Shiva shakti auto center

Shiva shakti auto center IMPORTER AND WHOLESELLER OF ALL MOTORCYCLE AND SCOOTER PARST

“DIO को body cover खोज्दै हुनुहुन्छ? 👀हामीसँग DIO का सबै body cover हरु उपलब्ध छन् 😍Best quality • Best price 💯Inbox us ...
10/05/2026

“DIO को body cover खोज्दै हुनुहुन्छ? 👀
हामीसँग DIO का सबै body cover हरु उपलब्ध छन् 😍
Best quality • Best price 💯
Inbox us now!”

बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्...
01/05/2026

बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन्, बुद्ध । यस्ता महान् गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार सिर्जना गरेको भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोह र तनावबाट ब्युँझाउन सहयोग गरे गरेका छन् तिनैलाई बुद्ध भनिन्छ ।आज विश्व मजदुर दिवसको पनी हार्दिक शुभकामना!

22/04/2026

Job Vacancy Announcement

Company Name: Shiva Shakti Auto Center
Location: Kuleswor, Kathmandu

Position: Marketing Staff (2 Positions Available)

Working Hours: 9:30 AM – 7:00 PM
Weekly Holiday: Saturday

Salary: Negotiable (Based on mutual understanding)
Facilities: Snacks (Khaja) provided

Requirements:

* Good communication skills
* Basic knowledge of marketing preferred
* Hardworking and responsible
* Having a valid license for bike/scooter; car license will be an added advantage

How to Apply:
Interested candidates can directly contact or visit the office.
Phone: 015388482

आमा जिउँदो भगवान हुन् ❤️🙏यस संसारमा सबैभन्दा महान, निःस्वार्थ र पवित्र माया भनेको आमाको माया हो।आमा जिउँदो भगवान हुन्—उह...
17/04/2026

आमा जिउँदो भगवान हुन् ❤️🙏

यस संसारमा सबैभन्दा महान, निःस्वार्थ र पवित्र माया भनेको आमाको माया हो।
आमा जिउँदो भगवान हुन्—उहाँको माया, त्याग र आशिर्वाद बिना हाम्रो जीवन अधुरो हुन्छ।

हामीलाई जन्म दिने, दुःख–सुखमा साथ दिने, सही बाटो देखाउने आमा नै हाम्रो पहिलो गुरु र भगवान हुन्।
आमालाई माया गर्नु, सम्मान गर्नु र सेवा गर्नु नै साँचो धर्म हो।

आज आमा खुवाउने औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूमा हार्दिक शुभकामना 🙏
उहाँहरूको सुस्वास्थ्य, दीर्घायु र सुख-समृद्धिको कामना गर्दछु 💐

14/04/2026
14/04/2026

नव वर्ष २०८३ सालको पावन अवसरमा हाम्रो शिवशक्ति अटो सेन्टरको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा साझेदारहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

हामीप्रति यहाँहरूले प्रदान गर्नुभएको अमूल्य विश्वास र सहकार्यका लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं। तपाईंहरूको निरन्तर साथ र भरोसाले नै हामीलाई अझ उत्कृष्ट काम प्रदान गर्न प्रेरित गरेको छ!
आगामी दिनहरूमा पनि गुणस्तरीय, विश्वसनीय सहयोग सहकार्यका गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु🙏

12/04/2026

गृहमन्त्री गुरुङको तीन वटा अपार्टमेन्टमा १ करोड ५७ लाखबराबरको सेयर, सेयरमार्केटमा २ करोड ७४ लाखबराबरको सेयर

10/04/2026

Job Vacancy Announcement

Company Name: Shiva Shakti Auto Center
Location: Kuleswor, Kathmandu

Position: Marketing Staff

Working Hours: 10:00 AM – 7:00 PM
Holiday: Saturday (Weekly Off)

Salary: Negotiable (Based on mutual understanding)
Facilities: Snacks (Khaja) provided

Requirements:
• Good communication skills
• Basic marketing knowledge preferred
• Hardworking and responsible

Interested candidates can contact or visit directly.Sukraraj RaiUmesh RijalNawa Raj BakhrelRabindra Akauliya

PICNIC 2082-09-05
20/12/2025

PICNIC 2082-09-05

Side view mirror fyberX
02/12/2024

Side view mirror fyberX

TPFC #
02/12/2024

TPFC #

Address

Kathmandu

Telephone

+97715388482

Website

Alerts

Be the first to know and let us send you an email when Shiva shakti auto center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shiva shakti auto center:

Share

Category