HomeStar Real estates

HomeStar Real estates ebusiness

04/04/2026
31/03/2026

बुढानिलकण्ठ नगपालिका ओडा नम्बर 11 राममन्दिर लसुनटार मा बिदेश जानपरेको कारण अतिनै सस्तो 350 पर्ने घर 299 मै बिकृमा घर मन पर्नेलाइ आफुनै बस्न बनाएको घर हो केही मिलाउन सकिने जग्गा 3.5 आना रैकर जग्गा
बाटो 13 फिटे पक्की बाटो खानेपानी सुबिधा भएको हस्पिटल सार्बजनिक यातायात को सुबिधा भएको आधिनिक सेमि बङ्लो घर अर्जेन्ट बिकृमा सम्पुर्ण जानकारिको लागि 9851170525

हजुरलाई आरामदायक र सुन्दर बलियो घरको आवश्यकता छ भने यो अवसर नछुटाउनुहोसपार्किङ स्पेस ठूलो भएकोराम्रो सामुदायिक वातावरण भ...
13/03/2026

हजुरलाई आरामदायक र सुन्दर बलियो घरको आवश्यकता छ भने यो अवसर नछुटाउनुहोस
पार्किङ स्पेस ठूलो भएको
राम्रो सामुदायिक वातावरण भएको
नजिककै स्कूल, अस्पताल र बजार सुबिधा भएको
सार्बजनिक बस र तथा यातायातका साधन पाइने
घरको अवस्था: नया मापदण्ड मूल्य 395 चलन चल्तिको हिसबमा सस्तो केही मिलाउन सकिने बुढानिलकण्ठ ११ बाटो 16 फिटे पार्किन राम्रो छ । मोहोडा पुर्ब उत्तर
सम्पर्क: 985-1170525।

17/02/2026

150/60 को घर तुरुन्तै आवश्यकता बाटो 12 फिटे हुनुपर्यो रिङ्ग रोड नजिक चाईने सिधा घरधनिले कल गर्नुहोल सम्पर्क 985-1170525

03/01/2026

काठमाडौ इन्द्रेणीमा 14 आना मिलेको जग्गा अर्जेन्ट बिकृमा 20 लाख पर्ने आनाको 1550 मै मिलेका 3 टुक्रा बन्ने 13 फिटे रोड एक्सेस भएको सम्पर्क 985-1170525

26/11/2025

चाबहिल सरस्वतीनगरमा 15 कोठाको साढे तीन आनामा बनेको घर एक करोड सम्मको काठमाडौ भेल्लिको जग्गा र बाकी नगदमा किन्ने कोहि भए सम्पर्क गर्नुहोला । आफू बसेर 60 हजार भाडा पनि आउने सम्पर्क 985-1170525

Address

Bagmati
Kathmandu
44601

Alerts

Be the first to know and let us send you an email when HomeStar Real estates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share