Land buy and sell-Real Estate

Land buy and sell-Real Estate Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Land buy and sell-Real Estate, baneshwor, Kathmandu.

गजुरी गाउँपालिका काे कार्यालय ( पृथ्वी राजमार्ग) बाट १ किमी दक्षिण चितवन निस्कने ठूलो बाटोले छोएको एक रोपनी जग्गा बिक्रि...
07/01/2020

गजुरी गाउँपालिका काे कार्यालय ( पृथ्वी राजमार्ग) बाट १ किमी दक्षिण चितवन निस्कने ठूलो बाटोले छोएको एक रोपनी जग्गा बिक्रिमा। मात्र ५५ लाखमा। चलनचल्तीको हालको मूल्य ८० लाख रोपनी हो!! व्यवसायिक प्रयोजन लाई पनि उचित हुने।
9808961301

पोखरा वडा नम्बर २२ काे स्तुपा नजिकै पुमदी  मा पिच हुन लाग्दै गरेको १ रोपनी जग्गा बिक्रिमा (फेवा ताल देखिँदैन) । मूल्य जम...
05/01/2020

पोखरा वडा नम्बर २२ काे स्तुपा नजिकै पुमदी मा पिच हुन लाग्दै गरेको १ रोपनी जग्गा बिक्रिमा (फेवा ताल देखिँदैन) । मूल्य जम्मा आनाको ५ लाख। ४ महिना पछि पिच सम्पन्न हुने बित्तिकै डबल हुने सम्भावना बोकेको जग्गा।9851108863

कलंकी चोक बाट जम्मा 4 km उत्तर पश्चिम स्युचाटार सकिने बित्तिकै  3 आना र 4 आनाको दुई टुक्रा काठमाडौं फर्केको भ्यू देखिने ...
05/01/2020

कलंकी चोक बाट जम्मा 4 km उत्तर पश्चिम स्युचाटार सकिने बित्तिकै 3 आना र 4 आनाको दुई टुक्रा काठमाडौं फर्केको भ्यू देखिने हाईट काे राम्रो घडेरी बिक्रिमा मात्रै 11 लाख प्रति आना। 9801084622

Realestate कम्पनी को लागि लोन  दिलिङ तथा फिल्ड भिजिट  गर्ने outdoor काम को  लागि  कम्तीमा + 2 गरेको स्मार्ट female staff...
29/12/2019

Realestate कम्पनी को लागि लोन दिलिङ तथा फिल्ड भिजिट गर्ने outdoor काम को लागि कम्तीमा + 2 गरेको स्मार्ट female staff चाहियो। basic salary 20,000/= + incentive extra 9801012024

१) काठमाडौं , ललितपुर, भक्तपुर आसपास आनाको ३ लाख देखि १२ लाख  सम्मको जग्गा चाहियो।(२)सामाखुसी ,टोखा, कुलेश्वर, पेप्सीकोल...
17/12/2019

१) काठमाडौं , ललितपुर, भक्तपुर आसपास आनाको ३ लाख देखि १२ लाख सम्मको जग्गा चाहियो।
(२)सामाखुसी ,टोखा, कुलेश्वर, पेप्सीकोला, सानेपा, स्वयम्भू, तथा भैंसेपाटीमा आसपास प्रति आना २० देखि ३० लाख सम्मको जग्गा चाहियो।
(३) काठमाडौंमा १.५ करोड सम्मको र उपत्यका बाहिर ५० लाख सम्मको घर चाहियो।
(४) हेटौडा/चितवन/बुटवल/इटहरी/नेपालगञ्ज/निजगढ/नवलपरासीमा प्रति कठ्ठा १० लाख जाने जग्गा र पोखरामा र गल्छी केरुङ हाइवेमा प्रति आना ५ लाख सम्मको जग्गा चाहियो।
(५) बारा जिल्ला वा अन्य कुनै जिल्लामा प्रति कठ्ठा २ लाख सम्मको जग्गा चाहियो।
सिरियस विक्रेता वा एजेन्टले संपर्क गर्नुहोला। 98010-63174
👇👇

तपाईंको टुक्रा जग्गा  सस्तो मूल्यमा  तत्काल बेच्न चाहनुहुन्छ ?? वा हजुरको जग्गा प्लटिङ गरी बेच्न चाहनुहुन्छ भने जग्गा वि...
10/12/2019

तपाईंको टुक्रा जग्गा सस्तो मूल्यमा तत्काल बेच्न चाहनुहुन्छ ?? वा हजुरको जग्गा प्लटिङ गरी बेच्न चाहनुहुन्छ भने जग्गा विकास गर्ने , construction garne , टुक्रा गरी बेच्न सम्पूर्ण काम ठेक्का मा जिम्मा दिनुहोस् हामीलाई। यदि घर वा प्लटिङमा पीच निर्माण कार्यकाे लागि निर्माण व्यवसायी चाहिएको छ तर हजुर हरु संग निर्माण काे लागि पैसा छैन भने हामीलाई निर्माण मूल्य बराबरको जग्गा दिनुहोस्। हामी निर्माण गरिदिन्छौ।98010-89525

काठमाण्डू, ललितपुर र भक्तपुर भित्र जमा ३० लाख बजेटको जग्गा चाइयो ।चलन चलती भन्दा सस्तों मिलायरा बेचना चाहनु हुनछ भने हाम...
05/12/2019

काठमाण्डू, ललितपुर र भक्तपुर भित्र जमा ३० लाख बजेटको जग्गा चाइयो ।
चलन चलती भन्दा सस्तों मिलायरा बेचना चाहनु हुनछ भने हामीलाई सम्पर्क गरनुहोस |

साथमा काठमाण्डू उपतेका भित्र एक करोड़ सम्मको घर चाइयो।
सम्पर्क : 9801012024

जम्मा २० लाख बजेटले भ्याउने   घर बनाउन मिल्ने आवासीय जग्गा चाहियो। काठमाडौं उपत्यकाभित्र  9801012024
25/11/2019

जम्मा २० लाख बजेटले भ्याउने घर बनाउन मिल्ने आवासीय जग्गा चाहियो। काठमाडौं उपत्यकाभित्र 9801012024

We require individual Event Manager/Organizer or Event Management Company for our upcoming few related events to busines...
05/11/2019

We require individual Event Manager/Organizer or Event Management Company for our upcoming few related events to business growth training.

Interested experienced individual or company may contact along with their price proposal.
Contact: 9801012024

भिरालो, खाल्डो, अलिक नमिलेको जग्गा चलनचल्ती भन्दा सस्तोमा चाहियो।सम्पर्क न.: 9851084804
03/11/2019

भिरालो, खाल्डो, अलिक नमिलेको जग्गा चलनचल्ती भन्दा सस्तोमा चाहियो।
सम्पर्क न.: 9851084804

चलन चल्तीको मूल्यमा छिटो छरितो घर, जग्गा, अपार्टमेन्ट आदि बिक्रि गर्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् । सम्पर्क न.:980...
22/10/2019

चलन चल्तीको मूल्यमा छिटो छरितो घर, जग्गा, अपार्टमेन्ट आदि बिक्रि गर्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् ।

सम्पर्क न.:9801012024

Naglebhari 10 Ropani JaggakathmanduCost=1800000 Per Ropani Contact Person:binod Ghimire 9801081390
26/09/2019

Naglebhari 10 Ropani Jagga
kathmandu
Cost=1800000 Per Ropani
Contact Person:binod Ghimire 9801081390

Address

Baneshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Land buy and sell-Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share