CE Real Estate Pvt. Ltd.

CE Real Estate Pvt. Ltd. The Story of CE

Happy woman's day
08/03/2024

Happy woman's day

महा शिवरात्रि २०८०
08/03/2024

महा शिवरात्रि २०८०

प्रजातन्त्र दिवस २०८०
19/02/2024

प्रजातन्त्र दिवस २०८०

घटस्थापना आयो, नेपालको महत्त्वपूर्ण दशैंको पहिलो दिनमा सबैलाई हार्दिक मंगलमय शुभकामना! यस अद्वितीय अवसरमा परिवारका संगको...
14/10/2023

घटस्थापना आयो, नेपालको महत्त्वपूर्ण दशैंको पहिलो दिनमा सबैलाई हार्दिक मंगलमय शुभकामना! यस अद्वितीय अवसरमा परिवारका संगको राम्रो समय, खान पीनका साथमा तथा आफ्नो संस्कृति र पर्वको महत्व जान्नुहोस्। घरमा घटस्थापना गरी, आफ्नो जीवनमा सुख, समृद्धि, र शान्ति प्राप्त गर्न मातामातृका आशीर्वादमा रमाउनुहोस्। यस खास पर्वले आफ्नो सम्पूर्ण परिवारको जीवनमा सुख, समृद्धि, र सान्त्वना ल्याउन पुर्याउँछ। शुभ घटस्थापना! 🪔🌼🎉

वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीको रूपमा मानिएकी कुमारीको पूजाआराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमा...
27/09/2023

वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीको रूपमा मानिएकी कुमारीको पूजाआराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वको शुभ अवसरमा उपत्यकाका नेवार समुदायलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
इन्द्रजात्राको सम्पूर्णमा शुभकामना ।

जुनसुकै सरकार आएपनि विकास निर्माणको ऐजेण्डमा एकरुपता हुनुपर्छSource: https://toptenkhabar.com/  २१ भाद्र २०८०, बिहीबार १...
20/09/2023

जुनसुकै सरकार आएपनि विकास निर्माणको ऐजेण्डमा एकरुपता हुनुपर्छ
Source: https://toptenkhabar.com/ २१ भाद्र २०८०, बिहीबार १३:५६
https://toptenkhabar.com/25962

बिजय राजभण्डारीअध्यक्ष, सिइ गु्रपकाठमाण्डौको बसन्तपुरमा बिस २०१६ सालमा जन्मिएका बिजय राजभण्डारी पठाइ र पेसाले ...

पोखरामा तयार हुँदै ‘लेक भ्यू अपार्टमेन्ट’, आफू नबसे कम्पनीले नै भाडामा लगाइ दिनेSource: www.chanakyapost.com   सोमबार, अ...
19/09/2023

पोखरामा तयार हुँदै ‘लेक भ्यू अपार्टमेन्ट’, आफू नबसे कम्पनीले नै भाडामा लगाइ दिने
Source: www.chanakyapost.com सोमबार, असोज १, २०८०
https://www.chanakyapost.com/?p=79682&fbclid=IwAR27AOAfvb1LnQOt3EdQeztjHcSQ2dZrBymtonvL7uqen6vEAxA3Z5qMo_4

काठमाडौं । जमिनको मूल्य महंगो हुँदा आवासीय भवन निर्माणको कल्चर पनि फेरिँदै गएको छ । धेरै जग्गामा साना साना घर निर....

विश्वकर्मा पूजाको दिन सवै कार्यस्थल, कारखाना आदिमा मेशिन र औजारहरुको पूजा गर्ने गरिन्छ । यस दिन सवै कार्य वन्द गरेर विश्...
18/09/2023

विश्वकर्मा पूजाको दिन सवै कार्यस्थल, कारखाना आदिमा मेशिन र औजारहरुको पूजा गर्ने गरिन्छ । यस दिन सवै कार्य वन्द गरेर विश्वकर्माको पूजा गरिन्छ । अझ धेरै कार्य तथा समृद्धिको कामना गरिन्छ । आजका युगका आधारमा विश्वकर्मा त्यो समयका इन्जिनियर थिए । हिन्दु धर्ममा विश्वकर्मालाई निर्माण र सिर्जनाका देवता मानिन्छ ।
विश्वकर्मा पूजाको अवसरमा सम्पूूर्ण कर्मशिल हातहरुलाई शुभकामना ।

यो तीजमा हामी प्रार्थना गर्दछौं कि खुुशीले तपाईहरुको ढोकामा ढक्ढक्याओस् । तपाईहरुको जीवन खुशी र सदभावले भरिपूर्ण होस् । ...
17/09/2023

यो तीजमा हामी प्रार्थना गर्दछौं कि खुुशीले तपाईहरुको ढोकामा ढक्ढक्याओस् । तपाईहरुको जीवन खुशी र सदभावले भरिपूर्ण होस् । तीजको शुभकामना ।
तीजको रहर आयो बरी लैं, तीजको रहर आयो बरी लै ।

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।पितरी प्रितिमापन्ने प्रियन्ते सर्वदेवताः।।बुवाको मुख हेर्ने दिनको शुभ अवसरमा सम...
13/09/2023

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।
पितरी प्रितिमापन्ने प्रियन्ते सर्वदेवताः।।
बुवाको मुख हेर्ने दिनको शुभ अवसरमा सम्पूर्ण बुवाहरुमा सुस्वास्थ्य, दीर्घायू, सुख, शान्तिको कामना ।

Address

Tripureshwor
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:30
Tuesday 09:00 - 17:30
Wednesday 09:00 - 17:30
Thursday 09:00 - 17:30
Friday 09:00 - 17:30
Sunday 09:00 - 05:30

Alerts

Be the first to know and let us send you an email when CE Real Estate Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category