gharjaggakhoj.com

gharjaggakhoj.com We think that you should expect more from your real estate experience.

More services and inclusions
More experience and expertise
More marketing power and exposure
More expert guidance and truth

घर बिक्रीमा कलंकी मकालु पम्प नजिकैजग्गा ३.७६ आनामूल्य ३०००००००बाटो २० फीट
06/12/2023

घर बिक्रीमा कलंकी मकालु पम्प नजिकै
जग्गा ३.७६ आना
मूल्य ३०००००००
बाटो २० फीट

बाफल को घर बिक्रीमा मूल्य ३२००००००जग्गा ४  .५ आनाबाटो १०_१२ गीत
06/12/2023

बाफल को घर बिक्रीमा
मूल्य ३२००००००
जग्गा ४ .५ आना
बाटो १०_१२ गीत

कीर्तिपुर र कलंकी नजिकै ट्याङला फाँट मा कीर्तिपुर अस्पताल नजिकै २० फिट बाटो मा फिल्ड मा ३.५ आना र पुर्जा मा २.५ आना मा ब...
30/12/2021

कीर्तिपुर र कलंकी नजिकै ट्याङला फाँट मा कीर्तिपुर अस्पताल नजिकै २० फिट बाटो मा फिल्ड मा ३.५ आना र पुर्जा मा २.५ आना मा बनेको वाल सिस्टम को ३ तले घर बिक्रीमा १२५०००००

30/12/2021

अब चिन्ता न लिनुस ;
अब तपाई आफ्नो घर जग्गा बेच्न खरित गर्न भाडा मा लिन दिन आफैले आफ्नो खाता खोलि पोस्ट गर्न सक्नु हुनेछ।
www.gharjaggakhoj.com
अन्य सहयोगको लागी [email protected]
#घरजग्गा #घरजग्गाखोज

"बौद्ध तीनचुलीमा चलिरहेको किराना पसल सुलभ मुल्यमा बिक्रीमा -स्थान - तीनचुली चोक, आरुबारी जाने साईडमा (तीनचुली चोकबाट लगभ...
04/11/2021

"बौद्ध तीनचुलीमा चलिरहेको किराना पसल सुलभ मुल्यमा बिक्रीमा -
स्थान - तीनचुली चोक, आरुबारी जाने साईडमा (तीनचुली चोकबाट लगभग ५०० मि. को दुरीमा, बाटोको देब्रे पट्टी )
भाडा - 12 thousand (स्टोर सहित)
मुल्य (Price) - आपसी सहमतिमा
सम्पर्क न : ९८४८४५९७६७

14/09/2021

कलंकी खसीबजार रिङरोड मा करिब ७आना बनेको साढे तीन तल्ला ,लगभग २ लाख भाडा प्रति महिना आउने पुरानो घर बिक्रिमा
मूल्य ७करोड

14/09/2021

कुलेश्वर र सुनार्गाउँ को बीच २.५आना दोहोरो मोहडा भएको जग्गा प्रति आना ४२ लाख मा बिक्रिमा
बाटो १२/१३ फीट

निकै सस्तोमा   घर बिक्रिमा !विशेषताहरु:- तिन  आना मा भनेको घर- एक तल्लाको घर - ४ कोठा - मुख्य सडक मात्र केहि मिटर भित्र ...
29/08/2021

निकै सस्तोमा घर बिक्रिमा !
विशेषताहरु:
- तिन आना मा भनेको घर
- एक तल्लाको घर
- ४ कोठा
- मुख्य सडक मात्र केहि मिटर भित्र
- ४ फूटे बाटो
- निकै सस्तो मुल्य ८५ लाख मात्र

VIBER US: 9611065005

जम्बो डाडा , जोरपाटी

एक दमै आकर्षक घर बिक्रिमा !विशेषताहरु:- चार आना मा भनेको घर- तिन तल्लाको घर - फ्लाट मा 2BHK - पूर्व मोहोडा - मुख्य सडक म...
29/08/2021

एक दमै आकर्षक घर बिक्रिमा !
विशेषताहरु:
- चार आना मा भनेको घर
- तिन तल्लाको घर
- फ्लाट मा 2BHK
- पूर्व मोहोडा
- मुख्य सडक मात्र केहि मिटर भित्र
- १३ फूटे बाटो
- भखर निर्मित घर

VIBER US : 9611065005

Jorpati, Kathmandu

Address

Kathmandu
445444

Alerts

Be the first to know and let us send you an email when gharjaggakhoj.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category