20/04/2024
कान्तिपुर कोलोनी स्ट्रीट १ संगै नक्खु कोरिडोर मार्ग, नाखिपोतमा रहेको
महालक्ष्मी स्थान रिङ्ग रोड बाट २ KM , कान्तिपुर कोलोनी स्ट्रीट १, नाखिपोतमा आकर्षक घडेरीहरु बिक्रीमा रहेको सहर्ष जानकारी गराउदछौ।
मूल्य रू ३०-३५ लाख प्रति आना
Negotiable.
*बैंक र फाइनान्सको सुबिधा भएको सस्तो जग्गा
*VIP कोलोनी
*मैदान जग्गा
*तुरुन्त घर बनाएर बस्न मिल्ने
*पानी, बत्ति को राम्रो व्यवस्था
*NOTE: एक हप्ता भित्र पास गर्ने लाई बिशेस छुट ।