Nepali Property

Nepali Property Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali Property, Real Estate Company, Kathmandu.

गोठाटार पहेंलो पुलबाट ७मिनेटको Driving मा पुग्न सकिने ३ आना ३ पैसामा फैलिएको जग्गा बिक्रीमा।-४० फिटे पिच बाटोमा जोडिएको-...
02/08/2020

गोठाटार पहेंलो पुलबाट ७मिनेटको Driving मा पुग्न सकिने ३ आना ३ पैसामा फैलिएको जग्गा बिक्रीमा।
-४० फिटे पिच बाटोमा जोडिएको
-Didi Foundation Gothatar को साइडको जग्गा
-तेज बिनायक चोकबाट,५०० मि दुरीमा रहेको लक्ष्मी नारायण मन्दिरको छेउमा।
मुल्य: रु ३१लाख/आना
सम्पर्क:९८४३००४७८७/९८६०४७६३०९

भक्तपुरको बालकोट स्ठित ३आना १ पैसा क्षेत्रफलमा बनेको र भर्खरै मात्र निर्माण सकिएको सुविधा-सम्पन्न (fully furnished) साढे...
21/07/2020

भक्तपुरको बालकोट स्ठित ३आना १ पैसा क्षेत्रफलमा बनेको र भर्खरै मात्र निर्माण सकिएको सुविधा-सम्पन्न (fully furnished) साढे दुइ तले घर तुरुन्त बिक्रीमा!
घरको बारेमा थप जानकारीको लागी सिधै घर धनीको सम्पर्क न: 9843004797,9880737508 मा सम्पर्क गरि हेर्नसक्नुहुनेछ।
बिषेशता
१) २.५ तल्ले ,
२) भर्खर निर्माण सम्पन्न ,
३) सम्पूर्ण सुबिधा युक्त ,
४) नेपाल सरकार द्वारा Covered Hall र Indoor Stadium को निर्माण्को
लागी Cabinet द्वारा निर्णय पारित ,
५ )३१ फिटे बाटोबाट एक किता भित्र ,१३ फिटे बाटो मा अवस्ठित ,
६ )पश्चिम मोहोडा भएको,
७ )पार्किङ सुबिधा भएको |

This house is recently construction completed and is fully furnished.

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepali Property posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share