IPO ALERT NEPAL

IPO ALERT NEPAL Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from IPO ALERT NEPAL, Real Estate, Bardiya, Kathmandu.

13/05/2026

Kalinchowk Hydropower Limited को शेयर Alloted members हरुको डिम्याट खाता मा ट्रान्सफर गरिएको छ। अब छिटै नेप्सेमा सुचिकृत गरि कारोबारमा आउने छ।

Kalinchock Hydropower Limited - Ordinary Share

(KHPL)

Current Balance 10.0 Shares

अर्थतन्त्रमा ‘ब्रेकथ्रू’ हुने गरी १९ खर्बको बजेट आउछ : अर्थमन्त्री
30/04/2026

अर्थतन्त्रमा ‘ब्रेकथ्रू’ हुने गरी १९ खर्बको बजेट आउछ : अर्थमन्त्री

Breaking: चुडामणी चापागाईंले नेप्सेको CEO पद बाट राजिनामा दिएका छन् ।😮
28/04/2026

Breaking: चुडामणी चापागाईंले नेप्सेको CEO पद बाट राजिनामा दिएका छन् ।😮

3rd Quarter Report: नबिल बैंक लि.ले चालू आर्थिक बर्षको ९ महिनामा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।😮
28/04/2026

3rd Quarter Report: नबिल बैंक लि.ले चालू आर्थिक बर्षको ९ महिनामा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।😮

Breaking💚💚: धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी उत्तर कुमार खत्री लाई दिईएको छ । 😲
24/04/2026

Breaking💚💚: धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी उत्तर कुमार खत्री लाई दिईएको छ । 😲

नेपालको शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो ठगी।एउटा ब्रोकर। एउटा गुट। अर्बौं रुपैयाँ।र सर्वसाधारण लगानीकर्ता? सडकमा।क...
23/04/2026

नेपालको शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो ठगी।
एउटा ब्रोकर। एउटा गुट। अर्बौं रुपैयाँ।
र सर्वसाधारण लगानीकर्ता? सडकमा।

कसले कति तिर्न बाँकी छ भृकुटीलाई?
दिपक भट्ट → २ अर्ब ७३ करोड ३३ लाख बाँकी
राज बहादुर शाह → ८९ करोड ७० लाख बाँकी
सुभी अग्रवाल → ६२ करोड ८९ लाख बाँकी
ऋषि राज मोर → २३ करोड १ लाख बाँकी
हिमालयन इन्भेष्टमेन्ट बैंकर → २२ लाख बाँकी
जम्मा: करिब ४ अर्ब ५० करोड उठाउन बाँकी।
तर उनीहरूले सेयर भने पाइसकेका थिए।

भृकुटीले कसलाई तिर्न बाँकी छ?
हिमालयन रि-इन्स्योरेन्स → २ अर्ब ७३ करोड ३३ लाख
रोहित गुप्ता → ५२ करोड ५० लाख
शेखर गोल्छा → ५२ करोड ५० लाख
हिमालयन क्यापसर्भ → ३७ करोड
एचएलआई लार्ज क्याप फण्ड → २५ करोड १४ लाख
हिमालयन सेक्युरिटिज बैंकर → २२ करोड १९ लाख

नेपाल माइक्रो इन्स्योरेन्स → १६ करोड १७ लाख

सुभी अग्रवाल:
उनले भृकुटी स्टकमा एक रुपैयाँ पनि जम्मा नगरी करिब ३ अर्बको सेयर किनिन्।
उनको बाँकी रकम एक समय १ अर्ब ३६ करोड सम्म पुगेको थियो।
शून्य जम्मा। अर्बौं सेयर। ब्रोकरले आँखा चिम्ल्यो।
यो सम्भव कसरी भयो?

ब्रोकरले अग्रिम रकम नराखे पनि कारोबार गर्न सीमा दियो र सेयर खातामा जम्मा गरिदियो

राज बहादुर शाहको ढाँट
उनले १ अर्ब ४१ करोड ८० लाखको NRIC सेयर किने।
तर तिरे केवल ५२ करोड ५० लाख मात्र।
बाँकी ८९ करोड ७० लाख — हावामा।
उनले रकम भुक्तानी नगरे पनि उनको खातामा सेयर जम्मा भइरह्यो।

ऋण लिनु परेन। बैंक जानु परेन।

ब्रोकर नै साहुजी थियो।
゚viralfollowersシ゚

Breaking: गृहमन्त्री सुदन गुरुङले राजिनामा दिएका छन् ।😮
22/04/2026

Breaking: गृहमन्त्री सुदन गुरुङले राजिनामा दिएका छन् ।😮

Apollo hy ltd .को ipo बेशाख 11 गते  ( शुक्रबार  ) बिहान बाँडफाँड हुने भएको छ ।
22/04/2026

Apollo hy ltd .को ipo बेशाख 11 गते ( शुक्रबार ) बिहान बाँडफाँड हुने भएको छ ।

😎❤️
22/04/2026

😎❤️

Breaking: ५ वटा कम्पनीले Book Building विधि मार्फत IPO निष्काशन गर्नका लागि योग्य संस्थागत लगानीकर्ता (QII) का लागि छुट्...
16/04/2026

Breaking: ५ वटा कम्पनीले Book Building विधि मार्फत IPO निष्काशन गर्नका लागि योग्य संस्थागत लगानीकर्ता (QII) का लागि छुट्याएको शेयरको सिलबन्दी बोलपत्र सम्बन्धी कार्य गर्न नेप्से सँग सम्झौता सम्पन्न गरिएको छ।😮

Address

Bardiya
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when IPO ALERT NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category