01/07/2024
नयाँ बानेश्वर, शान्तिनगरमा रहेको आकर्षक घर एकदमै सुपथ मुल्यमा विक्रिमा ।
घरका विशेषताहरुः
– ३ आना जग्गामा बनेको ।
– १३ वटा कोठा भएको ।
– पानीको २४ सै घण्टा सुविधा भएको ।
– रिङरोडबाट जम्मा १ कि.मी. भित्र ।
– रिंगरोडबाट मात्र ९०० मिटर टाढा।
– स्कुल,कलेज, पेट्रोल पम्प, हस्पिटल नजिकै रहेको ।
https://wa.me/9779706088267
Property ID: 008