समृद्धि घर रियल इस्टेट

समृद्धि घर रियल इस्टेट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from समृद्धि घर रियल इस्टेट, Real Estate, शॉप नंबर ५०१७, NBTC मॉल , खसी बजार, कलंकी, काठमांडू, Kathmandu.

काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रमा घर, जग्गा तथा अपार्टमेन्ट खरिद–बिक्री। उचित मूल्यमा राम्रो घर जग्गा खोज्न - बेच्नआजै सम्पर्क गर्नुहोस्। 📞 WhatsApp: 00977- 9702541303

15/08/2026

पुरानो नैकापको कीटिनी भञ्ज्याङमा १३ आना आकर्षक जग्गा बिक्रीमा छ।
२६ फिटको बाटोमा जोडिएको यो जग्गा सफल भेली रिसोर्ट नजिकै, कलंकी चोकबाट करिब २.५ किलोमिटर र पुरानो नैकाप फुटबल ग्राउन्डबाट मात्र ५०० मिटरको दूरीमा अवस्थित छ।

आकर्षक मूल्यमा उपलब्ध यो जग्गा अवलोकन गर्न वा थप जानकारीका लागि
समृद्धिघर रियल इस्टेटमा आजै फोन वा WhatsApp गर्नुहोस्।

समृद्धिघर रियल इस्टेट
फोन/व्हाट्सप्प : 00977-9702541303
ऑफिस : शोप नंबर 5017 नेशनल बिज़नेस ट्रेड सेण्टर (NBTC) मल, कलंकी, काठमाडौ

29/07/2026

घर वा जग्गा बेच्ने योजना बनाइरहनुभएको छ? एउटा महत्वपूर्ण परिवर्तन थाहा पाउनुहोस्।

आर्थिक वर्ष २०८३/८४ देखि घरजग्गा बिक्री गर्दा लाग्ने क्यापिटल गेन ट्याक्स बढेको छ।

यदि सम्पत्ति ५ वर्षभन्दा कम समयदेखि स्वामित्वमा छ भने कर साढे सात प्रतिशतबाट १० प्रतिशत पुगेको छ।

र ५ वर्षभन्दा बढी स्वामित्वमा रहेको सम्पत्तिमा पनि कर ५ प्रतिशतबाट साढे सात प्रतिशत भएको छ।

त्यसैले अब घर वा जग्गा बेच्नु अघि नयाँ करको हिसाब गरेर मात्रै निर्णय गर्नुहोस्।

यस्ता घरजग्गासम्बन्धी नयाँ नियम र उपयोगी जानकारीका लागि हाम्रो पेजलाई फलो गर्न नबिर्सनुहोस्।

11/07/2026

नमस्ते! के तपाईं काठमाडौं उपत्यकाको कलंकी, सीतापाइला, रामकोट, भीमढुंगा, नैकाप वा चन्द्रागिरी क्षेत्रमा जग्गा, घर, वा अपार्टमेन्ट किन्न वा बेच्न खोज्दै हुनुहुन्छ?

हामीसँग सम्पर्क गर्नुहोस् — हामी तपाईंलाई साँच्चिकै किन्न र बेच्न चाहने योग्य ग्राहकहरू उपलब्ध गराउँछौं।

साथै, यदि आवश्यक परेमा, हामी जग्गा वा घर किनबेचको सम्पूर्ण सेवा पनि प्रदान गर्छौं — सुरुदेखि अन्त्यसम्म।

त्यसैले ढिलो नगर्नुहोस्! आजै हाम्रो व्हाट्सएप वा फोन नम्बरमा सम्पर्क गर्नुहोस्, — हामी चाँडै तपाईंलाई सम्पर्क गर्नेछौं।

व्हाट्सप्प /फ़ोन : 00977 - 9702541303
अफीस: शॉप नंबर :5017 , NBTC मल, खसि बजार, कलंकी , काठमाण्डौ

20/06/2026

काठमाडौंमै मुख्य सडकसँग जोडिएको आकर्षक जग्गा बिक्रीमा! 🏡✨

काठमाडौंमै कागेश्वरी मनोहरा वडा नं. ७ मूलपानी लक्ष्मी नारायण चौक मा अवस्थित ३.५ आना जग्गा बिक्रीमा!— बसोबास तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त।

✔ मुख्य सडकसँग जोडिएको
✔ चौकोर आकारको आकर्षक प्लट
✔ सरकारी खानेपानी सुविधा
✔ सार्बजनिक यातायात , ढल तथा आवश्यक पूर्वाधार उपलब्ध
✔ शान्त र विकसित क्षेत्र
✔ विद्यालय, कागेश्वरी मनोहरा सरकारी अस्पताल तथा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम नजिकै

भविष्यमा उच्च सम्भावना भएको स्थानमा आफ्नो घर वा व्यवसाय सुरु गर्ने उत्कृष्ट अवसर! 📈

💰 मूल्य: रु. ३७ लाख प्रति आना

यदि तपाईं यो जग्गा प्रत्यक्ष हेर्न इच्छुक हुनुहुन्छ भने, WhatsApp मा सम्पर्क गर्नुहोस्:

जग्गा धनि को सम्पर्क फ़ोन नम्बर:
📲 WhatsApp: 9702541303/9803164440

सीमित अवसर — आजै सम्पर्क गर्नुहोस्!

08/06/2026

कागेश्वरी मनोहरा–७, मुलपानी वा गोठाटार क्षेत्रमा अवस्थित कुनै पनि आवासीय (Residential) वा व्यावसायिक (Commercial) जग्गा तथा घर खरिद–बिक्री सम्बन्धी सेवाका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

📞 WhatsApp: +977 9702541303

विश्वसनीय र सहज सम्पत्ति कारोबारका लागि आजै सम्पर्क गर्नुहोस्। 🏡🏢

29/05/2026

काठमाडौंमै मुख्य सडकसँग जोडिएको आकर्षक जग्गा बिक्रीमा! 🏡✨

काठमाडौंमै कागेश्वरी मनोहरा वडा नं. ७ लक्ष्मी नारायण चौक मा अवस्थित ३.५ आना जग्गा बिक्रीमा!— बसोबास तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त।

✔ मुख्य सडकसँग जोडिएको
✔ चौकोर आकारको आकर्षक प्लट
✔ सरकारी खानेपानी सुविधा
✔ सार्बजनिक यातायात , ढल तथा आवश्यक पूर्वाधार उपलब्ध
✔ शान्त र विकसित क्षेत्र
✔ विद्यालय, कागेश्वरी मनोहरा सरकारी अस्पताल तथा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम नजिकै

भविष्यमा उच्च सम्भावना भएको स्थानमा आफ्नो घर वा व्यवसाय सुरु गर्ने उत्कृष्ट अवसर! 📈

💰 मूल्य: रु. ३७ लाख प्रति आना

यदि तपाईं यो जग्गा प्रत्यक्ष हेर्न इच्छुक हुनुहुन्छ भने, कृपया फारम भर्नुहोस् वा WhatsApp मा सम्पर्क गर्नुहोस्:

📲 WhatsApp: 9702541303/9803164440

सीमित अवसर — आजै सम्पर्क गर्नुहोस्!

29/05/2026
26/05/2026

काठमाडौंमै मुख्य सडकसँग जोडिएको आकर्षक जग्गा बिक्रीमा! 🏡✨

कागेश्वरी मनोहरा वडा नं. ७ मा अवस्थित ३.५ आना जग्गा — बसोबास तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त।

✔ मुख्य सडकसँग जोडिएको
✔ चौकोर आकारको आकर्षक प्लट
✔ सरकारी खानेपानी सुविधा
✔ ढल तथा आवश्यक पूर्वाधार उपलब्ध
✔ शान्त र विकसित क्षेत्र
✔ विद्यालय, कागेश्वरी मनोहरा सरकारी अस्पताल तथा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम नजिकै

भविष्यमा उच्च सम्भावना भएको स्थानमा आफ्नो घर वा व्यवसाय सुरु गर्ने उत्कृष्ट अवसर! 📈

💰 मूल्य: रु. ३७ लाख प्रति आना

यदि तपाईं यो जग्गा प्रत्यक्ष हेर्न इच्छुक हुनुहुन्छ भने, कृपया फारम भर्नुहोस् वा WhatsApp मा सम्पर्क गर्नुहोस्:

📲 WhatsApp: 9702541303/9803164440

सीमित अवसर — आजै सम्पर्क गर्नुहोस्!

Address

शॉप नंबर ५०१७, NBTC मॉल , खसी बजार, कलंकी, काठमांडू
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when समृद्धि घर रियल इस्टेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category