Chhito Chharito Real Estate

Chhito Chharito Real Estate Chito chharito real state is a web portal where home buyers and tenants can find real estate and rental solutions.

07/05/2024

ठमेल जस्तो उच्च पर्यटन बब्साइक ठाउमा जग्गा नै नभेटिने अवस्थामा पनि २ रोपनि हाराहारिको चार कुना मिलेको , रुमाल जस्तो चट्ट मिलेको सबै सेवा सुबिधा सम्पन्न होटेल तथा अन्य बेवसायको ( commercial ) लागि अति उतम जग्गा बिकृमा ।
किन्न इच्छुक बेक्तिले मात्र सम्पर्क गर्नु होला ।सम्पर्क नं = 9813850960, 9851011108

काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका बालजु बाइपासबाट ३  किलोमीटर मात्र धर्मस्थली धिताल चोकमा रहेको  काठमाडौ तर्फ फर्केको  ...
13/02/2024

काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका बालजु बाइपासबाट ३ किलोमीटर मात्र धर्मस्थली धिताल चोकमा रहेको काठमाडौ तर्फ फर्केको जग्गा तु बिक्रिमा

यती सस्थो जग्गा काठमाडौंमा कतै भेटिदैन तेसैले मौकाको फाइदा उठाउनुहोस

जग्गा : ३ आना देखी ५.५ सम्मको जग्गा
मूल्य: आनाको सोर (१६) लाख देखी बिक्री सुरु
बाटो: २० फुट
पानी बत्ती सबै सुबिधा भएको

बिचौलियालाई पैसा दिनु पर्दैन सिधै जग्गा धनीलाई सम्पर्क गर्न सक्नुहुने छ

सम्पर्कको लागि 📱 9866245341, 9813850960(जग्गा धनी )

07/10/2023
काठमाण्डौ जिल्ला तारकेश्वर नगरापालिकामा ८ देखी ९ लाख सम्म पर्ने जग्गा मात्र अब ६ लाख ५० हजारमाघर घडेरी तथा रिसोर्टको लाग...
11/04/2023

काठमाण्डौ जिल्ला तारकेश्वर नगरापालिकामा ८ देखी ९ लाख सम्म पर्ने जग्गा मात्र अब ६ लाख ५० हजारमा
घर घडेरी तथा रिसोर्टको लागी अति उपयुुक्त
तारकेश्वर देविस्थान र भिउ टाओर दुबै ठाउबाट बाटो भएको
मेन हाइवे बाट ५०,६० मिटर मात्र भित्र तपोवन बाट २ कि ।मि मात्र
जग्गा : ४५ आना (सबै लिनु पर्ने)
मोहडा : नुवाकोट धादिङ फर्केको
बाटो : १३ फिट भएको
मुल्य : प्रति आना ६ लाख ५० हजार मात्र
सम्पर्कको लागि छिटोछरितो रियल स्टेट कम्पनी
सम्पर्क नं । ९८५१०१११०८ (जग्गा धनी)

काठमाण्डौ जिल्ला तारकेश्वर नगरापालिकामा  सान्त बाताबरणमा घर घडेरी तथा रिसोर्टको लागी उपयुुक्त किनेर राख्दा पनि भबिस्यको ...
10/03/2023

काठमाण्डौ जिल्ला तारकेश्वर नगरापालिकामा सान्त बाताबरणमा घर घडेरी तथा रिसोर्टको लागी उपयुुक्त किनेर राख्दा पनि भबिस्यको लागी अति नै उपयुक्त अनि अति नै सस्तो जग्गा बिक्रीमा ,
पानी बिजुलिको सुभिदा भएको
तारकेश्वर देविस्थान र भिउ टाओर दुबै ठाउबाट बाटो भएको
मेन हाइवे बाट ५०,६० मिटर मात्र भित्र / तपोवन बाट २ कि.मि मात्र
जग्गा : ४५ आना (सबै लिनु पर्ने)
मोहडा : नुवाकोट धादिङ फर्केको
बाटो : १३ फिट भएको
मुल्य : प्रति आना ६ लाख ५० हजार मात्र
मौकाको फाइदा लिगिहाल्नुहोस । अहिलेलाई मात्रै नभइ किनेर राख्दा पनि राम्रो भविस्य बोकेको यति सस्तो जग्गा फेरि भेटाउन सकिँदैन । त्यसैले आजै सम्पर्क गरिहाल्नु होस् । सम्पर्कको लागि छिटोछरितो रियल स्टेट कम्पनी
सम्पर्क नं । ९८५१०१११०८ (जग्गा धनी)

काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका बालजु बाइपासबाट ४ किलोमीटर भित्र धर्मस्थली धिताल चोकमा रहेको  काठमाडौ तर्फ फर्केको पल...
05/11/2022

काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका बालजु बाइपासबाट ४ किलोमीटर भित्र धर्मस्थली धिताल चोकमा रहेको काठमाडौ तर्फ फर्केको पलटिङ गरेर बिक्री गर्न मिल्ने जग्गा तु बिक्रिमा
जग्गा : 77 आना (पुरै लिनुपर्ने)
मूल्य: आनाको सोर (१६) लाख मात्र
बाटो: २० फुट
यदि तपाईहरुलाई जग्गा आबश्यक हो भने मात्रै हामिलाई सम्पर्क गर्नुहोला नत्र अनावश्यक रूपमा आफ्नो समय नखर्चिनु होला ।
सम्पर्कको लागि छिटोछरितो रियल स्टेट कम्पनी
सम्पर्कको लागि 📱Viber: 9851011108 (जग्गा धनी )

नक्सामा 13 फिट बाटो भएको पासाङलामु मेन हाइवे बाट ८० मिटर भित्र  माछापोखरी बाट ८ कि . मि तपोवन बाट २ कि .मि अगाडि काठमाडौ...
14/10/2022

नक्सामा 13 फिट बाटो भएको पासाङलामु मेन हाइवे बाट ८० मिटर भित्र माछापोखरी बाट ८ कि . मि तपोवन बाट २ कि .मि अगाडि काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका जितपुर फेदिको ८ रोपनी जग्गा तुरुन्तै बिक्रीमा रहेको छ ।
जग्गा : ८ रोपनी ( पुरै लिनुपर्ने टुक्रा गरेर दिन नमिल्ने ।)
मुल्य : प्रति आना ४ लाख ( तुरुन्तै पास गर्ने लाई )
धादिङ र नुवाकोटको दृश्य देखिने, कृषि, पशुपालन, फलफुल खेती, माछापालन, बाङ्गु पालन, कालिज फार्म तथा रिसोर्ट सन्चालनको लागि अति उपयुक्त छ ।
काठमाडौ जिल्ला भित्र यति सस्तो मुल्यमा फेरि फेरि यस्तो जग्गा पाउन सकिन्न त्यसैले तपाईको रोजाइ र खोजाई अनुसारको जग्गा हामी तपाईलाई उपलब्ध गराउनेछौ ।
नोट : यदि तपाईहरुलाई जग्गा आबश्यक हो भने मात्रै हामिलाई सम्पर्क गर्नुहोला ।

थप जानकारीको लागि छिटोछरितो रियल स्टेट कम्पनी : 9851011108

LCH #19सस्तो पनि अनि राम्रो पनि  काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका जितपुर फेदि बालाजु बाइपास बाट 8 कि मि  अगाडि  पासाङल...
08/10/2022

LCH #19
सस्तो पनि अनि राम्रो पनि काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका जितपुर फेदि बालाजु बाइपास बाट 8 कि मि अगाडि पासाङलामु मेन हाइवे बाट मात्र 80 मिटर भित्र कृषि फर्म, पशुपालन, कालिज फार्म तथा रिसोर्ट सन्चालनको लागि अति उपयुक्त जग्गा बिक्रीमा ,
1) जग्गा : ४५ आना ( पुरै लिनुपर्ने )
मुल्य : प्रति आना ६ लाख
बाटो : नक्सामा 13 फिट ( हाल राजकुलो )
२) जग्गा : ८ रोपनी ( पुरै लिनुपर्ने )
मुल्य : प्रति आना ५ लाख ५० हजार
बाटो : नक्सामा 13 फिट( हाल राजकुलो)
यो जग्गा तपाइँहरुले अहिले किनेर मात्रै राख्नु भयो भने पनि भबिस्यमा यहि एउटा जग्गा बाट नै तपाईले मनग्ये लाभ लिन सक्नुहुन्छ । मौका बारम्बार आउदैन त्यसैले आएको मौकालाई नगुमाउनुहोस ।
यदि तपाईहरुलाई जग्गा आबश्यक हो भने मात्रै हामिलाई सम्पर्क गर्नुहोला नत्र अनावश्यक रूपमा आफ्नो समय नखर्चिनु होला ।
सम्पर्कको लागि छिटोछरितो रियल स्टेट कम्पनी छाँया सेन्टर दोस्रो तल्ला सप न . 336
सम्पर्कको लागि 📱Viber: 9851011108
नोट : आपसी समझदारीमा मुल्यमा थपघट गर्न सकिने ।

इन्द्र जात्रा 2079 को शुभकामना छिटोछरितो रियल स्टेट कम्पनी  छाँया सेन्टर दोस्रो तल्ला सप न . 336
09/09/2022

इन्द्र जात्रा 2079 को शुभकामना छिटोछरितो रियल स्टेट कम्पनी छाँया सेन्टर दोस्रो तल्ला सप न . 336

LCH #18सस्तो पनि अनि राम्रो पनि  काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका जितपुर फेदि बालाजु बाइपास बाट 8 कि मि  अगाडि  पासाङल...
07/09/2022

LCH #18
सस्तो पनि अनि राम्रो पनि काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका जितपुर फेदि बालाजु बाइपास बाट 8 कि मि अगाडि पासाङलामु मेन हाइवे बाट मात्र 80 मिटर भित्र कृषि फर्म, पशुपालन, कालिज फार्म तथा रिसोर्ट सन्चालनको लागि अति उपयुक्त जग्गा बिक्रीमा ,
1) जग्गा : ४५ आना ( पुरै लिनुपर्ने )
मुल्य : प्रति आना ६ लाख
बाटो : नक्सामा 13 फिट ( हाल राजकुलो )

२) जग्गा : ८ रोपनी ( पुरै लिनुपर्ने )
मुल्य : प्रति आना ५ लाख ५० हजार
बाटो : नक्सामा 13 फिट( हाल राजकुलो)
यो जग्गा तपाइँहरुले अहिले किनेर मात्रै राख्नु भयो भने पनि भबिस्यमा यहि एउटा जग्गा बाट नै तपाईले मनग्ये लाभ लिन सक्नुहुन्छ । मौका बारम्बार आउदैन त्यसैले आएको मौकालाई नगुमाउनुहोस ।

यदि तपाईहरुलाई जग्गा आबश्यक हो भने मात्रै हामिलाई सम्पर्क गर्नुहोला नत्र अनावश्यक रूपमा आफ्नो समय नखर्चिनु होला ।

सम्पर्कको लागि छिटोछरितो रियल स्टेट कम्पनी छाँया सेन्टर दोस्रो तल्ला सप न . 336
सम्पर्कको लागि 📱Viber: 9851011108

नोट : आपसी समझदारीमा मुल्यमा थपघट गर्न सकिने ।

CH #18तारकेश्वर नगरपालिका पासाङलामु मेन हाइवे बाट मात्र 80 मिटर भित्र जितपुर फेदिमा कृषि फर्म, पशुपालन, तथा रिसोर्ट सन्च...
30/08/2022

CH #18
तारकेश्वर नगरपालिका पासाङलामु मेन हाइवे बाट मात्र 80 मिटर भित्र जितपुर फेदिमा कृषि फर्म, पशुपालन, तथा रिसोर्ट सन्चालनको लागि अत्यन्तै राम्रो अनि सस्तो जग्गा बिक्रीमा ,
जग्गा :
१) ४५ आना ( पुरै लिनुपर्ने )
मुल्य : प्रति आना ६ लाख ( आपसी समझदारीमा केही मात्रामा मिलाउन सकिने )

२) ८ रोपनी ( पुरै लिनुपर्ने )
मुल्य : प्रति आना ५ लाख ५० हजार ( आपसी समझदारीमा केही मात्रामा मिलाउन सकिने )

बाटो : हाल राजकुलो तर केही समयमै 13 फुटको बाटो खुल्ने
मौकाको फाइदा लिनुहोस । बालाजु माछापोखरी मेन हाइवे बाट मात्र 8 किलोमीटर भित्र रहेको यति सस्तो अनि यति राम्रो जग्गा फेरि भेटाउन सकिन्न । यो जग्गा आज किनेर मात्र राख्नु भयो भने पनि भबिस्यमा यहि जग्गा बाट तपाईंले मनग्गे लाभ लिन सक्नुहुन्छ । त्यसकारण तपाईहरु पनि सस्तो र राम्रो जग्गाको खोजीमा हिडिराख्नु भएको छ भने अब हामिलाई आजै सम्पर्क गर्नुहोस् । यदि तपाईलाई 8 रोपनी पुरै जग्गा आबश्यक हो भने मात्रै हामिलाई सम्पर्क गर्नुहोला नत्र अनावश्यक रूपमा आफ्नो समय नखर्चिनु होला ।
नकिन्ने महानुभाबले कस्ट नगर्नु होला
सम्पर्कको लागि छिटोछरितो रियल स्टेट कम्पनी छाँया सेन्टर दोस्रो तल्ला सप न . 336
सम्पर्क न . 9851011108

आज कुशे औंसि अर्थात सबैको आर्दशको पात्र जन्म दिने अनि कर्म दिने बुबाको मुख हेर्ने दिनको अबसरमा सम्पुर्ण बुबाहरुमा हार्दि...
27/08/2022

आज कुशे औंसि अर्थात सबैको आर्दशको पात्र जन्म दिने अनि कर्म दिने बुबाको मुख हेर्ने दिनको अबसरमा सम्पुर्ण बुबाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ । छिटोछरितो रियल स्टेट परिवार छाँया सेन्टर दोस्रो तल्ला सप न . 336 ठमेल
सम्पर्क नम्बर : 9813850960

Address

Chhya Center, 2nd Floor Shop No 336
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

+9779813850960

Alerts

Be the first to know and let us send you an email when Chhito Chharito Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chhito Chharito Real Estate:

Share

Category