19/07/2021
हामी हजुरहरुको आवश्यकता लाई मध्य नजर गर्दै पुन सेवामा समर्पित भएका छौँ । यदि हजुरहरुलाई रुम , फ्लाट , वा घर भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् साथै यदि हजुरहरुको घरमा रुम, फ्लाट वा घर खाली भएको र भाडामा लगाउन ईच्छुक हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् । हामी कोरोनालाई मध्य नजर गर्दै सम्पुर्ण सुरक्षा अपनाएर तपाईहरु माझ सेवामा लागि पर्ने छौँ। धन्यवाद । 🙏
https://m.facebook.com/story.php?story_fbid=142380524558032&id=100063582546776