जग्गा किनबेच गर्दा जन्नु पर्ने जानकारी साथै जग्गा सम्बन्धित आवश्यक जानकारी

  • Home
  • Nepal
  • Kathmandu
  • जग्गा किनबेच गर्दा जन्नु पर्ने जानकारी साथै जग्गा सम्बन्धित आवश्यक जानकारी

जग्गा किनबेच गर्दा जन्नु पर्ने जानकारी साथै जग्गा  सम्बन्धित आवश्यक जानकारी learn necessary information about land during buy or sell and important information about land

कोशी प्रदेशका जिल्लामा जग्गा किन्दा कसले कसले राजस्व छुट पाऊछ्न आर्थिक वर्ष ८०/८१ को लागि
11/02/2024

कोशी प्रदेशका जिल्लामा जग्गा किन्दा कसले कसले राजस्व छुट पाऊछ्न आर्थिक वर्ष ८०/८१ को लागि

गण्डकी प्रदेशका जिल्लामा जग्गा किन्ने ले तिर्नु पर्ने राजस्व आर्थिक वर्ष ८०/८१ को लागिमहानगर / उपमहानगरपालिका भित्र ५% ...
10/02/2024

गण्डकी प्रदेशका जिल्लामा जग्गा किन्ने ले तिर्नु पर्ने राजस्व आर्थिक वर्ष ८०/८१ को लागि
महानगर / उपमहानगरपालिका भित्र ५% थैली को रकम तिर्नु पर्छ
जस्तै थैली तपाईंले ४० लाख राखुनु भो भने रु २००००० (दुई लाख) राजस्व तिर्नु पर्छ

नगरपालिका भित्र ४ % थैली को रकम तिर्नु पर्छ
जस्तै थैली तपाईंले २० लाख राखुनु भो भने रु ८०००० ( असि हजार ) राजस्व तिर्नु पर्छ

गाउँपलिका भित्र २ % थैली को रकम तिर्नु पर्छ
जस्तै थैली तपाईंले १० लाख राखुनु भो भने रु २०००० ( बिस हजार ) राजस्व तिर्नु पर्छ

09/02/2024

कोशी प्रदेशका जिल्लामा जग्गा किन्ने ले तिर्नु पर्ने राजवशो

कर्णाली-प्रदेशका जिल्लामा जग्गा किन्ने ले तिर्नु पर्ने राजस्व आर्थिक वर्ष ८०/८१ को लागिनगरपालिका भित्र ५% थैली को रकम  त...
08/02/2024

कर्णाली-प्रदेशका जिल्लामा जग्गा किन्ने ले तिर्नु पर्ने राजस्व आर्थिक वर्ष ८०/८१ को लागि
नगरपालिका भित्र ५% थैली को रकम तिर्नु पर्छ
जस्तै थैली तपाईंले १० लाख राखुनु भो भने रु ५०००० ( पचास हजार ) राजस्व तिर्नु पर्छ

गाउँपलिका भित्र २ .५% थैली को रकम तिर्नु पर्छ
जस्तै थैली तपाईंले १० लाख राखुनु भो भने रु २५००० ( पच्चिस हजार ) राजस्व तिर्नु पर्छ

Address

Samakhusi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when जग्गा किनबेच गर्दा जन्नु पर्ने जानकारी साथै जग्गा सम्बन्धित आवश्यक जानकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category