17/06/2026
होम लोन लिदा आवश्यक कागजात
१) निवेदन
२) नागरिकताको फोटोकपि (हकवाला समेतको), जन्म दर्ता प्रमाणित प्रमाणपत्र नागरिकता नभएमा
३) नाता प्रमाणित प्रमाणपत्र (हकवाला समेतको फोटो टाँसेको),
४) आम्दानीको श्रोत
५) जग्गाधनि प्रमाणपूर्जाको फोटोकपि, जग्गाध्निको नागरिकताको फोटोकपि
६) नापी नक्शा,
७) राष्ट्रिय परिचय पत्र
८) तरो तिरेको रसिद, (Note: likely a typo in the original document for 'तिरो' / Land Revenue Receipt)
होमलोन चाहियमा हामिलाइ सम्पर्क गर्नुहोस
९) चार किल्ला प्रमाणित,
१०) घर बाटो सिफारिस
११) कर चुक्ता प्रमाणपत्र (जागिर को तलबको)
१२) जागिर को तलबको प्रमाणित कागज
१३) बैना को कागज
होमलोन चाहिएको छ भने हामिलाइ सम्पर्क गर्नुहोस
+9779761334244