Reantal Search Kathmandu

Reantal Search Kathmandu buy, sell or hire property

Welcome........ This is a page JUST for RENTING / BUYING / SELLING OR LEASING
Any One Wanting To Rent Or Have a House ,Land,Apartment,Office,Shutter,Hostel To Rent Can Pace In Here. Please Add Location Price Etc Or Hatever You Have Or Looking For And i Hope You Get To Fnd What You Need..........
No Unnecessary Comments Will be Tolerated or bad language

26/02/2025
हाम्रो दैनिक जीवनमा लेन देन भइरहँदा मौखिक रूपमा लिइएको लेनदेनलाइ कानुनीरुपमा प्रमाण मानीदैन । व्याज अनी सांवा समयमा नबुझ...
25/12/2020

हाम्रो दैनिक जीवनमा लेन देन भइरहँदा मौखिक रूपमा लिइएको लेनदेनलाइ कानुनीरुपमा प्रमाण मानीदैन । व्याज अनी सांवा समयमा नबुझाएमा मेरो मेरो घर घराना जायजेथा बाट असुलउपर गरि लीनु भनी ऋणीको विश्वासमा लेखिदिएको कागजलाई कपाली तमसुक भनिन्छ । कपाली तमसुक लेख्ने ढाचां

काठमाडौँको बुढानीलकण्ठ नगर पालिका मेन रोड वाट ५० मीटर भीत्र १६फीट बाटोमा तीन तल्ला घर समेत भएको२४ आना , जग्गा प्रतिआना र...
22/12/2020

काठमाडौँको बुढानीलकण्ठ नगर पालिका मेन रोड वाट ५० मीटर भीत्र १६फीट बाटोमा तीन तल्ला घर समेत भएको२४ आना , जग्गा प्रतिआना रु ४०लाखमा बिक्रीमा रहेको हुँदा लिन इच्छुक महानुभावहरुले तुरुन्तै सम्पर्क गर्न सक्नुहुनेछ | सम्पर्क न: ९८५११३६१६२

घर निर्माण सम्पन्नको लागी नभै नहुने आवश्यक कागजातहरु
17/12/2020

घर निर्माण सम्पन्नको लागी नभै नहुने आवश्यक कागजातहरु

घुम्बराही गोपीकृष्ण पुलबाट १०० मीटर रीङरोड भीत्र आठ आनामा अहीलेको मापदण्ड अनुशार फ्ल्याट सीस्टमको ३ तल्ले घर आवाशीय घर ब...
14/12/2020

घुम्बराही गोपीकृष्ण पुलबाट १०० मीटर रीङरोड भीत्र आठ आनामा अहीलेको मापदण्ड अनुशार फ्ल्याट सीस्टमको ३ तल्ले घर आवाशीय घर बीक्रीमा

३ बेडरूम भएको  आवासीय फुल फर्निष्ट अपार्टमेन्ट भाडामा @ काठमाडौ महानगर पालीका वडा नं १ नक्साल ।मासिक भाडा १०००००सम्पर्क ...
02/12/2020

३ बेडरूम भएको आवासीय फुल फर्निष्ट अपार्टमेन्ट भाडामा
@ काठमाडौ महानगर पालीका वडा नं १ नक्साल ।

मासिक भाडा १०००००
सम्पर्क नम्बर ९८५११३६१६२

सुकेधारा बूढानिलकण्ठ स्तिथ रिङ्ग रोड बाट १ किमि भित्र   ३   आना  जग्गामा निर्मित  आकर्सक साढे २ तल्ले घर १६००००००/-मूल्य...
30/11/2020

सुकेधारा बूढानिलकण्ठ स्तिथ रिङ्ग रोड बाट १ किमि भित्र ३ आना जग्गामा निर्मित आकर्सक साढे २ तल्ले घर १६००००००/-मूल्यमा बिक्रीमा रहेको छ ।
सिधा सम्पर्क: ९८५११३६१६२
जग्गा : ३ आना
बाटो: १२ फीट
बेडरुम: ५
बाथरूम: ३
पार्किंग: १ + कार

शनिबार ललितपुरको नाम्लो गार्डेन रेष्टुरेन्टमा एक कार्यक्रम गरी अमेरिकी राष्ट्रपती तथा रियल स्टेट ब्यवसायी डोनाल ट्रम्पला...
24/01/2017

शनिबार ललितपुरको नाम्लो गार्डेन रेष्टुरेन्टमा एक कार्यक्रम गरी अमेरिकी राष्ट्रपती तथा रियल स्टेट ब्यवसायी डोनाल ट्रम्पलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिईयो ।

09/10/2016
***Naxal Apartment for rent 3bhk Fully Furnished 120,000 ***- Feature: 3 Bed Rooms, 2bathroom, Living room, kitchen, par...
03/04/2016

***Naxal Apartment for rent 3bhk Fully Furnished 120,000 ***

- Feature: 3 Bed Rooms, 2bathroom, Living room, kitchen, parking space and garden.

- Equipment: Fully furnished & kitchen facilities, mattress, bed, pillows, Mattresses,fridge, Flat screen TV , Dining table,Washing Machine ,Bed Side Table,Ceiling Fan, cabinet, sofa, dinner table, chairs, curtain, Air Conditioner 1 set, Gas Stove 1 set,

- Additional Charge: Internet, cable TV, City Water and Electricity

Location: Naxal, Kathmandu

***For Further Information please contact ***
: 9841215192
Email: [email protected]

Address

Baluwatar
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Reantal Search Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Reantal Search Kathmandu:

Share

Category