादुर रावल
महासचिब अध्यक्ष

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का शुभचिन्तक तथा सिद्धार्थ प्रिमियर  इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की कार्यलय का क...
14/04/2025

लम्की इन्स्योरेन्स क्लब लम्की कैलाली का शुभचिन्तक तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की कार्यलय का कर्मचारी Adhikari मेडम ज्यू लाई जन्मदिन को पावन अवसरमा सु-स्वास्थ दिघार्या तथा उत्तारोत्तर प्रगति को हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं !
Happy birthday 🎂 Madam !!!
STAY SAFE AND BLESSED 🙌 !!!

बल बहादुर थापा नर बहादुर रावल
महासचिब अध्यक्ष

14/04/2025

सम्पूर्ण आदरणीय सर म्यामहरुमा शुभ विहानी !
जय इन्स्योरेन्स !!!
नयाँ वर्ष २०८२ को पावन अवसरमा यहाँहरुलाई हार्दिक शुभकामना! 🎉
यो नयाँ वर्ष तपाईँ र तपाईँहरुको परिवारको लागि सुख, शान्ति, समृद्धि र प्रगतिले भरिपूर्ण रहोस्। विगतका वर्षका सबै दुःख र कठिनाइहरूलाई बिर्सिँदै, नयाँ उत्साह र उमङ्गका साथ यो वर्षको स्वागत गरौं। नयाँ लक्ष्यहरू तय गरौं र ती लक्ष्यहरू प्राप्त गर्न अगाडि बढौं।
यो वर्ष तपाईँको जीवनमा नयाँ अवसरहरू ल्याओस्, तपाईँको स्वास्थ्य सधैं राम्रो रहोस्, र तपाईहरुको यस नव वर्ष उल्लासमय रहोस्
शुभकामना!

बल बहादुर थापा नर बहादुर रावल
महासचिब अध्यक्ष

नेको  इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की कार्यलय का कर्मचारी  @अन्जु पौडेल मेडम ज्यू लाई जन्मदिन को पावन अवसरमा सु-स्वास्...
23/02/2025

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की कार्यलय का कर्मचारी @अन्जु पौडेल मेडम ज्यू लाई जन्मदिन को पावन अवसरमा सु-स्वास्थ दिघार्या तथा उत्तारोत्तर प्रगति को हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं !

बल बहादुर थापा नर बहादुर रावल
महासचिब अध्यक्ष

Address

Lamki
Kailali
091

Website

Alerts

Be the first to know and let us send you an email when Insurance Club Lamki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category