Nepalgunj Ghar Jagga Sale

Nepalgunj Ghar Jagga Sale नेपालगन्ज घर जग्गा खरीद बिक्री

नेपालगन्ज बाइपास पुर्व 30 मिटर भित्र रहेको  11/11 धुरको टुक्रा जग्गा बिक्रिमा छ प्रती धुर 5 लाख जग्गा धनी सम्पर्क: 98580...
11/03/2024

नेपालगन्ज बाइपास पुर्व 30 मिटर भित्र रहेको 11/11 धुरको टुक्रा जग्गा बिक्रिमा छ प्रती धुर 5 लाख जग्गा धनी सम्पर्क: 9858021598

04/07/2023

नेपालगन्ज उपमनपा भित्र कक्षा ९ सम्मको संचालन अनुमति प्राप्त हाल कक्षा ८ सम्म चलिरहेको २००+ बिद्यार्थी रहेको बिधालय बिक्रीमा । जानकारीको लागि सम्पर्क 9804566595/9800577782

बाँके जिल्ला भित्र कुनैपनि घर-जग्गा खरीद बिक्री गर्नु परेमा नेपाल सरकारबाट मान्यता प्राप्त एकमात्र बिश्वसनीय सँस्था ( Le...
11/06/2023

बाँके जिल्ला भित्र कुनैपनि घर-जग्गा खरीद बिक्री गर्नु परेमा नेपाल सरकारबाट मान्यता प्राप्त एकमात्र बिश्वसनीय सँस्था ( Legacy Real Estate) मा सम्पर्क गर्नुहोला ।

घर जग्गा बिक्रीमा :
11/06/2023

घर जग्गा बिक्रीमा :

11/06/2023

भृकुटीनगर, कोरियनपुर वा कारकाँदो सिद्दार्थ होट्ल पश्चिमतिर ४-६ मीटरको बाटोमा २५ लाखसम्मको १० धुर जति जग्गा चाहियो । खरीदकर्ता सम्पर्क: 9864814681

कोहलपुर-६ DVS School देखि भित्र (राधा प्रतीक्षालय देखि पश्चिम् बरको बुटा देखि भित्र ) १० धुर जग्गामा बनेको घर ६ मिटरको ब...
05/04/2023

कोहलपुर-६ DVS School देखि भित्र (राधा प्रतीक्षालय देखि पश्चिम् बरको बुटा देखि भित्र ) १० धुर जग्गामा बनेको घर ६ मिटरको बाटो ।

मूल्य ४५ लाख ( केही मिल्न सक्ने) धनीको सम्पर्क नम्बर: 9804509864

सुर्खेत बिरेन्द्रचोकमै रहेको ६ मिटर मोहडा, ३८ मिटर लम्बाइ भएको ३ तलाको घर पसल बिक्रीमा ( नोट: फोटोमा देखिएको बाँया पट्टि...
05/04/2023

सुर्खेत बिरेन्द्रचोकमै रहेको ६ मिटर मोहडा, ३८ मिटर लम्बाइ भएको ३ तलाको घर पसल बिक्रीमा ( नोट: फोटोमा देखिएको बाँया पट्टिको घर र आधा कोलिया समेत ) ।
धनीको सीधा सम्पर्क : 9802051817/9848107565

दाङ्ग  तुल्सिपुर उमनपा 14 पहली ,पन्दनपुरमा जग्गा सहित कृषि ,बाख्रा ,कुखुरा फर्म बिक्रीमा :15 कठ्ठा दर्ता ,15 कठ्ठा बर्सौ...
03/04/2023

दाङ्ग तुल्सिपुर उमनपा 14 पहली ,पन्दनपुरमा जग्गा सहित कृषि ,बाख्रा ,कुखुरा फर्म बिक्रीमा :

15 कठ्ठा दर्ता ,15 कठ्ठा बर्सौ देखि भोग चलन गरेको तार जाली वाल समेतले घेरेको ऐलानी जग्गा गरी डेढ बिगाहा , प्रयाप्त घाँस लगाएको ,चरणको लागि प्रयाप्त जङल भएको ,यातायात को राम्रो सुबिधा भएको । बिदेश जानु परेकोले सस्तोमा बिक्रीमा । मुल्य रु १ करोड १० लाख ( केही मिल्न सक्ने) ।

जग्गा धनी सम्पर्क : 9847825034

नेपालगन्ज बडा न-४ सल्यानीबाग-गणेशपुर मेनरोडमा ३.६० मीटर मोहडा भएको १० धुर जग्गा सस्तोमा बिक्रीमा। सम्पर्क : 9804566595
30/03/2023

नेपालगन्ज बडा न-४ सल्यानीबाग-गणेशपुर मेनरोडमा ३.६० मीटर मोहडा भएको १० धुर जग्गा सस्तोमा बिक्रीमा। सम्पर्क : 9804566595

कोहलपुर रोहिणी खोला प्रगति नगर  ( काठमाडौ मेन हाईबेमा) 9 मीटर मोहडा भएको 10.5 धुर जग्गा । पुर्ब पश्चिम् बस यात्रीहरुलाई ...
05/03/2023

कोहलपुर रोहिणी खोला प्रगति नगर ( काठमाडौ मेन हाईबेमा) 9 मीटर मोहडा भएको 10.5 धुर जग्गा । पुर्ब पश्चिम् बस यात्रीहरुलाई लाई खानाखाजा खुवाउने ठाउँ होटल, लज, रेस्टुरेन्ट र अन्य ब्यवसायका लागि अति उपयुक्त ठाउँ। सम्पर्क : 9829676342

10/11/2022

राप्तीपारी जग्गा भाडामा :

नेपालगन्ज राप्ती पारी पट्टी नर्सरी सँगैको १ बिघा ( २० कठ्ठा) जग्गा भाडामा । तरकारी/खेती, नर्सरीको लागि उपयुक्त । जग्गा धनी सम्पर्क : 9800590901/9803695414

कपन काठमाडौमा जग्गा बिक्रीमा :कपन गणेश मन्दिर चौक ( कपन चौकी देखि दक्षिण ) बाट दक्षिण 24 फिटेको मुलबाटोमा एकदम मिलेको 39...
16/10/2022

कपन काठमाडौमा जग्गा बिक्रीमा :

कपन गणेश मन्दिर चौक ( कपन चौकी देखि दक्षिण ) बाट दक्षिण 24 फिटेको मुलबाटोमा एकदम मिलेको 39 फीट मोहडा भएको 7.5 आना ब्यापारिक जग्गा बिक्रीमा ।
हाल उक्त जग्गामा 3 सटर चलिरहेको । आनाको 75 लाख ।

जग्गा धनी सम्पर्क : व्हाट्सप/ भाईबर : 9803695414

Google map :
https://maps.app.goo.gl/awXhzgeJLZNTEJQ68

Address

Kathmandu

Telephone

+9779829676342

Website

Alerts

Be the first to know and let us send you an email when Nepalgunj Ghar Jagga Sale posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category