दन्तकाली घर जग्गा खरिद बिक्री केन्द्र

  • Home
  • Nepal
  • Kathmandu
  • दन्तकाली घर जग्गा खरिद बिक्री केन्द्र
Directions

दन्तकाली घर जग्गा खरिद बिक्री केन्द्र घर जग्गा खरिद बिक्री तथा नापजाँच गर्नु साथै मालपोत समन्धी सम्पूर्ण काम गर्नु परेमा हामीलाई सम्झनुहोस्

प्रतिवादीले विवाह गर्छु भनेको कारण दुवैको सहमतिबाट पटकपटक शारीरिक सम्बन्ध भएको हो भनी पीडितले अदालतमा बयान गरेको देखिन्छ...
07/03/2025

प्रतिवादीले विवाह गर्छु भनेको कारण दुवैको सहमतिबाट पटकपटक शारीरिक सम्बन्ध भएको हो भनी पीडितले अदालतमा बयान गरेको देखिन्छ । यसरी लामो समयदेखि शारीरिक सम्बन्धमा रहेका, प्रतिवादी र पीडित सँगै गई पटकपटक गर्भपतन गराएको, होटल रेष्टुरेन्टमा भेटघाट गर्ने गरेको, प्रतिवादी र पीडितबिच विवाहको विषयलाई लिएर खटपट भई वारदात भएको करिब ५ महिना १२ दिनपछि जाहेरी परेको देखिँदा निजहरूबिचको शारीरिक सम्बन्धमा प्रतिवादीले विवाह गर्ने गलत वा छलकपटपूर्ण विश्वास दिलाएर मात्र शारीरिक सम्बन्ध गरेको हो वा निजहरूबिचमा सहमतिमा सम्बन्ध भई विवाह गर्ने विन्दुमा विवाद भई सम्बन्धमा तिक्तता आई अनुसन्धान, अभियोजन र अदालती प्रक्रिया सुरू भएको भन्ने सम्बन्धमा अभियोजन अस्पष्ट देखिएको हुँदा यस्तो अस्पष्ट अनुसन्धान र अभियोजनका आधारमा गरिएको जबरजस्ती करणी ठहर गर्ने फैसलालाई उल्टी गरी अभियोग दाबीबाट सफाइ दिने गरी भएको फैसला मिलेकै देखिने ।

कानुन व्यवसायी, कानुनका विद्यार्थीहरुलाई पढ्नका लागि आवश्यक पर्ने नजिर सम्बन्धी जानकारी।
07/03/2025

कानुन व्यवसायी, कानुनका विद्यार्थीहरुलाई पढ्नका लागि आवश्यक पर्ने नजिर सम्बन्धी जानकारी।

जिल्ला अदालत काठमाडौँले करारका ३३ जना कर्मचारीलाई हटाएको छ ।
07/03/2025

जिल्ला अदालत काठमाडौँले करारका ३३ जना कर्मचारीलाई हटाएको छ ।

वडा कार्यालयबाट हुने सेवाहरुको निवेदन तथा मुचुल्काहरुको ढाँचाहरु सम्बन्धी जानकारी
26/01/2025

वडा कार्यालयबाट हुने सेवाहरुको निवेदन तथा मुचुल्काहरुको ढाँचाहरु सम्बन्धी जानकारी

Address

काठमाण्डौ
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when दन्तकाली घर जग्गा खरिद बिक्री केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category