Medhini Real Estate & Investment Group

Medhini Real Estate & Investment Group "जग्गा र घर बेच्न वा किन्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्।"
Medhini Real Estate & Investment Group
Your Trust Real Estate Partner
"Easy, Fast & Reliable"

08/07/2024

📍 चाबहिलबाट मात्र ३५ मिनेट र जोरपाटी चोकबाट २८ मिनेटमा रहेको उचाईमा सुन्दर प्लटहरु विक्रीमा छन्।

🔹 जमिनको क्षेत्रफल: ३ आना देखि ७ आना सम्म।

🔹 विशेषताहरु:
• शान्त वातावरण
• सुन्दर दृश्य
• सुविधाजनक पहुँच
• सुरक्षित र आकर्षक स्थान

तपाईको सपनाको घर बनाउनको लागि उपयुक्त जमिन!

आजै सम्पर्क गर्नुहोस्:
📞 9851148561

तपाईको भविष्य यहाँ छ, आजै सम्पर्क गर्नुहोस्!

18/06/2024

के तपाईं आफ्नो घर वा जग्गा बिक्री गर्न चाहनुहुन्छ?

मेधिनी रियल इस्टेट र इन्भेस्टमेन्ट ग्रुपसँग आफ्नो property post गर्नुहोस्, त्यो पनि निःशुल्क।

🔶 हामीलाई किन रोज्ने? 🔶

कुनै लिस्टिङ शुल्क छैन: आफ्नो सम्पत्ति निःशुल्क post गर्नुहोस्।
छिटो र सजिलो सेवा: छिटो र झन्झटमुक्त प्रक्रिया।
विश्वसनीय पेशेवरहरू: अनुभवी र भरपर्दो टोली।

📞 हामीलाई आजै सम्पर्क गर्नुहोस्!
WhatsApp/Call: +977-9828957077

"जग्गा र घर बेच्न वा किन्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्।"
Medhini Real Estate & Investment Group
Your Trust Real Estate Partner
"Easy, Fast & Reliable"

मुलपानी कागेस्वोरि मनहरा नगर पालिका वडा न0६ ग्रीन्हिलसिटि कोलोनि नजिकै हाइटमा पुर्ब ,दक्षिण मोहोडा का आकर्षक सुबिधा सम्प...
10/04/2024

मुलपानी कागेस्वोरि मनहरा नगर पालिका वडा न0६ ग्रीन्हिलसिटि कोलोनि नजिकै हाइटमा पुर्ब ,दक्षिण मोहोडा का आकर्षक सुबिधा सम्पन्न 3 आनाका टुक्रा जग्गाहरु बिक्रीमा !!!

जग्गा धनीको सम्पर्क नम्बर: 9841604141

जग्गाको बारेमा थप विवरणहरु :
- नारयणटार सिबाचोकबाट 100 mtr भित्र
⁠- जग्गा 20 फुटे बाटो आगाडी रहेको,
- पूर्व पश्चिम मोहड रहेको,
- घर बसाइको लागी उपायुक्त,
- जग्गा सुन्दर वातावरण heightमा रहेको,

जग्गाको बारेमा थप जानकारीको लागि सिधै माथि दिईएको सम्पर्क नम्बरमा सम्पर्क गरि बुझ्न सक्नुहुनेछ।

दाँची, भद्रवास स्थित टुक्रा जग्गा बिक्रीमा !!! जग्गा धनीको सम्पर्क नम्बर: 9822794433, 9818113809जग्गाको बारेमा थप विवरणह...
24/04/2023

दाँची, भद्रवास स्थित टुक्रा जग्गा बिक्रीमा !!!
जग्गा धनीको सम्पर्क नम्बर: 9822794433, 9818113809

जग्गाको बारेमा थप विवरणहरु :
- जग्गाको कुल क्षेत्रफल 4 आना 1 पैसा ,
- जग्गा 20 फुटे बाटो आगाडी रहेको,
- पूर्व पश्चिम मोहड रहेको,
- घर बसाइको लागी उपायुक्त,
- जग्गा सुन्दर वातावरण heightमा रहेको,

जग्गाको बारेमा थप जानकारीको लागि सिधै माथि दिईएको सम्पर्क नम्बरमा सम्पर्क गरि बुझ्न सक्नुहुनेछ।अथवा Medhini Real EstateNo. 9823578063मा call गर्नुहोस्।

मुल्पानी, काठमाण्डौको GreenHill City Housing भित्रको आकर्षक जग्गा तुरुन्त बिक्रीमा।स्थान: मुल्पानी, काठमाण्डौ (बौद्धनाथ,...
23/03/2023

मुल्पानी, काठमाण्डौको GreenHill City Housing भित्रको आकर्षक जग्गा तुरुन्त बिक्रीमा।

स्थान: मुल्पानी, काठमाण्डौ (बौद्धनाथ, पशुपतिनाथ, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल र गोकर्ण गोल्फ रिसोर्ट जस्ता काठमाण्डौको मुख्य केन्द्रहरूबाट केहि मिनेटको दूरीमा)

जग्गाको विवरण:
* जग्गाको कुलक्षेत्रफल 5 आना रहेको
* दक्षिण मोडा
* जग्गा 8 meter चौबाटोमा रहेको छ
* पानी, बिजुली, जिम, Supermarket आदि जस्ता आवश्यक सुविधाहरू उपलब्ध छन्।

GreenHill Cityको बारेमा थप विवरणहरु:
यो जग्गा मुल्पानी, काठमाण्डौको GreenHill City Housingमा ३२० रोपनीको ८०० टुक्राको समुदायमा फैलिएको छ। मुल्पानीको उपनगरमा स्थित यो जग्गा सडक जडित छ र शहरको राम्रो स्कूल, अस्पताल, shoppingको क्षेत्र र मनोरञ्जनका ठाउँसँग नजिकै छ। यो Housing मुल्पानीमा स्थित छ जो बौद्धनाथ, पशुपतिनाथ, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल र गोकर्ण गोल्फ रिसोर्ट जस्ता काठमाण्डौको मुख्य केन्द्रहरूबाट केहि मिनेटको दूरीमा छ। यस Housingमा सम्पूर्ण सुविधाहरू पूर्ण सुसज्जित जिम, हेल्थ क्लब, Supermarket, २४/७ सुरक्षा र बालबालिकाको खेल क्षेत्र समेत छन्।

जग्गाको मूल्य र थप जानकारीको लागि कृपया सम्पर्क गर्नुहोस्:
9822794433, 9818113809

काठमाडौँको शङ्खरापुर-०८, साल्खा, घुमारे गाउँमा प्लटिङ्गका आकर्षक टुक्रा जग्गाहरु बिक्रीमा !!!जग्गा धनीको सम्पर्क नम्बर: ...
06/03/2023

काठमाडौँको शङ्खरापुर-०८, साल्खा, घुमारे गाउँमा प्लटिङ्गका आकर्षक टुक्रा जग्गाहरु बिक्रीमा !!!
जग्गा धनीको सम्पर्क नम्बर: 9822794433, 9818113809
***जग्गाको मूल्य रु 10 लाख ५० हजार प्रति आना देखि 11 ५० लाख प्रति आना रहेको।***
शङ्खरापुर नगरपालिका वार्ड नं. ०८ को, साल्खा, घुमारे गाउँमा, इन्द्रायणि बाट २.९ कि.मि भित्र र जोरपाटी चोक बाट ११ कि.मि को दुरीमा रहेको प्लटिङ्गका जग्गाहरु बिक्रीमा।
जग्गाको बारेमा थप विवरणहरु:
- ३ आना ३ पैसा देखि ६ आना १ पैसाका टुक्रा जग्गाहरु रहेको,
- चौतर्फी महोड़ा भएको टुक्रा जग्गाहरु रहेको,
- जग्गा २० फुटे बाटो आगाडी रहेको,
- आवासीय प्रयोजनको लागि यो जग्गा अत्ति उपयुक्त,
- १५ रोपनीको प्लटमा प्लटिङ्ग गरिएको,
- जग्गा तुरुन्त पास गर्न मिल्ने,
- सुन्दर शान्त तथा हरियाली वातावरणमा भएको,
- र जग्गामा सामान्य सुविधा जस्तै पानी, बत्ति लगायतको सम्पूर्ण सुविधा सम्पन्न भएको !!!
जग्गाको बारेमा थप जानकारीको लागि सिधै माथि दिईएको सम्पर्क नम्बरमा सम्पर्क गरि बुझ्न सक्नुहुनेछ।

जोरपाटी चोक नजिकै 6 आना क्षेत्रफलमा बनेको Commercial तथा residential दुवै प्रयोजनको लागि उपयुक्त घर शो मूल्य 4.5 करोडमा ...
01/09/2022

जोरपाटी चोक नजिकै 6 आना क्षेत्रफलमा बनेको Commercial तथा residential दुवै प्रयोजनको लागि उपयुक्त घर शो मूल्य 4.5 करोडमा बिक्रीमा राखियको छ। थप जानकारीको लागि घर धनी 9823578063 लाइ सम्पर्क गर्नुहोस् |

07/07/2022

"जग्गा र घर बेच्न वा किन्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्।"
Medhini Real Estate & Investment Group
Your Trust Real Estate Partner
"Easy, Fast & Reliable"

गागल फेदि सुबेदि गाउ  वडा न0 १ मा रहेको २७ फिड मेनरोड बाट नजिकै प्लानिङ्को सुबिधा सम्पन्न जग्गा सुलब मुल्यमा बिक्रीमा  छ...
06/03/2022

गागल फेदि सुबेदि गाउ वडा न0 १ मा रहेको २७ फिड मेनरोड बाट नजिकै प्लानिङ्को सुबिधा सम्पन्न जग्गा सुलब मुल्यमा बिक्रीमा छ ब्रम्महखेल मेन रोडबाट ३ klm भित्र !!
कित्त न0 १३ मात्रा बाकि आनाको १२५००० (Twelve laakh fitty thousand only ) दुइ बर्सा अगाडी को मुल्य मा किन्न पाइन्ने!!!owner Dirct contact Number 9851055661

काठमाडौँको शङ्खरापुर-०८, साल्खा, घुमारे गाउँमा प्लटिङ्गका आकर्षक टुक्रा जग्गाहरु बिक्रीमा !!!जग्गा धनीको सम्पर्क नम्बर: ...
03/03/2022

काठमाडौँको शङ्खरापुर-०८, साल्खा, घुमारे गाउँमा प्लटिङ्गका आकर्षक टुक्रा जग्गाहरु बिक्रीमा !!!
जग्गा धनीको सम्पर्क नम्बर: 9851055661, 9847371734
***जग्गाको मूल्य रु 10 लाख ५० हजार प्रति आना देखि 11 लाख प्रति आना रहेको।***
शङ्खरापुर नगरपालिका वार्ड नं. ०८ को, साल्खा, घुमारे गाउँमा, इन्द्रायणि बाट २.९ कि.मि भित्र र जोरपाटी चोक बाट ११ कि.मि को दुरीमा रहेको प्लटिङ्गका जग्गाहरु बिक्रीमा।
जग्गाको बारेमा थप विवरणहरु:
- ३ आना ३ पैसा देखि ६ आना १ पैसाका टुक्रा जग्गाहरु रहेको,
- चौतर्फी महोड़ा भएको टुक्रा जग्गाहरु रहेको,
- जग्गा २० फुटे बाटो आगाडी रहेको,
- आवासीय प्रयोजनको लागि यो जग्गा अत्ति उपयुक्त,
- १५ रोपनीको प्लटमा प्लटिङ्ग गरिएको,
- जग्गा तुरुन्त पास गर्न मिल्ने,
- सुन्दर शान्त तथा हरियाली वातावरणमा भएको,
- र जग्गामा सामान्य सुविधा जस्तै पानी, बत्ति लगायतको सम्पूर्ण सुविधा सम्पन्न भएको !!!
जग्गाको बारेमा थप जानकारीको लागि सिधै माथि दिईएको सम्पर्क नम्बरमा सम्पर्क गरि बुझ्न सक्नुहुनेछ।

Address

Boudha, Jorpati
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851148561

Website

Alerts

Be the first to know and let us send you an email when Medhini Real Estate & Investment Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category