Buy Gharjagga

Buy Gharjagga Buy Gharjagga aims to minimize the broker and their commission in Realestate business. So that buyer and seller can take it further without any hassle.

BGH007: रिसोर्ट संरचना सहितको जग्गा बिक्रीमा नमोबुद्ध ,फुलबारी  डाँडा काभ्रेमा मनोरम हिमाली दृष्य देखिने २७ रोपनी जग्गा ...
16/12/2019

BGH007: रिसोर्ट संरचना सहितको जग्गा बिक्रीमा
नमोबुद्ध ,फुलबारी डाँडा काभ्रेमा मनोरम हिमाली दृष्य देखिने २७ रोपनी जग्गा सहितको रिसोर्ट प्रोपर्टी बिक्रीमा छ l
मूल्य: १५ करोड (तुरुन्त लिनेलाई विशेष छुट)
विस्तृत जानकारी को लागि सीधा सम्पर्क: 9840054204, 9810339334 (इच्छुकले मात्र संपर्क राख्नुहोला )
प्रमुख विशेषता :
१. गणेश हिमाल देखि दुधकुण्ड हिमाल सम्मका पानारोमिक भ्यु देखिने , पाँचखाल ,भकुन्डे , संखु, बनेपा उपत्यका लगायत तिमाल ,सैलुंग , कालिन्चोक, फुल्चौकी , सिबपुरी जस्ता चचित स्थानहरु सजिलै देखन सकिनेl
२. आफनै पानीको मूल , बिजुली बत्ति , रुख बिरुवा रोपन गरिएको, पिच बाटो भएको
३. नमोबुद्ध र गुम्बाहरु नजिक रहेको , काठमाडौं देखि ४० किमी दुरीमा रहेको
४. चर्चित नमोबुद्ध अर्गानिक रिसोर्ट र बन्दै गरेको थाईल्याण्डको दुसित्थानी चेन रिसोर्ट संगै बिचमा रहेको
५. खरिद गरेकै दिन देखि संचालन गर्न सकिने ६ वटा attached bathroom सहितको cottage हरु , छुट्टै ३ वटा toilet, किचन-१, रेस्टुरेन्ट हल-१ , सेमिनार हल -१, पलेघर -१ , स्टोर-१, फार्म कटेज -१ , ५०,००० लिटर पानी storage टंकी-१, गार्डेन , वरपर प्लान्टहरु रोपिएको l
धुलिखेल भट्टेडाँडा रिसोर्ट मार्गमा पनि रिसोर्ट प्रोपर्टी चाहिएमा अन्य जग्गाहरु चाहिएमा
सम्पर्क राख्नु होला l
Genuine Buyer ले मात्र सम्पर्क गर्नु होलाl
सम्पर्क : ९८४००५४२०४ ,९८१०३३९३३४

BG006: सस्तोमा आकर्षक  २ वटा घडेरीहरु  बिक्रीमासस्तोमा आकर्षक  २ वटा घडेरीहरु  बिक्रीमासिधा सम्पर्क : बिसान राई  (985123...
30/11/2019

BG006: सस्तोमा आकर्षक २ वटा घडेरीहरु बिक्रीमा
सस्तोमा आकर्षक २ वटा घडेरीहरु बिक्रीमा
सिधा सम्पर्क : बिसान राई (9851235848) सोम राई ( 9841301677)

मुल्य : प्रति आना रु १४ लाख मात्र l

जग्गाको क्षेत्रफल : ४ / ४ आना मात्र l

१.साबिक बालुवा गाबिस , हाल गोकर्नेश्वोर नपा -३, ट्रान्समिटर चोक नजिक उखुबारी टोल l

गोकर्ण रिसोर्ट हनुमान चोकबाट देब्रे पट्टिको बाटो हुँदै जाने ,२ किमी दुरीमा
२.साबिक नयाँपाटी शनिस्चरे टोल , हाल गोकर्नेश्वोर नपा -२, माइती नेपाल बोर्ड हुदै जादाँ
जम्मा ३ किमी दुरीमा , रत्नपार्कबाट सिधै पाखा थोक बसपार्क जाने बस लाग्ने बाटोमा l

BG005: धुलिखेलको आकर्षक जग्गा बिक्रिमामूल्य: ३० लाख प्रति रोपनी मात्र।[ ] (तुरुन्त पास गर्नेलाई विशेष छुट) [ ] जम्मा जग्...
09/11/2019

BG005: धुलिखेलको आकर्षक जग्गा बिक्रिमा

मूल्य: ३० लाख प्रति रोपनी मात्र।
[ ] (तुरुन्त पास गर्नेलाई विशेष छुट)
[ ] जम्मा जग्गा: १.५ रोपनी (२४आना) मात्र

[ ] सीधा सम्पर्क गर्ने नं: ९८४००५४२०४, ९८१०३३९३३४
१. होटल, गेस्ट हाउस, लज, फार्म हाउस निर्माण गर्नको लागि अति उपयुक्त र आकर्षक।
२. बिजुली , ग्रावेल बाटो , पानी को सुविधा भएको।
३. नजिकै सामुदायीक बन समेत भएको।
४. वि.पि .हाइवे बाट काभ्रे भन्ज्याङ बाट २.५ किमी माथि
लाङटाङ हिमाल देखि दोर्जेलाकपा गौरीशंकर हुँदै दुधकुण्ड हिमाल सम्मको पानारोमिक दृश्य देखिने।

लोकेशन:
धुलिखेल न पा वार्ड नं-११, काभ्रे भन्ज्याङ माथि नमोबुद्ध जाने पिच बाटो माथि , ट्रेकिङ हाईकिंग रुट सँगै चिसापानी गुम्बा र स्कूल नजिक।

BG004:सस्तोमा आकर्षक  २ वटा घडेरीहरु  बिक्रीमा सिधा सम्पर्क : बिसान राई  (9851235848) सोम राई ( 9841301677)मुल्य : प्रति...
22/10/2019

BG004:सस्तोमा आकर्षक २ वटा घडेरीहरु बिक्रीमा
सिधा सम्पर्क : बिसान राई (9851235848) सोम राई ( 9841301677)
मुल्य : प्रति आना रु १२ लाख मात्र l
जग्गाको क्षेत्रफल : ४ / ४ आना मात्र l
१.साबिक बालुवा गाबिस , हाल गोकर्नेश्वोर नपा -३, ट्रान्समिटर चोक नजिक उखुबारी टोल l
गोकर्ण रिसोर्ट हनुमान चोकबाट देब्रे पट्टिको बाटो हुँदै जाने ,२ किमी दुरीमा
२.साबिक नयाँपाटी शनिस्चरे टोल , हाल गोकर्नेश्वोर नपा -२, माइती नेपाल बोर्ड हुदै जादाँ
जम्मा ३ किमी दुरीमा , रत्नपार्कबाट सिधै पाखा थोक बसपार्क जाने बस लाग्ने बाटोमा l

BGH003: रिसोर्ट संरचना सहितको जग्गा बिक्रीमा नमोबुद्ध ,फुलबारी  डाँडा काभ्रेमा मनोरम हिमाली दृष्य देखिने २७ रोपनी जग्गा ...
01/09/2019

BGH003: रिसोर्ट संरचना सहितको जग्गा बिक्रीमा

नमोबुद्ध ,फुलबारी डाँडा काभ्रेमा मनोरम हिमाली दृष्य देखिने २७ रोपनी जग्गा सहितको रिसोर्ट प्रोपर्टी बिक्रीमा छ l

प्रमुख विशेषता :
१. गणेश हिमाल देखि दुधकुण्ड हिमाल सम्मका पानारोमिक भ्यु देखिने , पाँचखाल ,भकुन्डे , संखु, बनेपा उपत्यका लगायत तिमाल ,सैलुंग , कालिन्चोक, फुल्चौकी , सिबपुरी जस्ता चचित स्थानहरु सजिलै देखन सकिनेl

२. आफनै पानीको मूल , बिजुली बत्ति , रुख बिरुवा रोपन गरिएको, पिच बाटो भएको

३. नमोबुद्ध र गुम्बाहरु नजिक रहेको , काठमाडौं देखि ४० किमी दुरीमा रहेको

४. चर्चित नमोबुद्ध अर्गानिक रिसोर्ट र बन्दै गरेको थाईल्याण्डको दुसित्थानी चेन रिसोर्ट संगै बिचमा रहेको

५. खरिद गरेकै दिन देखि संचालन गर्न सकिने ६ वटा attached bathroom सहितको cottage हरु , छुट्टै ३ वटा toilet, किचन-१, रेस्टुरेन्ट हल-१ , सेमिनार हल -१, पलेघर -१ , स्टोर-१, फार्म कटेज -१ , ५०,००० लिटर पानी storage टंकी-१, गार्डेन , वरपर प्लान्टहरु रोपिएको l

धुलिखेल भट्टेडाँडा रिसोर्ट मार्गमा पनि रिसोर्ट प्रोपर्टी चाहिएमा अन्य जग्गाहरु चाहिएमा सम्पर्क राख्नु होला l

Genuine Buyer ले मात्र सम्पर्क गर्नु होलाl
सम्पर्क : ९८४००५४२०४ ,९८१०३३९३३४

   !!
08/11/2018

!!

18/10/2018

10/10/2018

19/09/2018

BGH0003 Newly Constructed Residential House on sale at Tikathali, Lalitpur Urgently.- Access Road : 20ft Pitch Road- Lan...
19/09/2018

BGH0003 Newly Constructed Residential House on sale at Tikathali, Lalitpur Urgently.
- Access Road : 20ft Pitch Road
- Land : 2.5 aana
- Storey : 2.5 Storey

Price - 120 Lakhs

Only serious buyers are requested to feel free to contact directly for further details at 9813755121, 9849813432 or email at [email protected]

ललितपुर टिकाथलीमा आकर्षक सादे २ तल्लाको घर बिक्रीमा !!!
- रोड: आगाडी २० फी पिच रोड ।

मुल्य:१२० लाख

घरको फोटो, विवरण हेरी सिधा डिल गर्नसक्नु हुन्छ । सम्पर्क नम्बर: ९८१३७५५१२१, ९८४९८१३४३२ ।

जग्गा बिक्रिमा टिकाथली गा'बि' स मुनि फाटमा ३ अाना जग्गा २० फि. बाटोमा,सम्पर्क:98137551219849813432
17/09/2018

जग्गा बिक्रिमा टिकाथली गा'बि' स मुनि फाटमा ३ अाना जग्गा २० फि. बाटोमा,
सम्पर्क:9813755121
9849813432

Address

Sinamangal
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Buy Gharjagga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buy Gharjagga:

Share

Category