08/01/2025
ललितपुर,महालक्ष्मी,चांगाथली (चांगाथली बसपार्कबाट 100 मिटरको दुरीमा)पूर्व/दक्षिण मोहोडा 3 आना 3 पैसा क्षेत्रफल भित्र बनेको आकर्षक 2.5 तले नयाँ घर तुरुन्त बिक्रीमा छ।यो घरको बारेमा थप जानकारी लिन चाहानुहुन्छ भने सिधा घर सम्पर्क : 9851236567
घरको बारेमा थप विवरणहरु:- .....................................
✅Bedroom:-5
✅Bathroom:-4
✅Living room:-3
✅Kitchen :-2
✅Floor:-2.5
✅Road size :-16 Feet
full furnithing
✅Parking:- 1 car or 5/7 bikes
Others Facility:- .....................................
◾वास्तु शास्त्र अनुसार बनेको।
◾बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।
◾ढल,बत्ति,इन्टरनेट एवंम,चौबिसै घण्टा खानेपानिको सुविधा भएको।
◾Mixed,New Society,स्कुल,स्टोर,पुलिस चौकी,राम्रो रेस्ट्रो नजिकै भएको।
◾सार्बजानिक यातायातको नजिकै सुविधा भएको
◾आधुनिक डिजाइन र मजबुत तरिकाबाट निर्माण भएको ।
◾स्कुल,कलेज,बैंक,सहकारी तथा हस्पिटलआदि संस्थाको नजिकै सुविधा भएको
◾कार/बाईक पार्किङ्गको सुविधा भएको।
◾भुकम्प मापदण्ड अनुसार निर्माण गरिएको।