नेपाली मनको आवज

नेपाली मनको आवज This page has been created to update the current popular political, social and global informatins. Thank You

We not only aim to inform regarding hot news but also we
some time share some content in order to entertain our valued followers and audience.

11/10/2026

Huge crowd of people around Asan area shoping for dasain....

11/10/2026
 अवकाश हुन मात्रै ४ दिन बाँकी रहेका जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेलाई सहकारी ठगीका कुख्यात अभियुक्त रवि ...
11/10/2026



अवकाश हुन मात्रै ४ दिन बाँकी रहेका जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेलाई सहकारी ठगीका कुख्यात अभियुक्त रवि लामिछानेको ठगी र सङ्गठित अपराधको मुद्दा फिर्ता गर्न सहमति दिएको पुरस्कारस्वरूप इजलासमा बस्नै नपर्ने गरी उच्च अदालतको न्यायाधीश बढुवा गरियो र धेरै पेन्सन दिएर घर पठाइयो !
अवकाश हुन मात्रै ४ दिन बाँकी रहेका सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई ससुरा चोलेन्द्र शमशेर राणालाई भेट्न गएको अभियोगमा सुधन गुरुङ जस्ता टोले गुन्डाद्वारा जिन्दगीभरको मेहनत र रगतपसिनामाथि दाग लाग्ने गरी बर्खास्त गरियो ।
बेलायतमा म:म बेच्ने व्यापारीलाई महान्यायाधिवक्ता बनाएर ल्याइएको छ । फिल्मको व्यापारीलाई संविधान संशोधन कार्यदलको संयोजक बनाइन्छ । यति धेरै घिनलाग्दो, निर्लज्ज र नाङ्गो शासन नेपालमा यसभन्दा अगाडि कहिल्यै थिएन !
✍ विमल पोखरेल

11/10/2026

Devastation

11/10/2026

Budhigandaki Devastating floods damaged motorable bridge...

Former prime minister regreting upon  the decision that he made in the past! He Says: मेरो दुवै मिर्गौला फे'ल भएर म मृ'त...
08/10/2026

Former prime minister regreting upon the decision that he made in the past!

He Says: मेरो दुवै मिर्गौला फे'ल भएर म मृ'त्युश'य्यामा थिएँ त्यो बेला एमाले छाड्नु मेरो जीवनकै सबैभन्दा ठूलो ‘ब्लन्डर’ थियो: पूर्वप्रधानमन्त्री झलनाथ खनाल

‘मेरो दुवै मिर्गौला फे'ल भएर म मृ'त्युश'य्यामा थिएँ। शरीर अहिलेभन्दा तीन गुणा सु'न्निएको थियो। मलाई अब नेपाल मेरो पा'र्थिव श'रीर मात्रै फर्किन्छ होला भन्ने लागेको थियो,’ ‘त्यस्तो ग'म्भीर र सं'वेदनशी'ल अवस्थामा मलाई काठमाडौंबाट पार्टीभित्रका विषयमा पूर्णतः मिसइन्फर्म गरियो। ओलीले सबै ढोका बन्द गरे, अब वि'द्रो'हको विकल्प छैन भनियो। म भ्र'ममा परेँ।’‘एमाले त मैले बनाएको पार्टी हो। २०३९ सालदेखि २०४६ सम्म मैले नै तत्कालीन मालेको नेतृत्व गरेँ। फेरि आठौं महाधिवेशनबाट पार्टीको बागडोर सम्हालेर तेस्रो स्थानमा खुम्चिएको एमालेलाई पहिलो पार्टी बनाएँ,’ ‘त्यो पार्टीभित्र मेरो र'गत, पसिना र जीवनको ऊर्जाशील समय जोडिएको छ। तर, परिस्थितिको ग'लत विश्लेषण र नेतृत्व तहको पदीय स्वार्थको घानमा परेर त्यही घर छाड्नु मेरो जीवनकै अक्षम्य ब्लन्डर बन्यो।’ साथै उनले राजनीतिक जीवनकै सबैभन्दा ठूलो ‘ब्लन्डर’ (भूल) भएको आत्मस्वीकारोक्ति समेत गरेका छन्। source: Taja Khabar

म चाहान्छु यो सब झुटोहोस यति सत्य हो भने कानुन बमोजिम कारबाही होस !   Credit   साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी ब...
07/10/2026

म चाहान्छु यो सब झुटोहोस यति सत्य हो भने कानुन बमोजिम कारबाही होस ! Credit

साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारबारे संसदीय समितिमा सुनुवाइ चलिरहेका बेला उनिसँग खगेन्द्र सुनार जोडिएका अपराधहरु बाहिर आएका हुन्। प्रस्तावित राजदुत सुनार खगेन्द्र सुनारका अवैध असुली देखि आर्थिक हिनामिनाका म्यानेजर भएको बुझिएको छ।

यी दुईको संलग्नता पद किनबेच र प्रहरीको उच्च तहको बढुवामा समेत देखिएको दाबी उजुरीमा गरिएको छ । खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनाइदिने भन्दै चक्रमान विश्वकर्माबाट ५० लाख रुपैयाँ असुलेको आरोप छ ।

त्यस्तै, नेपाल प्रहरीका हालका एआईजी डम्बर बहादुर विकलाई डीआईजीबाट एआईजीमा बढुवा गराउन खगेन्द्र र गिरीले रकम लिएको आरोप उजुरीमा उल्खेख छ।

यसैगरी, बानेश्वर प्रहरी वृत्तको हिरासतमा रहँदा खगेन्द्र सुनार र केशव नेपालीले ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी पेस्तोल नै लुटेर भागेको विवरण पनि उजुरीमा उल्लेख छ । सो कुरा खगेन्द्रले पछि एउटा पोडकास्टमा आफैँले स्वीकार गरेको समेत उजुरीमा उल्लेख छ।

उजुरीमा खगेन्द्र सुनारले दलित आन्दोलनको नाममा स्वदेश तथा विदेशबाट १० करोडभन्दा बढी रकम अवैध रुपमा असुली गरेको र उक्त कालो धनको सम्पूर्ण व्यवस्थापन प्रस्तावित राजदूत गिरी बहादुर सुनारले गर्दै आएको दाबी गरिएको छ ।

प्रस्तावित राजदूत गिरी बहादुर सुनारले आफ्नो शक्ति र पहुँचको दुरुपयोग गर्दै अदालतबाट प्रमाण नै नष्ट गरेको उजुरीमा दाबी गरिएको छ ।

जिल्ला अदालतमा खगेन्द्र सुनारविरुद्ध चलिरहेको विद्युतीय कारोबार सम्बन्धी मुद्दामा अधिवक्ता मनिषा गौतमले पेस गरेको ३ घण्टा लामो अडियो प्रमाणलाई गिरीकै सेटिङमा गायब पारी त्यसको सट्टा ३ मिनेटको मात्र अडियो राखिएको उजुरीमा उल्लेख छ ।

ठगी गरेको पैसा फिर्ता माग्ने वा आफूहरुविरुद्ध बोल्नेलाई उनीहरुले गुण्डा नाइके गणेश लामामार्फत तर्साउने र धम्क्याउने गरेको पीडितहरुको भनाइ छ ।

यस्तो गम्भीर आपराधिक पृष्ठभूमि भएका गिरी बहादुर सुनारलाई राजदूत बनाउन खगेन्द्र सुनार र ओसो तपोवन धाउने एक गुटले मन्त्रालयमै पुगेर अनुचित दबाब र लबिङ गरेको उजुरीमा खुलाइएको छ ।

साथै कुनै कूटनीतिक क्षमता नै नभएका उनलाई राजनीतिक भागबण्डाको आधारमा सिफारिस गरिएको दाबीसमेत उजुरीमा गरिएको छ ।

उजुरीमा आपराधिक पृष्ठभूमि, नैतिकताको अभाव र गुण्डागर्दीमा संलग्न व्यक्तिले देशको प्रतिनिधित्व गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रिने भन्दै यी आरोपहरुको निष्पक्ष छानबिन गरी सुनारलाई राजदूत पदमा अनुमोदन नगर्न माग गरिएको छ। ratopati

Address

Kathmandu
Kathmandu
4460

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली मनको आवज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share