14/09/2024
ताेखा नगर धापासी क्षेत्र भित्र मनाईने एकादशी दिन देखि शुरु हुने लाँखे नाच पर्व निम्न समय स्थानबाट शुरु हुने भएकाेले सम्पुर्ण टाेल बासिहरुमा उपस्थितकाे लागि हार्दिक अनुराेध गर्दछाै ।
कार्यक्रम
मिति :- २०८१/०५/२९ शनिबार
समय :- ७ बजे बेलुका
स्थान :- गणेश मन्दिर ,ताेखा नगर पालिका ४ धापासी