Ghar Jagga Creative Hub

Ghar Jagga Creative Hub Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghar Jagga Creative Hub, Real Estate, Balaju-16 Raniban, Kathmandu.

"सफलता कहिलै आकस्मिक हुँदैन।"

हामी आधिकारिक रुपमा दर्ता भएको कम्पनी हौं । हाम्रो कम्पनीको नाम "घरजग्गा श्रृजना कारोबार केन्द्र" हो।
स्थायी लेखा नम्बर: १००८२५१३००

“सपना देख्ने धेरै हुन्छन्, तर सपना पूरा गर्नेहरू आजैबाट काम सुरु गर्छन्।” क्षत्रफले (०-३-३-०) मूल्य प्रतिअना ३३,५०,०००/-...
28/06/2026

“सपना देख्ने धेरै हुन्छन्, तर सपना पूरा गर्नेहरू आजैबाट काम सुरु गर्छन्।”
क्षत्रफले (०-३-३-०) मूल्य प्रतिअना ३३,५०,०००/-
एरिया का.म.न.पा १६, रानीबन वोहोराटार नजिकै

24/05/2026
02/05/2026

गङ्गबु टाउन प्लानिङ भित्र ४-५ आनाको उचित मूल्य को उपयुक्त घडेरी बिक्रीमा भए हामीसँग लगानी गर्ने इच्छुक ग्राहक हुनुहुन्छ। सम्पर्क:९८४१३८००८९

कलङ्कीबाट जाँदा दहचोक सुरुङमार्गको मुख नपुग्दै ठिक खसी बजारको अगाडि मेन रोडबाट एक किताभित्र १३ फिट बाटो पश्चिम मोडाको सम...
02/05/2026

कलङ्कीबाट जाँदा दहचोक सुरुङमार्गको मुख नपुग्दै ठिक खसी बजारको अगाडि मेन रोडबाट एक किताभित्र १३ फिट बाटो पश्चिम मोडाको सम्म घडेरी बिक्रीमा आएको छ |

06/04/2026

हजुर नमस्ते🙏 समय र समस्या दुवै बलावान हुन् भन्ने बुझेर हो कि?
बालाजु एरियामा ४ आना जग्गाको खोजीमा हुनुहुने वास्तविक ग्राहकको लागि उचित मूल्याङ्कन गरी घर Free हुनेगरी बिक्रीमा आएकोले हामीलाई विश्वास गर्नुहुनेहरूको लागि सक्ने सम्म सहजीकरण गरिनेछ।
सम्पर्क:9841380089

14/03/2026

तारकेश्वर २ बसन्त कुलोनीसँगै अति उत्तम स्थानमा १०७.७१ वर्गमिटर भएको २० फिटको बाटो पूर्व फर्केको १ तल्ले नयाँ घरको खोजीमा हुनुहुन्छ भने विविध कारणले यो घर तपाईंको रोजाइमा पर्ने बलियो सम्भावना देखिन्छ हस् त नमस्ते। 🙏
सम्पर्क:९८४१३८००८९

04/03/2025

हजुरहरु सबैमा नमस्ते चिज सानो उपयोगिता धेरै लिन मिल्ने म वालजु १६मा नै आफ्नै रोजाईको मिनी बङ्गलो घर वनाएर वस्चु भन्ने सोच्दै हुनुहुन्छ भने तपाईको रोजाईमा यो अफ्सन उपयुक्त हुन सक्छ कि।।।
सम्पर्क: 9841380089

Address

Balaju-16 Raniban
Kathmandu
44600

Telephone

+9779841380089

Website

Alerts

Be the first to know and let us send you an email when Ghar Jagga Creative Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ghar Jagga Creative Hub:

Shortcuts

Share

Category