Real state sell n Rent

Real state sell n Rent any think any time you can sell, by and get information thorough from this page.

29/05/2025
01/12/2023
01/06/2023
28/01/2023

बिचाराधिन रहेका मुद्दा कति होलान् पुराना नेताका? नयाँ नेताको चाडैं भएछ। हुनु पर्नेहो भएछ सबै पुरानो भएको ठाउँमा नयाँ तरिकाले चलाउछु गरिब निमुखा जनताको भलो सोच्ने रबिजी आफ्ना र आफ्नो लागि सोच्नु पर्ने । अब झन दरो भएर फर्किनु आवस्यक छ शुभकामना।

30/10/2022

ललितपुर क्षेत्र नुम्बर ३ उम्मेदवार डा.तोसिमा कार्कि र पार्टी सभापति रबि लामिछाने मतदाता संग प्रत्यक्ष भेट्न पैदल यात्रा हुदैछ , यो यात्रा बेलुकी ३ बजे देखि हनुमानस्थान, कुपन्डोल बाट सुरु हुदै छ ।

यात्रा विवरण
हनुमानस्थान, कुपन्डोल - जावलाखेल मण्डला - मानभवन (पुर्णचंदी) - लगनखेल - महालक्ष्मीस्थान - नाखिपोट चोक (तिखेदेवाल) - थसिखेल - कुसुन्ती (पञ्चेश्वर महादेव) - भैसीपाटी - बुङ्गमती

कार्यक्रम विवरण
मिति; कार्तिक १० गते
समय: दिउसो ३ बजे

देश परिवर्तन गर्ने अभियानमा हामीलाई हजुरहरुको सक्दो समर्थन चाहिएको छ, आउँनुहोस् यो अभियानमा हातेमालो गरेर हामी सँगै अगाडी बढौं ।
तपाईलाई भाइटिकाको शुभकामना ।

Address

Kathmandu
421834

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Telephone

+977 984-3259155

Website

Alerts

Be the first to know and let us send you an email when Real state sell n Rent posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Real state sell n Rent:

Share

Category