19/05/2022
कोरियन कम्पनीको लागि महिला स्टाफहरु अर्जेन्ट चाहियो
आवश्यक माग सङ्ख्या -300 जना
काम - नक्कली कपाल बुन्ने (wig making)
मासिक तलव-15000 भन्दा माथि
होस्टलको व्यावस्था छ ( ladies hostel )खान बस्न सुबिधा छ ।( मात्रै महिला)
साधरण लेखपढ र 30 बर्ष ननाघेको महिलाहरुले चाडो सम्पर्क गर्नुहोला
अधिक जानकारीको लागि
9817342543/9841801984