20/05/2026
रिङरोड नया बसपार्क नजिकैको घडेरी बिक्रीमा!!......................................................
काठमाण्डौ,तार्केश्वर गोलढुंगा ( मुख्य बाटोबाट 30 मिटर भित्र ) पुर्व मोहडा भएको 2 आना 1 पैसा 1 दाम क्षेत्रफल भएको आकर्षक घडेरि तुरुन्त बिक्रीमा। जग्गा धनि :9861408014 !!
🔖Price : Rs. 60,00,000
👉️other Detail : ......................................................
✅काठमाडौ नया बसपार्क देखि २.५ किमि मात्र।
✅पुर्ब मोहडा भएको।
✅ 40% फाइनान्सको सुबिधा भएको।
✅ढल,खानेपानीको सुविधा भएको
✅बिहान देखि नै घाम लाग्ने।
✅घडेरि अगाडि 13 फिटे बाटो भएको।
✅एक हाइवे देखि 30 मिटर तल र दोस्रो हाइवे देखि 30 फिट मिटर माथि
....................................................................................
नोट:
39 फिट मोहडा र 20 फिट पिछड चौडाइ भएको 13 फिटे बाटोमा जम्मा 60 लाखमा बिकृमा छ।लोकेसन बालाजु माछापोखरी देखि 2 किमि तारकेस्वर-5 गोल्ढुङामा। NIC Asia बैन्क अगाडि म्येपी पेट्रोल पम्प भन्दा पछाडी प्राइम लोकेसनमा छ। त्रीशुली जाने हाइवे र गोल्ढुङा जाने हाइवेको बिचमा।
मोबाइल नं - 9861408014 (Whatsapp, viber)