Everest Sherpa Real Estate

Everest Sherpa Real Estate Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Everest Sherpa Real Estate, Real Estate Company, Kathmandu.

Everest Sherpa Real Estate P.LTD is well registered Real Estate agency operated by group of professional young Real Estate entrepreneurs in order to provide reliable and cost worthy service to buy, sell, rent lands, houses, apartments, buildings, housing.

Happy new year to all my friends, relatives & all Facebook friends. Let’s make your day joyful by watching my Australia ...
14/04/2024

Happy new year to all my friends, relatives & all Facebook friends. Let’s make your day joyful by watching my Australia tours video.

"Green Island near Cairns: Pristine coral reefs, lush rainforests, diverse wildlife, snorkeling, and relaxation in tropical paradise. Nature's haven awaits!"...

08/03/2024
My first international travel -Australia’s travel video part 1
25/02/2024

My first international travel -Australia’s travel video part 1

My husband and I were super excited for our first trip abroad. We flew from Kathmandu to Chengdu, then Melbourne, and finally Cairns. Even though the flights...

घर/जग्गा खरीद-बिक्री गर्न हामीलाई सम्झनुहोस्।त्यो पनि 0% कमिशनमा सम्पर्क न:-9851060947/                                 ...
09/07/2022

घर/जग्गा खरीद-बिक्री गर्न हामीलाई सम्झनुहोस्।त्यो पनि 0% कमिशनमा सम्पर्क न:-9851060947/
9808801022
हाम्रो वेब साइटमा तपाइको जग्गा लिस्ट गर्नुस र फ्री मा बिक्री गर्नुस! किनबेच एक अर्कामा सिधै सम्पर्क गराइदिन्छौ।

https://www.everestsherparealestate.com

09/07/2022

घर/जग्गा खरीद-बिक्री गर्न हामीलाई सम्झनुहोस्।त्यो पनि 0% कमिशनमा सम्पर्क न:-9851060947 /
9808801022

https://www.everestsherparealestate.com

SOLD OUT LAND गोकर्नेस्वर वार्ड न: 2 नयापाटी पिपलभोट छेउमा 5 आन जग्गा बिकृमा मुल्या आनाको 26, 50,000 (छब्बीस लाख पचास हज...
09/02/2022

SOLD OUT LAND

गोकर्नेस्वर वार्ड न: 2 नयापाटी पिपलभोट छेउमा 5 आन जग्गा बिकृमा
मुल्या आनाको 26, 50,000 (छब्बीस लाख पचास हजार)
सम्पर्क नम्बर: 9808801022

जग्गाको विशेषताहरु

 भुमिस्थली बाट देब्रे पट्टि 150 मिटरको दुरिमा रहेको
 सुन्दरीजल को मुल सडक बाट 1 किलोमीटर को दुरिमा रहेको
 भुमिस्थली चोक बाट देब्रे पट्टी ।
 जग्गा हाइट मा रहेको
 पुर्ब मोहडा
 बत्ति,पानी,सर्बजनिक यातायात को सुबिधा भएको
 स्वस्थ्य चौकी नजिकै
 बाल सुधार माध्यमिक बिध्यालय नजिकै
 नयापाटी गुम्बा नजिकै
 20 फिट पिच बाटो
 तुरुन्तै घर भनाएर बस्न मिल्ने
 बौद्द नाथ बाट 6 किलोमीटर मात्र
 नेपाल मेडिकल कलेज बाट 4 किलोमीटर

03/02/2022

शङ्खरापुर नगरपालिका वार्ड न. ४ डाडाकटेरी गाउँ लप्सिफेदी
मा १२ रोपनी ४ आन जग्गा बिक्रिमा
मुल्या ३, ७०, ००० आनको

काठमाडौ उपत्यकाकै सस्तो जग्गा बिक्रीमा

शङ्खरापुर नगरपालिका वार्ड न. ४ डाडाकटेरी गाउँ लप्सिफेदी मा १२ रोपनी ४ आन जग्गा बिक्रिमा मुल्या ३, ७०, ००० आनकोजग्गाको बि...
01/02/2022

शङ्खरापुर नगरपालिका वार्ड न. ४ डाडाकटेरी गाउँ लप्सिफेदी
मा १२ रोपनी ४ आन जग्गा बिक्रिमा
मुल्या ३, ७०, ००० आनको

जग्गाको बिशेसताहरु

• साखु बजार बाट ६ किलोमीटर को धुरिमा रहेको
• जोरपाटी चोकबाट १६ किलोमीटर को धुरिमा रहेकोे
• २६ फिटे बाटो भन्नालाई सरकारी योजना परेको
• १६ फिटे बाटो ले छोएको
• गुम्बा, रिसोर्ट , र प्लटिङ को लागि उपयुुक्त
• काठमाडौ उपत्यकाकै सस्तो जग्गा बिक्रीमा
• उच्चा स्थान मा रहेको हावा पानी एक दमै राम्रो
• पानी बत्ती को सुबिधा भएको
• जग्गाको स्थान बाट पुरै साखु देखि गोकर्ण सम्मा को दृश्य देखिने
• वरिपरि जङ्गल र हरियाली बाताबरण भएको ले ओक्सिजन को कमि नभएको
• मालपोत कार्यलय, जिल्ला प्रशासन कार्यलय नजिकै शाखु बजारमा रहेको
• बिहान देखि बेलुका सम्मा घाम लाक्ने
• चारकुना मिलेको रुमाल आकार को जग्गा
• ल्पटिङ गरेर बेच्दा तुरुन्तै कित्ताहरु बिक्री हुने
• वरिपरि पुरै बस्ती हरु भएको

9851314318, +9779813697318 ( जग्गा धनी आफै दावा शेर्पा )

viber/whattsapp ; +9779813697318

बौद्ध  महानगर पालिका वार्ड न: ६ रामहिटीमा रहेको २.५ आना जग्गा बिकृमा( साडे २ आना) जम्मा मुल्ल्या  ९५ लाख मात्र (मुल्या क...
19/01/2022

बौद्ध महानगर पालिका वार्ड न: ६ रामहिटीमा रहेको
२.५ आना जग्गा बिकृमा( साडे २ आना)
जम्मा मुल्ल्या ९५ लाख मात्र (मुल्या केही मिलाउन सकिने)

जग्गाको बिशेसताहरु

-----------------------

• बौद्ध नाथ स्तुपा बाट १ किलोमीटर को धुरिमा रहेको
• चाबहिल चोकबाट १.५ किलोमीटर को धुरिमा रहेकोे
• २६ फिटे मैन बाटो बाट २ कित्त भित्र दक्षिण तर्फ
• १३ फिटे बाटो ले छोएको
• ८ फिटे बाटोले अगाडि पट्टि
• दक्षिण, पश्चिमी मोहाड भएको
• दक्षिणी महोडा बाट ३ फिटे गोरेटो बाटो
• नोबेल पिस होटेल अगाडि पट्टि
• कैलाश बोर्डिङ स्कुल को छेउमा पछाडी
• रामनगर पार्टी प्यालेस बाट १५० मिटरको को दुरिमा
• तुरुन्त घर बनाएर बस्न मिल्ने
• बिहान देखि बेलुका सम्मा घाम लाक्ने
• बत्ती, पानी , ढल को ब्य्बस्था भएको
• चारकुना मिलेको रुमाल आकार को जग्गा
• नजिकै सानिमा बैक, जिम , स्विमिङ पुल भएको

9851117752,9803044852(जग्गा धनी आफै कुमार लामा)
viber: +9779803044852

Address

Kathmandu
44601

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 17:00

Telephone

+9779851060947

Alerts

Be the first to know and let us send you an email when Everest Sherpa Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Sherpa Real Estate:

Share