नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालय

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालय

नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालय संस्कृत शिक्षाकाे धराेहरका साथै वैदिक ज्ञान-विज्ञानकाे केन्द्र । संस्कृतानुरागीहरूकाे गन्तव्यस्थल ।

हार्दिक बधाई एवं समुज्जवल भविष्यको शुभकामना❤️
12/05/2026

हार्दिक बधाई एवं समुज्जवल भविष्यको शुभकामना❤️

कक्षा ११ को वार्षिक परीक्षासम्बन्धी सूचना ।
06/05/2026

कक्षा ११ को वार्षिक परीक्षासम्बन्धी सूचना ।

दोस्रो प्रवेश परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
06/05/2026

दोस्रो प्रवेश परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।

शैक्षिक-सत्र २०८३ प्रारम्भ
01/05/2026

शैक्षिक-सत्र २०८३ प्रारम्भ

प्रवेश परीक्षा सम्बन्धी सूचना
27/04/2026

प्रवेश परीक्षा सम्बन्धी सूचना

नेपाल राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित एस्.एल्.सी.(S.L.C.) परीक्षामा सहभागी हुने (२०८२ समूहका)सम्पूर्ण छात्रहरूलाई...
27/04/2026

नेपाल राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित एस्.एल्.सी.(S.L.C.) परीक्षामा सहभागी हुने (२०८२ समूहका)सम्पूर्ण छात्रहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

कक्षा ४ प्रवेश-परीक्षा:-२०८३
15/04/2026

कक्षा ४ प्रवेश-परीक्षा:-२०८३

शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाफल !
10/04/2026

शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाफल !

शैक्षिक सत्र २०८२मा काठमाडौं महानगरपालिकाद्वारा लिइएको आधारभूत शिक्षा परीक्षा (B.L.E) परीक्षामा सहभागी विद्यार्थीहरूमा ८...
09/04/2026

शैक्षिक सत्र २०८२मा काठमाडौं महानगरपालिकाद्वारा लिइएको आधारभूत शिक्षा परीक्षा (B.L.E) परीक्षामा सहभागी विद्यार्थीहरूमा ८ जना A+ र बाँकि ६ जना A ग्रेड सहित शतप्रतिशत विद्यार्थीहरू उत्तीर्ण हुन सफल भएकोमा हार्दिक बधाई सहित समुज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ !!

05/04/2026

नृत्तावसाने नटराजराजो ननाद ढक्कां नवपञ्चवारम्।
उद्धर्तुकामः सनकादिसिद्धानेतद्विमर्शे शिवसूत्रजालम्।।

विद्यालयं परितो विकसितानि इमानि मनोहराणि पुष्पाणि💗
05/04/2026

विद्यालयं परितो विकसितानि इमानि मनोहराणि पुष्पाणि💗

Address

Gaushala, Vankali
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category