Missing,Each&Every

Missing,Each&Every Life is all Effect.

16/03/2026

गन्तव्य नै बदल्न बाध्य बनायौ नत्र जिन्दगीभर तिम्रै हुने मन थियो नि माया!!! 😍😍😍

11/03/2025

हेर न,आमा तिम्रो त्यो जिद्दी र घमण्डी छोरीलाई जिम्मेवारीले धेरै रहरहरु मार्न सिकायो।💔

10/09/2024

हाम्रो त सपना पनि एकातिरबाट देख्दै गयो अर्कोतिरबाट तुहिँदै जान्छ।
जिन्दगी!!!

बिना चाडपर्वको आमा सदा सहि                   तर बिना आमाको चाडपर्व!!! 🥰🥰🥰😞😞
13/04/2024

बिना चाडपर्वको आमा सदा सहि
तर बिना आमाको चाडपर्व!!!
🥰🥰🥰😞😞

जो हदैँ प्यारो लाग्छ    त्यो तिमी हौं आमा!!
19/02/2024

जो हदैँ प्यारो लाग्छ
त्यो तिमी हौं आमा!!

19/02/2024

लत लाग्यो मलाई हजुरको त्यसैले डर लाग्छ
हरेक पल मलाई हजुर नै चाहिन्छ।

01/02/2024

जिन्दगी बनाउनलाई पढेको भए त बेग्लै कुरा
तैंले जिन्दगी बनाउँछु भनेर
यहाँ तँलाई पर्खेर बसेको कहिले बुझ्छस् यार्
#समय!

चुप-चाप सहेर बस्दा‍सम्म मात्र हो सबैको प्यारो,     यदि केही बोल्यो भने त्यो भन्दा खराब कोहि हुँदैन।
18/01/2024

चुप-चाप सहेर बस्दा‍सम्म मात्र हो सबैको प्यारो,
यदि केही बोल्यो भने त्यो भन्दा खराब कोहि हुँदैन।

प्रिय तिमी     थाकिसके यार म तिमीसँग             मलाई तिमी नभए तापनि हुन्छ                  तिमीले साथ नछाडेको मा दिक्दा...
25/12/2023

प्रिय तिमी
थाकिसके यार म तिमीसँग
मलाई तिमी नभए तापनि हुन्छ
तिमीले साथ नछाडेको मा दिक्दार पनि लाग्छ अनि खुसी पनि तिमी यति शक्तिशाली छौं कि म नाई तिमी चाहिन्न या चाहिन्छ यो भन्न पनि कहाँ जो कसैले पाइन्छ!
मिस्टर समय

साच्चै नै शुन्य होला हेै त्यो घर     जहाँ गाली खाने मेरो भाई बहिनी छैन                    अनि गाली गर्ने म पनि त छैन निह...
02/12/2023

साच्चै नै शुन्य होला हेै त्यो घर
जहाँ गाली खाने मेरो भाई बहिनी छैन
अनि गाली गर्ने म पनि त छैन नि
है माँ!

05/10/2023

जिन्दगी जिउदा जिउँदै कथा जस्तो मात्रै हुन्छ कि
कथा नै बनिदिए म ढुक्क हुने थिए नि

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Missing,Each&Every posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category