GB Access Point

GB Access Point We believe in a strict Code of Ethics. We believe in integrity, commitment to excellence, a professional attitude, and personalized care.

A 2.5 storied House 5BHK with 5 aana 1 paisa 1 daam semi commercial house is for sale at Mhepi, kathmanduThis property f...
09/09/2023

A 2.5 storied House 5BHK with 5 aana 1 paisa 1 daam semi commercial house is for sale at Mhepi, kathmandu

This property faces North and has a 20 feet road access and 10 feet on west

Price: NPR 40000000 revised rate (Slightly negotiable), previously 4.25 cr

2.5 stored 5 BHK residential home with spacious parking area (3 SUV cars and 5 bikes), this beautiful home covers 2434.0...
09/09/2023

2.5 stored 5 BHK residential home with spacious parking area (3 SUV cars and 5 bikes), this beautiful home covers 2434.00 sq ft build up area in 7 Anna land and has road access if 13 ft on south and 10 ft road acces on east direction.

Price: NPR 45000000 (negotiable)

Full furnished 4BHK Luxurious villa with 1860 sq ft build up area and total land area (0-10-2-3.91) located at the hills...
23/06/2022

Full furnished 4BHK Luxurious villa with 1860 sq ft build up area and total land area (0-10-2-3.91) located at the hills of Ramkot just 2.5 km away from sitapaila ringroad and almost 6.5 Kms away from commercial hub Newroad. The villa has breathtaking views of Haatiban, Champadevi and Chandragri hills from its terrace, The villa is located in an eco friendly community with the Nagarjun forest on its back yard.

The below are the amenities for this villa.

- 24/7 water supply
- smart home
- Entertaining space for the Community
- Gym/Swimming Pool and whirlpool bath for the Community.
- Round the clock security guard.

Further your personal tour please contact us on 981-3868841 or mail us on [email protected].

GB Access Point would like to thank Mr. Santosh Pradhan Chaudhary  for inviting us on today's open house program for the...
05/06/2022

GB Access Point would like to thank Mr. Santosh Pradhan Chaudhary for inviting us on today's open house program for the commercial property at Samakhushi, it was a good event and mostly we were inspired to meet such a wonderful and energetic people from the same industry. We appreciate the hospitality and would like to thank .nepal and team for their efforts. Thank you for the beautiful calander as an souvenir.

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कमर्शियल रुपमा जग्गा किन्‍न र प्लटिङ गर्नका लागि ३३ अर्ब ५४ करोड रुपैयाँ कर्जा प...
24/05/2022

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कमर्शियल रुपमा जग्गा किन्‍न र प्लटिङ गर्नका लागि ३३ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

चालु आर्थिक बर्षको ९ महिना (साउन–चैत)मा बैंकहरुले कमर्शियल प्रयोजनको जग्गा खरिद र प्लटिङ गर्न ८ अर्ब ७ करोड रुपैयाँ कर्जा दिएका छन् ।

०७८ असार मसान्तको तुलनामा ०७८ चैत मसान्तमा यस्तो कर्जा ३१.७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कमर्शियल जग्गा र प्लटिङमा कुल २५ अर्ब ४६ करोड कर्जा लगानी थियो । चैत मसान्तसम्म आइपुग्दा यस्तो कर्जा बढेर ३३ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो ।

रेसिडेन्सियल रियलस्टेट (डेढ करोसम्मको व्यक्तिगत आवासिय कर्जा बाहेक)मा अहिलेसम्म कुल ४८ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । चालु आवको ९ महिनामा रेसिडेन्सियल रियलस्टेटमा २ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

कमर्शियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माणका लागि अहिेसम्म २४ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । चालु आवको ९ महिनामा यो क्षेत्रमा ५ अर्ब ८४ प्रतिशतले कर्जा बढेको छ । यो क्षेत्रमा असार मसान्तको तुलनामा चैत मसान्तसम्म आइपुग्दा ३०.८ प्रतिशतले कर्जा बढेको हो ।

अन्य रियलस्टेटमा (कमर्शिय जग्गा र प्लटिङसमेत) एक खर्ब १८ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । पछिल्लो ९ महिनामा यस क्षेत्रमा ९ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

अहिले व्यक्तिगत आवासिय घरकर्जा र रियलस्टेट कर्जा गरी कुल ५ खर्ब ३९ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जसमध्ये ३ खर्ब ४० अर्ब व्यक्तिगत आवासीय कर्जा र १ खर्ब ९९ अर्ब २३ करोड रुपैयाँ रियलस्टेट कर्जा रहेको छ ।

पछिल्लो ९ महिनामा व्यक्तिगत आवासिय र रियलस्टेट कर्जा गरी बैंकहरुले ५७ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

Post Credits:

.com

2.5 storey house having 6 aana 1 paisa 2 daam land area is on sale at Subha Homes, TokhaSelling price of this south-east...
21/05/2022

2.5 storey house having 6 aana 1 paisa 2 daam land area is on sale at Subha Homes, Tokha
Selling price of this south-east facing attractive residential house is 4 crore 75 lakhs, slightly negotiable
For further details please contact at +9779813868841


शुभ होम्स, टोखामा ६ आना १ पैसा २ दाम जग्गा भएको साढे दुई तल्ले आकर्षक आवासिय घर बिक्रीमा
दक्षिण-पूर्वी मोहडाको यस सुविधा सम्पन्‍न घरको बिक्री मूल्य ४ करोड ७५ लाख रहेको छ, केहि मिलाउन सकिने
विस्तृत जानकारीको लागि कृपया +९७७९८१३८६८८४१ मा सम्पर्क गर्नुहोला

"  "काठमाडौं । ०७९ को पहिलो महिना बैशाख घरजग्गा (रियलस्टेट) व्यवसायका लागि त्यति सुखद रहन सकेन । चैतको तुलनामा वैशाखमा द...
18/05/2022

" "काठमाडौं । ०७९ को पहिलो महिना बैशाख घरजग्गा (रियलस्टेट) व्यवसायका लागि त्यति सुखद रहन सकेन । चैतको तुलनामा वैशाखमा देशभरी घरजग्गा किनबेच ३६.७४ प्रतिशतले घटेको छ ।

वैशाख महिनामा देशभरीका मालपोत कार्यालयबाट ४४ हजार ८०३ घरजग्गा किनबेच भएका छन् । जबकी, चैतमा देभरी ७० हजार ८३० घरजग्गा किनबेच भएका थिए । चैतको तुलनामा वैशाखमा २६ हजार २७ घरजग्गा कम किनबेच भएको देखिन्छ ।

फागुनमा देशभरी ७४ हजार ३६, माघमा ५९ हजार ५१६ र पुस महिनामा ७० हजार घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

बैंक तथा वित्तीय संस्थाहरूमा देखिएको चरम तरलता अभाव र स्थानिय तह निर्वाचनको गतिविधिका कारण वैशाखमा घरजग्गा किनबेच घटेको रियलस्टेट व्यवसायी बताउँछन् । ०७८ फागुनको तुलनामा ०७८ चैतमा घरकर्जा घटेको राष्ट्र बैंकको वित्तीय प्रतिवेदनले देखाइसकेको छ । त्यसको निरन्तरता ०७९ वैशाखमा पनि भएको हुन सक्ने अनुमान छ ।

बैशाख महिनामा देशभरीका मालपोत कार्यालयबाट सेवाग्राहीलाई ९८ हजार ९७४ सेवा प्रवाह भएको छ । जबकी, चैतमा देशभरीबाट एक लाख ५९ हजार २६४ सेवा प्रवाह भएको थियो ।

घरजग्गा किनबेचसँग अरु सेवा प्रवाहको संख्या पनि घटेपछि राजश्‍व असुली पनि घटेको छ । वैशाखमा देशभरीबाट ४ अर्ब ७८ करोड रुपैयाँ कुल राजश्‍व असुली भएको छ । गत चैतमा ५ अर्ब ७५ करोड ७४ लाख रुपैयाँ राजश्‍व असुली भएको विभागले जनाएको छ ।

सबैभन्दा धेरै घरजग्गा किनबेच गराउने मालपोत

बैशाख महिनामा पनि सबैभन्दा धेरै घरजग्गा किनबेच गराउने मालपोतमा सुनसरीको इनरुवा र मोरङको बेलवारी नै अगाडि देखिएका छन् ।

वैशाखमा इनरुवाबाट २ हजार ६४ घरजग्गा किनबेच हुँदा बेलवारीबाट १८ सय ८९ घरजग्गा किनबेच भएका छन् ।

यस्तै, झापाको भद्रपुरबाट १७ सय २०, जनकपुर १५ सय ३६, काभ्रे एक हजार ८६, लगनखेल १४ सय ३१, कलंकी ११ सय १०, मकवानपुर १ हजार १५, चितवन ११ सय ३५, बाँकेको नेपालगञ्‍जमा १३ सय ७९ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

वैशाखमा २३ हजार ३३५ घरजग्गा रोक्का भएका छन् भने १५ हजार १३१ घरजग्गा फुकुवा भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा सम्पत्ती धितो राखेर कर्जा निकाल्नका लागि नेपालमा प्रायः मालपोत कार्यालयमा घरजग्गा नै धितो बन्धक (रोक्का) राख्‍ने चलन छ ।

तरलता संकटको प्रभाव घरकर्जामा देखिँदै

(Post Credits: )
https://bit.ly/3sIFEPT .com

May Lord Buddha enlighten you on the path of love, peace, and truth. May Lord Buddha destroy all sins and obstacles of o...
16/05/2022

May Lord Buddha enlighten you on the path of love, peace, and truth. May Lord Buddha destroy all sins and obstacles of our lives and guide us, always. GB Access point wishes to you on this auspicious day of Buddha Purnima! Let us pray for peace and harmony for all humankind on this auspicious day.

Eid Mubarak! May Allah accept your good deeds, forgive your transgressions and ease the suffering of all people around t...
03/05/2022

Eid Mubarak! May Allah accept your good deeds, forgive your transgressions and ease the suffering of all people around the globe.GB Access Point wishes you all Eid Mubarak to you and your family! Here's wishing you and your family peace, harmony, happiness, good health and prosperity on the auspicious occasion of Eid  

7 BHK Residential House on sale at Purano Naikap, North East faced with 35 feet (Mohoda) with 13 feet width road access....
01/05/2022

7 BHK Residential House on sale at Purano Naikap, North East faced with 35 feet (Mohoda) with 13 feet width road access.
Total land area: 0-8-2-0

For further details please contact us on 981-3868841, [email protected] or DM us on Instagram/Facebook.

  आगामी आर्थिक बर्ष २०७९/८० को बार्षिक बजेटमा रियलस्टेट व्यवसायीको १० बुँदे सुझावव्यवस्थित वस्ती विकासका लागि सरकारले सञ...
30/04/2022

आगामी आर्थिक बर्ष २०७९/८० को बार्षिक बजेटमा रियलस्टेट व्यवसायीको १० बुँदे सुझाव

व्यवस्थित वस्ती विकासका लागि सरकारले सञ्‍चालन गर्ने शहरी विकास आयोजनामा निजी क्षेत्रलाई पनि सहभागी गराउन रियलस्टेट व्यवसायीले माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले रियलस्टेट व्यवसायलाई अन्य उद्योगसरह कर्जा पुनरसंरचना, पुनरकर्जा एवं ओभर ड्राफ्ट सुविधा दिनुपर्ने बताएको छ । नेपाल राजश्‍व परामर्श समितिसँग भएको आगामी बर्षको बजेट सम्बन्धी अन्‍तरक्रियामा महासंघले विदेशीलाई अपार्टमेन्ट बिक्री गर्न दिने सम्बन्धमा कानून बनाई लागू गर्न सुझाव दिएको छ ।

महासंघको कर तथा राजश्‍व समितिका सभापति सन्दीप कुमार अग्रवालले घरजग्गाको खरिद बिक्रीलाई नियमन गरी पारदर्शी कारोबारलाई प्रवद्र्धन गर्न रजिष्टर्ड ब्रोकरको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । यस्तै, पहिलो अपार्टमेन्ट खरिद गर्दा वार्षिक ५० हजारसम्म रकमको ब्याज खर्च लेख्‍न पाइने व्यवस्था गर्न पनि माग गरिएको छ ।

नेपाल जग्गा तथा आवास विकास संघले आगामी बर्षको बजेटमा रियलस्टेट क्षेत्रको विकासका लागि सरकारसँग पहल गरिदिन भन्दै १० बुँदे सुझाव दिएको छ । औद्योगिक व्यवसाय ऐनले रियलस्टेट व्यवसायलाई निर्माणमूलक एवं सेवामूलक उद्योगको रुपमा वर्गीकरण गरेकोले यस उद्योगलाई पनि अन्य उद्योगसरह मान्यता दिनुपर्ने संघको माग छ ।

अनुमति प्राप्त हाउजिङ कम्पनीहरुद्धारा विकास गरिएका सामूहिक आवास तथा संयुक्त आवासको सामूहिक उपभोग एवं सुविधा क्षेत्रको स्वामित्व सोही आवास इकाइका धनीहरुद्धारा प्रचलित कानून बमोजिम गठित व्यवस्थापन समितिलाई विना दस्तुर हस्तान्तरण गर्ने व्यवस्था मिलाइदिन संघले आग्रह गरेको छ ।

नेपालमा लामो समयदेखि विभिन्‍न पेशा व्यवसाय सञ्‍चालन गर्दै आइरहेका विदेशी व्यवसायी र नेपालमा अपार्टमेन्ट खरिद गरेर बस्‍न चाहने विदेशीहरुलाई अपार्टमेन्ट बिक्री गर्न दिने व्यवस्था गर्न सुझाव दिइएको छ ।

यो व्यवस्था गरेमा ठूलो परिमाणमा विदेशी मुद्रा भित्रन गई विदेशी मुलुकसँग हुने व्यापार घाटा कम गर्ने कार्यमा महत्वपूर्ण योगदा पुग्‍नेछ । सरकारले आव २०६८/६९ र २०७२/७३ को बजेट वक्तव्यमा विदेशीले समेत फ्ल्याट, अपार्टमेन्ट खरिद गर्न पाउने नीति अंगिकार गरिसकेको अवस्थामा नेपालमा आपार्टमेन्ट खरिद गर्न पाउने कानूनि व्यवस्था गर्नुपर्ने संघको माग छ ।

केही दिनअघि नेपाल उद्योग परिसंघले पनि नेपालमा बसोबास गर्न चाहने विदेशीलाई डलरमा अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न माग गरेको थियो । https://bit.ly/3MvAhLm

“A mother’s love is the fuel that enables a normal human being to do the impossible” Happy mother's Day.
30/04/2022

“A mother’s love is the fuel that enables a normal human being to do the impossible” Happy mother's Day.

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 15:00
Tuesday 09:00 - 15:00
Wednesday 09:00 - 15:00
Thursday 09:00 - 15:00
Friday 09:00 - 15:00
Saturday 09:00 - 15:00
Sunday 09:00 - 15:00

Telephone

+9779813868841

Alerts

Be the first to know and let us send you an email when GB Access Point posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category