Dari Electrical and Repairing

Dari Electrical and Repairing get a very trustable instant service or any electronic electrical hardware or tools related items...

31/10/2025
07/10/2025

अख्तियार प्रमुखले राजीनामा नदिए जनताबाट बहिष्कार हुने चेतावनी

जेनजी आन्दोलनका अभियन्ताहरूले अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक उजुरी दर्ता गरेका छन्। उनीहरूले राईको नाम विभिन्न विवादास्पद प्रकरणहरूमा जोडिएको भन्दै आयोगको निष्पक्षता गुमेको आरोप लगाएका छन्।

अभियन्ताहरू अमित खनाल, रिजन रानामगर, पेमा वाङ्मो लामा र मोनिका लगायतले संयुक्त रूपमा उजुरी दर्ता गर्दै भने, “अख्तियार प्रमुखले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनुपर्छ, यदि दिएनन् भने जनताले तहगत रूपमा बहिष्कार गर्नेछन्।”

उनीहरूले नेपाल आयल निगम जग्गा प्रकरण, वाइडबडी घोटाला र भुटानी शरणार्थी प्रकरणमा राईको संलग्नता रहेको दाबी गर्दै निष्पक्ष छानबिनका लागि नयाँ नेतृत्व आवश्यक भएको बताएका छन्।

अभियन्ताहरूले संसद् नभएका कारण महाभियोग सम्भव नभएकाले स्वेच्छिक राजीनामाको अपेक्षा गरेका छन्। उनीहरूका अनुसार, “यो आन्दोलन भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि हो, र त्यसको सुरुवात अख्तियारको शीर्ष तहबाट हुनुपर्छ।”

उनले सबै नेपाली नागरिकलाई भ्रष्टाचारविरुद्ध आवाज उठाउन र अख्तियार प्रमुखको राजीनामा माग्दै सामाजिक दबाब सिर्जना गर्न आह्वान गरेका छन्।

03/09/2025
23/10/2023

काठमाडौं, २ कात्तिक । पेट्रोलियम पदार्थमा उपभोक्ता ठगी गरेको पाइएपछि काठमाडौंको शान्तिनगरस्थित रहेको हरिसिद्ध....

Address

Boudha
Kathmandu

Telephone

+9779826290666

Website

Alerts

Be the first to know and let us send you an email when Dari Electrical and Repairing posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dari Electrical and Repairing:

Share

Category