05/10/2021
शुलभ मूल्यमा आकर्षक साढे 2 तले घर बिक्रीमा उपलब्ध छ ..54
स्थान : पैयाटर संरचना बस्ति काठमाडौँ
रोड:- 13 फिट
मेन रोड बाट 50 मिटर
जग्गा: 3 आना
माषिक 11 हजार भाडा आउने घरबेटी बसेर
पक्षिच्म मोहडा भएको
२०७८ / हाल बन्दै गरेको
पहिलो तलामा
3 रूम, 1 किचेन ,1 बाथरूम
दोस्रो तलामा
3 ओटा रूम ,1 किचेने ,1 बाथरूम
टोपमा
कौसी
बिक्री मूल्य:- 1 करोड 20 लाख (आपसी समजदारीमा )
जग्गाको कारोबार रेट २५ लाखप्रति आना
आफै बस्नको लागी निर्माण गरिएको।
✅आधुनिक डिजाइन र मजबुत तरिकाबाट निर्माण भएको ।
1 कार 1 बाइक पार्किङ्गको सुविधा भएको।
✅सुन्दर एवंम शान्त रमणीय वातावरण भएको ।
✅बसोबासका लागि अति उत्तम ऐरिया ।
चौबिसै घण्टा खानेपानिको सुविधा भएको।।
✅बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।
✅यातायातको राम्रो सुविधा भएको।
ढल र पानीको पनि सुबिधा छ
साथै थप जानकारीको लागि हामी लाई सम्पर्क गर्नु होला।
फोन नं:९८०८३८९५०१ ,९८४९४४९४६८७