31/03/2015
जिन्दगिमा नपाएको दुख यो फेसबुक खोले पोछि पाइदो रैछ !RT!
गाठे
न 'भोक' छ,
न 'शोक' छ,
न 'प्यास'
न त निन्द्रा लाग्छ,
न त 'थकाइ' लाग्छ !
त्यसमाथि केटिको चक्करले त नि हौ 'बाबा ठाकुरे !
एउटा हात गालामा,
अर्को हात 'माउसमा !RT!
आँखा 'चिम्म.सो....' पारेर एकोहोरो,
'कम्प्युटर' को 'स्क्रिन' मा 'टोलाएको' छ !
बल्ल-बल्ल 'कम्प्युटर' बाट छुटकारा पाइहाल्यो भने पनि,
'मोबाइलमा' भिडेकै छ !
'फेसबुक' को चक्कर मा 'आँखा' को 'ज्योति' मात्र हैन,
'कान' समेत बहिरो 'भएछ' !RT!
'फेसबुक' मै एकोहोरो 'टोलाएको' चक्कर मा,
'हाकिम' ले छेउमा आएर बोलाएको नि 'पत्तो' पाइएन छ !RT!
हे 'तेरीमा टोक्ने...'
खाँदा-सुत्दा-बस्दा-उठ्दा,
हुँदा-हुँदा 'आची' गर्दा नि फुर्सद हुन छोड्यो !
'टोइलेट' मा बाहिर बाट अरुले 'ढोका' 'ढक-ढक' पार्दा मात्रै,
'झसङ्ग' होइन्छ गाँठे !!
'लागुऔषध' दुर्व्यसनीहरु लाइ त,
'लत' हटाउन छुटाउन विभिन्न 'सुधारगृह' छन रे भन्ने सुन्या थिएँ !
;
लौन यो 'फेसबुक' को 'लत' छुटाउने कुनै बिधि-बिधान भए बताइदिनु पर्यो..
हे 'बाबा-विधाता !!