Kinbech Nepal

Kinbech Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kinbech Nepal, Kathmandu.

30/07/2020

रानिबारी आसपास तिर 3 देखि 4 आना सम्म को घर तुरुन्त आबस्यक परेकोले सम्पर्क गर्नु हो ला
( किनबेच सर्बिस नेपाल 📲📞📩

29/07/2020

Dobalcap scorpio 15,16 मोडेल को छ भनी हामिलाई खबर गर्नु होला तु अति आबस्याक परेकोले
( किनबेच सर्भिस नेपाल् 📞☎️📲📩

29/07/2020

गाडी घर घडेरी पसल तथा कुनै पनि सेल गर्नु परेमा हामिलाइ सम्पर्क गर्नु हो ला
( किनबेच सर्भिस नेपाल् ☎️📞

Send a message to learn more

गगंबु जाल्पा मुख्यचोकमा नया फेन्सी पसल विशेष कारणले बिक्रिमा । मुल्य 12 लाख मात्र   लिन चाहने इच्छुकले सिधै  संचालकलाइ स...
01/03/2019

गगंबु जाल्पा मुख्यचोकमा नया फेन्सी पसल विशेष कारणले बिक्रिमा । मुल्य 12 लाख मात्र लिन चाहने इच्छुकले सिधै संचालकलाइ सम्पर्क गर्नुहोला । 9841085079

चलिरहेको स्टेशनरी पसल बिक्रीमा.. लैनचौर शान्ति विध्या गृह स्कुलको भवनसंगै दैनिक 8-10 हजार र सिजनमा 50/60 हजार सम्म व्याप...
03/01/2019

चलिरहेको स्टेशनरी पसल बिक्रीमा.. लैनचौर शान्ति विध्या गृह स्कुलको भवनसंगै
दैनिक 8-10 हजार र सिजनमा 50/60 हजार सम्म व्यापार हुने स्टेशनरी अमेरिका जानु परेकोले बिक्रीमा ! भाडा मासिक 11500/- मुल्य 690000/- सिधै संचालकलाई सम्पर्क गर्नुहोला | 9849364533

काठमाडौ बुढानिलकण्ठ वडा न 4 पासिकोटमा मिलेको 4 आना 3 पैसा जग्गा बिक्रीमा । प्रति आना 17.50 लाख । बाटो 12 फिट । सिधा जग्ग...
29/12/2018

काठमाडौ बुढानिलकण्ठ वडा न 4 पासिकोटमा मिलेको 4 आना 3 पैसा जग्गा बिक्रीमा । प्रति आना 17.50 लाख । बाटो 12 फिट । सिधा जग्गा धनिलाई सम्पर्क गर्नु । 9851135549

गंगबु चोकबाट 1 मिनेट मात्र साह्रै राम्रो लोकेशनमा 600,sqfeet मा अवस्थित चलिरहेको रेष्टुरेन्ट बिक्रीमा । आफ्नै डिजाइनमा प...
07/12/2018

गंगबु चोकबाट 1 मिनेट मात्र साह्रै राम्रो लोकेशनमा 600,sqfeet मा अवस्थित चलिरहेको रेष्टुरेन्ट बिक्रीमा । आफ्नै डिजाइनमा पाटेसन गर्न समेत मिल्ने, पर्याप्त पार्किङको सुविधा भएको । मुल्य 9 लाख मात्र । सिधा सम्पर्क गर्नुहोला । 9851191443,9807272434

Office Space / Polyclinic on SellAn office space for rent or polyclinic on sell at the heart of business hub Balaju. An ...
19/11/2018

Office Space / Polyclinic on Sell

An office space for rent or polyclinic on sell at the heart of business hub Balaju. An economically active place with smooth parqueting and decoration. This place is in Machhapokhari Chowk, Balaju near Nabil Bank.

A suitable place for polyclinic, department store, fancy shop, restaurant, bank or co-operatives to operate.

Please leave a comment or call us to get in touch with us for further details.
Phone Number:
9851007159,
9843084220,
9823071430

सामाखुशि---टोखा फुलबारी चोक नजिक नारायणथान जाने बाटो बाट 1 कित्ता भित्र 72 फिटे पिचबाट 6 कित्ता भित्र.. प्रशस्त पानीको म...
26/09/2018

सामाखुशि---टोखा फुलबारी चोक नजिक नारायणथान जाने बाटो बाट 1 कित्ता भित्र 72 फिटे पिचबाट 6 कित्ता भित्र.. प्रशस्त पानीको मुहान नजिकै मिलेको 4 अाना जग्गा बिक्रीमा । पुर्जामा 4 आना भएपनि फिल्डमा 6 आना छ । बाटो 26 फिट । प्रति आना 10 लाख 50 हजार । हामीले पोस्टमा गरिदिएका हौं ..सिधै जग्गा धनीलाई सम्पर्क गर्नुहोस। 9844791194, 9864491822

राम्रो  कन्डिसनको Scorpio 2016 S4 2W गाडी बिक्रीमा, गाडी खोज्नेले सम्पर्क गर्नुहोला | विशेषताहरु✪ मुल्य 34 लाख 50 हजार ✪...
14/09/2018

राम्रो कन्डिसनको Scorpio 2016 S4 2W गाडी बिक्रीमा, गाडी खोज्नेले सम्पर्क गर्नुहोला |

विशेषताहरु
✪ मुल्य 34 लाख 50 हजार
✪ 16 लाख फाइनान्सको व्यवस्था सहित।
सम्पर्क गर्न को लागी
📱 9851116492
📱 9851149149

नयाँ पोष्टहरूका लागि छिटो सूचित हुन कृपया हाम्रो पेज Like गरिदिनु हुन अनुरोध गर्दछौं 😊😊😊।

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Kinbech Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share