14/04/2026
इटहरी-१८, भवानी टोल (पकाली) मा अवस्थित यो सुन्दर र आधुनिक १ तले घर बिक्रीमा छ। शान्त वातावरण र फराकिलो बाटो भएको यो घर बसोबासका लागि निकै उपयुक्त छ।
घरको विवरण:
📍 लोकेशन: इटहरी-१८, सुनसरी (पकाली, भवानी टोल)
📏 जग्गाको क्षेत्रफल: १३.७ धुर
🛣️ बाटो: २५ फिट फराकिलो बाटो
🏠 घरको प्रकार: १ तले (Modern Design)
🛌 कोठाहरू: २ BHK (२ वटा बेडरुम, हल र भान्सा)
🚿 बाथरुम: 2 ( 1 Attached Bathroom)
थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्!
📞 सम्पर्क: 9742542595
💬 WhatsApp: 9802365020
Real Estate Of Nepal Pvt. Ltd.
तपाईँको सपनाको घर, हाम्रो जिम्मेवारी।