buysalenepal.com

buysalenepal.com BuySaleNepal.com is the online free classifieds website and fresh and second hand market place for Nepal that allows individuals and business company insid

10/01/2014

11 Result out !!!!1

उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ। नियमिततर्फ ४० प्रतिशत परिक्षार्थी पास भएका छन्। २ लाख ६३ हजार २ सय २० विद्यार्थीले परीक्षा दिएकोमा १ लाख ४ हजार ६ सय ९६ जना पास भएको परीक्षा नियन्त्रक दुर्गा अर्यालले बताए।

उनका अनुसार ११ परिक्षार्थीको परिक्षाफल स्थगित गरिएको छ भने २ सय २८ जनाको रद्द गरिएको छ। यसैगरी आंशिकतर्फ ३३ प्रतिशत विद्यार्थी पास भएका छन्। १ लाख ५४ हजार ६ सय ८ जनाले परीक्षा दिएकोमा ५० हजार ९ सय ८ जना पास भएका छन्। परीक्षामा सहभागीमध्ये १३ जनाको परीक्षाफल स्थगित गरिएको र ८६ जनाको रद्द गरिएको अर्यालले बताए।

http://hseb.ntc.net.np/
http://hseb.edu.np/

Happy New Year 2014...
01/01/2014

Happy New Year 2014...

Marry Christmas..................
24/12/2013

Marry Christmas..................

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when buysalenepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category