Ghar-Jagga Bazar

Ghar-Jagga Bazar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghar-Jagga Bazar, Property investment firm, Kathmandu.

19/05/2026

BYD Ev Blast!

02/05/2026

काठमाडौ निजगढ फास्ट ट्रयाक संगै कृषि फार्म हाउसको लागि जग्गा चाहियो।

26/04/2026

काठमाडौ निजगढ फास्ट ट्रयाकमा बस्ती बसाल्ने जग्गा चाहियो।

जग्गा किन्दा ध्यान दिनुपर्ने १० कुरा1,विक्रेता को हो?जग्गा बेच्ने व्यक्ति वास्तविक धनी हो कि होइन, स्पष्ट बुझ्नुपर्छ।2,क...
18/04/2026

जग्गा किन्दा ध्यान दिनुपर्ने १० कुरा

1,विक्रेता को हो?
जग्गा बेच्ने व्यक्ति वास्तविक धनी हो कि होइन, स्पष्ट बुझ्नुपर्छ।
2,कित्ता विवरण जाँच्नुहोस्
कित्ता नम्बर, क्षेत्रफल, फोटो र तिनपुस्ते सबै मिलेको छ कि छैन हेर्नुहोस्।
3,कानुनी रोक्का/विवाद छ कि छैन
अदालत वा अन्य कार्यालयमा कुनै रोक्का, मुद्दा वा झगडा छैन भन्ने सुनिश्चित गर्नुहोस्।
4,बाटोको पहुँच
नक्सा र वास्तविकतामा बाटो छ कि छैन राम्रोसँग बुझ्नुहोस्।
5,जग्गाको आकार मिलान
नक्सामा भएको आकार र वास्तविक जग्गाको आकार मिल्छ कि मिल्दैन जाँच गर्नुहोस्।
6,रैकर वा गुठी जग्गा?
जग्गाको प्रकार (रैकर/गुठी) स्पष्ट बुझ्नुपर्छ।
7,मोही छ कि छैन
उक्त जग्गामा मोही (tenant) छ कि छैन फील्डमै हेरेर निश्चित गर्नुहोस्।
8,लालपुर्जा र नक्सा मिलान
लालपुर्जा, जग्गा र नक्साको क्षेत्रफल एउटै छ कि छैन जाँच गर्नुहोस्।
9,सीमाना विवाद
चारैतिरको सिमाना (छिमेकीसँग) कुनै विवाद छैन भन्ने सुनिश्चित गर्नुहोस्।
10,रेखांकन (सर्वे) गर्नुहोस्
नक्सा अनुसार चारैतिर सिमाना मिलाउन फिल्डमा रेखांकन गराउनु राम्रो हुन्छ।

09/01/2025

Address

Kathmandu

Telephone

+9779851142766

Website

Alerts

Be the first to know and let us send you an email when Ghar-Jagga Bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share