21/04/2020
पहाड वा तराईमा जग्गा चाहियो (खरीदको लागि)
४ आना देखी माथिका घडेरी
र
गाउँमा १ रोपनी देखी २५-३० रोपनी सम्माको जग्गा
अहिलेको लागी जग्गाको विवरण मेसेजमा पठाउनु होला।
अहिले मेसेजमा पठाउनु पर्ने कुरा - जग्गा सम्म पुग्न बाटो छ छैन, जग्गा भएको स्थान, जग्गाको क्षेत्रफल (आना, रोपनी, कत्थ, बिघा) र मिले सम्म जग्गाको फोटो, भिडियो
अहिले मेसेजमा पठाउनु नपर्ने कुरा - जग्गाको काजग्पत्र।