Bastakoti and Company Real Estate Solution Pvt.Ltd.

Bastakoti and Company Real Estate Solution Pvt.Ltd. घर जग्गा किन्न र बेच्नको लागि विश्वास?

Happy 🆕 Year all of you...
31/12/2021

Happy 🆕 Year all of you...

बिक्रीमा।वसुन्धारा चौकी बाट ३०० मी.को दुरीमा २०ft बाटो मा रहेको(०-५-१-०) जग्गा विक्रीमा रहेको छ।मूल्य आपसी समझदारीमा।सम्...
28/09/2021

बिक्रीमा।
वसुन्धारा चौकी बाट ३०० मी.को दुरीमा २०ft बाटो मा रहेको(०-५-१-०) जग्गा विक्रीमा रहेको छ।मूल्य आपसी समझदारीमा।
सम्पर्क +९७७-९८८१३५५६२४

वस्ताकोटी एण्ड कम्पनी रियल स्टेट सोलुसन प्रा.लि.लाई सम्झनुहोस्........
21/09/2021

वस्ताकोटी एण्ड कम्पनी रियल स्टेट सोलुसन प्रा.लि.लाई सम्झनुहोस्........

!! सस्तो मुल्यमा!!आकर्षक 1 तल्ले घर बिक्रीमा!!(मुल्य रु 1 करोड 25 लाख मात्र)!!                                          ...
14/09/2021

!! सस्तो मुल्यमा!!आकर्षक 1 तल्ले घर बिक्रीमा!!(मुल्य रु 1 करोड 25 लाख मात्र)!! .........................................
काठमाण्डौ,मुलपानी(मुलपानी चौर नजिकै मेनरोडवाट 100 मिटरको दुरीमा) ठूलो बाटो बाट दक्षिण मोहडा भएको 10 फिटे बाटोमा जोडिएको 3आना 1 पैसा क्षेत्रफलमा बनेको एकदमै सस्तो एवंम आकर्षक घर बिक्रीमा छ। यो घर लिन चाहानुहुन्छ भने सिधा घरधनी सम्पर्क न. +977-9841553750
घरको बारेमा थप विवरणहरु: .........................................
✅आधुनिक डिजाइन र मजबुत तरिकाबाट निर्मित भएको ।
✅सुन्दर एवंम शान्त रमणीय वातावरण भएको ।
✅बसोबासका लागि अति उत्तम ऐरिया ।
✅बत्तिको सुविधा,चौबिसै घण्टा खानेपानिको सुविधा भएको।
✅ढलको सुविधा भएको।
✅इन्टरनेटको सुविधा भएको।
✅भुकम्प मापदण्ड अनुसार निर्माण गरिएको।
✅1 ओटा गाडी र 3/4 ओटा बाईक पार्किङ्गको सुविधा भएको।
✅वास्तु शास्त्र अनुसार बनेको।
✅बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।
✅vip र सुरक्षित एरिया भएको।
✅यातायातको राम्रो सुविधा भएको।.........................................
एकचोटि हेर्न आउनुहोस्। हजुरले100% मन पराउनु हुनेछ ।

वस्ताकोटी एण्ड कम्पनी रियल स्टेट सोलुसन प्रा.लि.                 तारकेश्वर-५; काठमाडौंसम्पर्क नं:+९७७-९८४९४३८५९०        ...
13/09/2021

वस्ताकोटी एण्ड कम्पनी रियल स्टेट सोलुसन प्रा.लि.
तारकेश्वर-५; काठमाडौं
सम्पर्क नं:+९७७-९८४९४३८५९०
+९७७-९८८१३५५६२४

! सस्तो मुल्यमा !! आकर्षक कृषी फर्म बिक्रीमा !! ......................................✅आधुनिक डिजाइन र मजबुत तरिकाबाट नि...
07/09/2021

! सस्तो मुल्यमा !! आकर्षक कृषी फर्म बिक्रीमा !! ......................................
✅आधुनिक डिजाइन र मजबुत तरिकाबाट
निर्मित भएको ।
✅सुन्दर एवंम शान्त रमणीय वातावरण भएको ।
✅बसोबासका लागि अति उत्तम ऐरिया ।
✅बत्तिको सुविधा,चौबिसै घण्टा पानिको सुविधा भएको।
✅इन्टरनेटको सुविधा भएको।
✅बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।
✅vip र सुरक्षित एरिया भएको।
✅यातायातको राम्रो सुविधा भएको।
✅चार रोपनी क्षेत्रफलमा रहेको।
१० फिट बाटो जोडिएको ३ वटा गाई भए को एउटा बाच्छी दुइटा माउ १००० बटटाइ अटाउने खोर भएको १५०० अन्डा कोरल्ने मेसिन फार्म मा चाहिने सबै सामान कुटाे कोदालो कोदाली बन्चरो सहित मान्छे बस्नलाई १२/१२ को २ कोठा भान्सा छुट्टै छ टर्कीको चल्ला पनि १ हप्ताको छ ५० ब्रोइलर कुखुरा पनि छ दिन मा ४ क्रेट टमाटर निस्की राखेको बोडी सिमि खुर्सानी लगयेत सबै खाले तरकारी फलिराखेको च्याउ को लागि २टनेल र टमाटर काे लागि ८ वटा टनेल छ। मुल्य आपसी छलफल बाट विशेष कारण ले गर्दा बिक्रि गर्नु परेको हुँदा सम्पर्क न. ९८४३८९३१५१/९८४३३८८९१९ पहिला सम्पर्क मा आउने लाई प्राथामिकता हुनेछ |
एकचोटि हेर्न आउनुहोस्। हजुरले100% मन पराउनु हुनेछ ।
नोट : ऐजेन्टले कष्ट नगर्दिनुहोला धन्यवाद। ‼

घर जग्गा विज्ञापन गरी सजिलै खरिद बिक्री गर्नुहोस् त्यो पनि 0%कमिसनमा मात्र वस्ताकोटी एण्ड कम्पनी रियल स्टेट सोलुसन प्रा....
05/09/2021

घर जग्गा विज्ञापन गरी सजिलै खरिद बिक्री गर्नुहोस् त्यो पनि 0%कमिसनमा मात्र वस्ताकोटी एण्ड कम्पनी रियल स्टेट सोलुसन प्रा.लि.

बिक्रीमा!   बिक्रीमा!! बिक्रीमा!!!माछापोखरी बाट (२.५ कि.मी.) को दुरी तारकेश्वर लोलाङ फाँट नजिक १० फिट बाटोमा रहेको पूर्व...
02/09/2021

बिक्रीमा! बिक्रीमा!! बिक्रीमा!!!
माछापोखरी बाट (२.५ कि.मी.) को दुरी तारकेश्वर लोलाङ फाँट नजिक १० फिट बाटोमा रहेको पूर्वी मोहोडा भएको(०-५-०-०) पाँच आना आकर्षक घडेरी बिक्रीमा रहेको छ।आनाको २१ लाख/यसमा केही मिल्ने
सम्पर्क नं. +९७७-९८४९४३८५९० +९७७-९८८१३५५६२४
➡️ ढल,बत्ती, इन्टरनेट को सुविधा भएको।
➡️पूर्वी मोहोडा भएको।
➡️तुरुन्तै घर बनाएर बस्न मिल्ने।
➡️बस्नको लागि उपयुक्त ठाउँ रहेको।

24/08/2021

हामीलाई सम्झनुहोस्:
👉मेसिन मार्फत घरजग्गा नापी गर्नुपरेमा
👉घरजग्गा खरिद बिक्री गर्नुपरेमा
👉घरजग्गा भाडा मा लिन दिन परेमा
👉घरजग्गा बैना बट्टाको कागज गर्नुपरेमा
👉मेजरिङ टेप मार्फत जग्गा नापी गर्नुपरेमा
👉जग्गा प्लटिङ गर्नु गराउनु परेमा

वस्ताकोटी एण्ड कम्पनी रियल स्टेट सोलुसन प्रा.लि.

Address

Tarkeshwor Municipality
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bastakoti and Company Real Estate Solution Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bastakoti and Company Real Estate Solution Pvt.Ltd.:

Share

Category