07/09/2026
हार्दिक श्रद्धाञ्जली 🕊️
हालैको बाढी तथा डुबानमा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
शोकसन्तप्त परिवारजनमा धैर्य र शक्ति प्राप्त होस् तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
R AND R CONSTRUCTION PVT. LTD.
सधैँ तपाईँसँग, निर्माणमा।
WWW.RNRBUILDEXPERTS.COM