07/05/2026
अल नेपाल भूसेवा एन्ड रियल एस्टेट प्रा.लि. ले सुन्दर र व्यवस्थित घडेरीहरू अब बिक्रीका लागि ल्याएको छ। तपाईंले देखिरहनु भएका यी घडेरीहरू रुमाली आकार र चारकुना मिलेको उत्कृष्ट जग्गा छन !
प्रत्येक घडेरीमा खानेपानी र बिजुली बत्तीको व्यवस्था रहेको छ। साथै, यहाँको २० फिटे बाटो अब केही दिनमै पिच हुने प्रक्रियामा छ।
यदि तपाईं घर बनाउने सोचमा हुनुहुन्छ वा राम्रो घडेरी खोजिरहनु भएको छ भने अब कतै अन्त नलमलिनुहोस्। आउनुहोस्, गोदावरी नगरपालिका– हरिया चोक मा रहेको यो सुन्दर प्लट अवलोकन गर्नुहोस्।
जुन यो हरैया चोकको उत्तरतिर बन्दै गरेको तपाइले देखिरहनु भएको छ यो बस पार्क र वाटर पार्क रहेको छ ।
अल नेपाल भूसेवा एन्ड रियल एस्टेट प्रा.लि. ले
• फाइनान्सको व्यवस्था
• अमिन खर्च
• पास खर्च लगायत आवश्यक सम्पूर्ण प्रक्रियामा सहयोग गर्नेछ।
📍 लोकेसन:
• अतेरिया चोकबाट ५ किलोमिटर पूर्व
• स्यावली बजार चोकबाट २ किलोमिटर पश्चिम
• हरिया चोक हाइवेबाट जम्मा ५० मिटर भित्र रहेको छ
शान्त वातावरण, राम्रो पहुँच र सबै सुविधासहितको पर्फेक्ट जग्गा खोज्दै हुनुहुन्छ भने आउनुहोस्।
हेर्नुहोस्, चित्त बुझाउनुहोस् र आफ्नो बनाउनुहोस्।
अल नेपाल भूसेवा एन्ड रियल एस्टेट प्रा.लि.
धन्यवाद।
9865691891