Ghar jagga bazar

Ghar jagga bazar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghar jagga bazar, Estate agent, Kathmandu.

“घर जग्गा बजार- हामी तपाईंलाई उपयुक्त घर र जग्गा खोज्न मद्दत गर्दैछौं। सस्तो, सुरक्षित र भरपर्दो सम्पत्ति सल्लाहको लागि हामीलाई सम्पर्क गर्नुहोस्।” साथै कुनै पनि पसल किनबेच गर्नु परेमा र पसलको लागि ठाउ अथवा बस्नको लागि रुम लिनदेन गर्नुपरेमा सम्झनुहोला।

24/05/2025

नयापाटीमा 70 लाखमा 3 आना जग्गा उपलब्ध। सुन्दरीजल राजमार्गबाट 300 मिटरको दुरीमा रहेको छ भने बाटो 15 फिट छ। वडा कार्यलय नजिक्। सम्पर्क 9701360261

नारायाणटारमा 4 तलाको घर मात्र 175 लाखमा साथमा 1 आना जग्गा पनि।   Location; prime location near rai school. Area; 3 aana ...
13/05/2025

नारायाणटारमा 4 तलाको घर मात्र 175 लाखमा साथमा 1 आना जग्गा पनि। Location; prime location near rai school.
Area; 3 aana ( House size 2 aana). Road; 13 ft
Floor; 4 ( Each floor has 3 room) shutter; 2
इच्छुक व्यक्तिहरुले मात्र सम्पर्क गर्नुहोला। दलालहरुले सम्पर्क नगरिदिनुहोला है। contact number; 9818036271

Single hand, brand new condition hondaxr 190 bike on sell with a reasonable price 650k. 9k run.
29/04/2025

Single hand, brand new condition hondaxr 190 bike on sell with a reasonable price 650k. 9k run.

20/04/2025

सार्है सस्तो मुल्यमा जग्गा। पैसाको समस्याले अर्जेन्ट बिक्रिमा।
Location; sankhu, pukulaxi
Area; 4aana 1 dam
road; 18 ft
500 m from highway
prize; 23 per aana, negotiable

नयाँ वर्ष विशेष:      •    सस्तो घर जग्गाको लागि      •   0% कमिशनमा विज्ञापन गर्नको लागि • कागज मिलाएर दिने ग्यारेन्टी ...
10/04/2025

नयाँ वर्ष विशेष:
• सस्तो घर जग्गाको लागि
• 0% कमिशनमा विज्ञापन गर्नको लागि
• कागज मिलाएर दिने ग्यारेन्टी
• प्रत्येक डिलमा नगद छुट!
• सिर्जनात्मक डिजाइन सहितको घर प्लान नि:शुल्क!
• पहिलो ५ ग्राहकका लागि विशेष गिफ्ट प्याक!

छोटो समयको अफर – चाँडै सम्पर्क गर्नुहोस्!

अहिले सम्मकै सस्तो जग्गा साखुमा आएको छ है। आनाको 10 लाख देखि 13 लाख सम्म, साखु बसपार्क देखि थोरै भित्र। मौकाको फाइदा लिन...
04/04/2025

अहिले सम्मकै सस्तो जग्गा साखुमा आएको छ है। आनाको 10 लाख देखि 13 लाख सम्म, साखु बसपार्क देखि थोरै भित्र। मौकाको फाइदा लिनुहोस्। जग्गा धेरै राम्रो छ। छिटो प्रतिफल पाउने जग्गा हो।

31/03/2025

जग्गा चाहियो;

गोकर्ण, नयापाटी, सुन्दरीजल क्षेत्रमा १० देखि १२ आना जग्गा तुरुन्त चाहिएको हुनाले इच्छुक जग्गाधनिले हामीलाई सम्पर्क गरिदिनुहोल्ला।

28/03/2025

के तपाईहरुको घरजग्गा बेच्नु छ, विश्वासिलो र भरपर्दो कारोबारको लागि हामीलाई सम्झिनुहोला। हामीसग ग्राहकहरु छन।

Code: 970JN आकर्षक नया घर बिक्रिमा, एकदमै मुख्य र शुन्दर शान्त वातावरणमा; 📲 ⁨970-1360271⁩  Feel free to contact .Locati...
22/03/2025

Code: 970JN
आकर्षक नया घर बिक्रिमा, एकदमै मुख्य र शुन्दर शान्त वातावरणमा; 📲 ⁨970-1360271⁩ Feel free to contact .

Location; jorpati, besigun ( near venus school)
Area; 3 aana 1 paisa
road; 13ft
floor; 2.5
parking; 2 wheel and 4 wheel
nearby; Nepal medical college and venus school
prize; 2 karod 80 lakh

16/03/2025

लोनको समस्याले बिक्रिमा, साढे ३ आनामा भुकम्प पछी बनेको घर हो। भाडा १५ हजारको दरले ६० हजार मासिक आउछ। एकदमै प्राइम लोकेशनमा, जोरपाटी nmc देखि २०० मिटर भित्र आफै बस्नको लागि बनाएको बलियो ४ तले घर बिक्रिमा। यो एरियामा आनाको ५० लाख चलेको छ। छिटो नगरे यो अवसर गुम्छ है। बाटो pitched छ। थप जानकारी 📱 970-1360271
location; near nmc, jorpati, gokarna
prize; 1 crores 80 lakh




Address

Kathmandu

Telephone

+9779701360271

Website

Alerts

Be the first to know and let us send you an email when Ghar jagga bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ghar jagga bazar:

Shortcuts

Share

Category