Lapha Real Estate

Lapha Real Estate Well Known Real Estate Company

30/12/2025
30/12/2025
30/12/2025

सम्पूर्ण शेयरधनी महानुभावहरूलाई हार्दिक निमन्त्रणा ।

30/12/2025

सम्पूर्ण शेयरधनी महानुभावहरूमा हार्दिक निमन्त्रणा ।

लाफा ग्रुप लिमिटेडका शेयरधनी, सुप्रसिद्ध लाेक तथा दाेहाेरी गायक श्री प्रसाद खप्तरी मगर ज्यूकाे दुवै मृगौला खराब भइ हाल ड...
29/01/2024

लाफा ग्रुप लिमिटेडका शेयरधनी, सुप्रसिद्ध लाेक तथा दाेहाेरी गायक श्री प्रसाद खप्तरी मगर ज्यूकाे दुवै मृगौला खराब भइ हाल डाइलासिस गराइरहनुभएकाेले सक्दाे सहयाेगका लागि सम्पूर्णमा सादर अनुराेध गर्दछाैं । उहाँको शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दछाैं ।

माैकाकाे फाइदा उठाउनुहुन सादर अनुराेध छ ।
31/05/2023

माैकाकाे फाइदा उठाउनुहुन सादर अनुराेध छ ।

23/04/2023

सस्तो र उपयुक्त घडेरी खोजिरहनुभएको छ ?
यदि छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १०, मंगलापुरबाट ५ किमिभित्र कान्छीबजारमा रहेको २० फिट मोहोडा र ६० फिट पिछाड भएको घडेरी सस्तो मूल्यमा धमाधम बुकिङ भइरहेको छ । तत्काल सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस् ।
घडेरी लिनेका लागि फाइदाहरू ः
–गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकै ।
–नगरपालिकाभित्र पर्ने जग्गा ।
–बजार विस्तार हुँदै गरेको जग्गा ।
–घडेरीसम्म पुग्ने सडक चौडा पार्ने काम भइरहेको ।
–घडेरीको जग्गामा २० फिटको बाटो भएको ।
–आधा भन्दा बढी घडेरी बुकिङ भइसकेका छन् । तसर्थ, तत्काल बुकिङ गर्नुहोस् ।
सम्पर्क नं. ०१–४५१७७९८ ।

Address

Naxal Bhagawati Bahal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Lapha Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share