Smart Eight Investment Pvt.ltd.

Smart Eight Investment Pvt.ltd. Smart 8 Investment Company: Empowering Small Investments for National and Financial Prosperity.

8th AGM. Thank you all investors for support@Smart Eight Investment Pvt.ltd.
09/01/2024

8th AGM. Thank you all investors for support@Smart Eight Investment Pvt.ltd.

08/01/2024

✍️संभवत आजबाट सेयर बजार सम्हालिने अपेक्षा गर्न सकिन्छ ।
=====================================
नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरुको लगानी निर्देशन संशोधन गर्दै एउटा कम्पनिमा चुक्ता पुँजीको साविक ५ प्रतिशतबाट बढाएर १५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरेको छ । जसले बजारको माग पक्षलाई मजबुत पार्न सहयोग गर्नेछ । अझै भन्नु पर्दा यसले बलिया फण्डामेन्टल र अबमुल्यन भएका कम्पनीलाई भबिश्यमा बजारले न्याय गर्नेछ ।
अर्को सकारात्मक कुरा बिमा कम्पनीले भेन्चेर क्यापिटल मार्फत कुल लगानिको १.५% सम्म लगानी गर्न पाउने ब्यवस्था भएको छ ।
माघमा ब्यजदर घट्ने बिषयले पनि बजारलाई सकारात्मक लय समात्न अझै सहयोग गर्नेछ ।
शुभ प्रभात💚🙏
थैन्कु 🙂 coped

Address

Chainatown
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Smart Eight Investment Pvt.ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share