Hamro Kaam

Hamro Kaam हाम्रो काम
घर जग्गा खरिद बिक्री

सर्लाही जिल्ला, हरिवन नगरपालिका वडा नं. १ मा एक बिघा जग्गामा १ तला घर र बंगुर फारमको लागि बनेको संरचना सहित बिक्रीमा छ ।...
23/11/2025

सर्लाही जिल्ला, हरिवन नगरपालिका वडा नं. १ मा एक बिघा जग्गामा १ तला घर र बंगुर फारमको लागि बनेको संरचना सहित बिक्रीमा छ । यदि हजुरहरू ईच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नुहोला ।
हरिवनको मूल सडकबाट ५ कि.मी. उत्तर
पानी, बिजुली र यातायातको राम्रो सुविधा भएको ।
जग्गाको दुवैतिर मोटाबाटो ।
सम्पर्क - ९८४१०३३००५

मकवानपुर, मनहरी गाउँपालिका वडा नं. १, मकरी झुल्यानमा घडेरी वा कृषि दुवैको लागि उपयुक्त जमिन बिक्रीमा रहेको छ-क्षेत्रफलः ...
06/11/2025

मकवानपुर, मनहरी गाउँपालिका वडा नं. १, मकरी झुल्यानमा घडेरी वा कृषि दुवैको लागि उपयुक्त जमिन बिक्रीमा रहेको छ-
क्षेत्रफलः १ विघा ७ धुर । १५ कठ्ठामात्र पनि लिन मिल्ने ।
बाटोको मोहडा १४० मीटर/बाटोको चौडाई ८ मीटर
मूल्यः कठ्ठाको ५ लाख ।
थप जानकारीको लागि: 9841033005

साविक गोदामचौर वडा नं. २ 'क' दमाईटारमा ०-७-३-२ जग्गा बिक्रीमा रहेको हुँदा खरिद गर्न इच्छुक महानुभावहरुले सम्पर्क गर्नुहु...
11/10/2023

साविक गोदामचौर वडा नं. २ 'क' दमाईटारमा ०-७-३-२ जग्गा बिक्रीमा रहेको हुँदा खरिद गर्न इच्छुक महानुभावहरुले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं । बाटो २६ फिट ।
सम्पर्क ९८४१०३३००५

राम्रो अवस्थाको मारुती अल्टो तपाईं लिन चाहनुहुन्छ भने सम्पर्क गर्नु होला । लट-२००४सि.सी.-१०६१ए. सी.-भएकोमूल्य- ६ लाखसम्प...
13/04/2021

राम्रो अवस्थाको मारुती अल्टो तपाईं लिन चाहनुहुन्छ भने सम्पर्क गर्नु होला ।
लट-२००४
सि.सी.-१०६१
ए. सी.-भएको
मूल्य- ६ लाख
सम्पर्क- ९८४१०३३००५

मकवानपुर, मनहरी गाउँपालिका वडा नं. १, मकरी झुल्यानमा घडेरी वा कृषि दुवैको लागि उपयुक्त जमिन बिक्रीमाक्षेत्रफलः १ विघा ७ ...
04/01/2021

मकवानपुर, मनहरी गाउँपालिका वडा नं. १, मकरी झुल्यानमा घडेरी वा कृषि दुवैको लागि उपयुक्त जमिन बिक्रीमा
क्षेत्रफलः १ विघा ७ धुर
बाटोको मोहडा १४० मीटर/बाटोको चौडाई ८ मीटर
मूल्यः कठ्ठाको ६ लाख
सम्पर्कः 9841033005

भक्तपुर डोलेश्वर मन्दिर नजिक दोर्लाङमा दुईतिर कच्ची मोटरबाटो भएको जग्गा बिक्रीमापूर्जामा १ रोपनी ८ आना, फिल्डमा १ रोपनीम...
03/01/2021

भक्तपुर डोलेश्वर मन्दिर नजिक दोर्लाङमा दुईतिर कच्ची मोटरबाटो भएको जग्गा बिक्रीमा
पूर्जामा १ रोपनी ८ आना, फिल्डमा १ रोपनी
मूल्यः जम्मा ६० लाख
सम्पर्कः 9841033005

फेन्सी पसल बिक्रीमामूल्य रु. 3,50,000/- ➡️ सटर भाडाः १००००/- लिखित सम्झौता गरिएको➡️ स्थानः एसियन पब्लिक स्कुलसँगै, घटेकु...
22/11/2020

फेन्सी पसल बिक्रीमा
मूल्य रु. 3,50,000/-
➡️ सटर भाडाः १००००/- लिखित सम्झौता गरिएको
➡️ स्थानः एसियन पब्लिक स्कुलसँगै, घटेकुलो, अनामनगर
☎️ सम्पर्कः 9863022594, 9823038423

दर्ता भएको फेन्सी पसल बिक्रीमामूल्य रु. १२ लाख मात्र (समझदारीमा मिलाउन सकिने)स्थानः गैरीधारा, लाजिम्पाट, सरस्वतीस्थान मन...
13/10/2020

दर्ता भएको फेन्सी पसल बिक्रीमा
मूल्य रु. १२ लाख मात्र (समझदारीमा मिलाउन सकिने)
स्थानः गैरीधारा, लाजिम्पाट, सरस्वतीस्थान मन्दिरसँगै
सटरभाडाः १५ हजार
कृपया यो नं. 9843437821 मा सिधा सम्पर्क गर्नुहोला ।

किर्तिपुर टौदह पछाडि१० फिट बाटो जोडिएको ०–४–२–० जग्गाआनाकोः १८ लाख ५० हजारसम्पर्कः ९८४१०३३००५
18/09/2020

किर्तिपुर टौदह पछाडि
१० फिट बाटो जोडिएको
०–४–२–० जग्गा
आनाकोः १८ लाख ५० हजार
सम्पर्कः ९८४१०३३००५

10/02/2020
10/02/2020

बागेश्वरी, भक्तपुरमा दुई तल्लाको घर बिक्रीमा
बाटोः ८ फिट, पार्किङ भएको
३ आना १ पैसामा रहेको
मूल्य रु. १ करोड ५ लाख मात्र

Address

Kathmandu

Telephone

+9779841033005

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Kaam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category