Gurkha property group

Gurkha property group TRUSTED real estate company common vision of EX GURKHAS. “Fulfilling dreams ,creating community” Thank you.

About commenting on our page:
We have some house rules which outline what we consider is acceptable and unacceptable content. We may update the rules from time to time, so please read them before posting a comment.

🏡 तपाईंको सपनाको आधुनिक बंगलो – आजै आफ्नो बनाउनुहोस्! 🌅शहरको भीडबाट टाढा, तर सबै सुविधाको नजिक —आराम, सुरक्षा र आधुनिक ज...
19/04/2026

🏡 तपाईंको सपनाको आधुनिक बंगलो – आजै आफ्नो बनाउनुहोस्! 🌅

शहरको भीडबाट टाढा, तर सबै सुविधाको नजिक —
आराम, सुरक्षा र आधुनिक जीवनशैलीको परिपूर्ण संयोजन!

📍 स्थान: भद्रबास, कागेश्वरी मनोहरा
📍 बौद्धबाट 7km दूरीमा



✨ घरको मुख्य विशेषताहरू ✨

🏠 नयाँ निर्माण गरिएको आकर्षक आधुनिक बंगलो double height ceiling
📐 जग्गा क्षेत्रफल: 5 आना
🛏️ 5 BHK (५ बेडरुम)
🛁 4 बाथरुम

🚗 ठूलो SUV + 3/4 बाइक पार्किङ सुविधा
🌱 सानो तर सुन्दर गार्डेन – परिवारका लागि तरकारी उब्जाउन पर्याप्त
🛣️ 20 फिट पिच रोडको सहज पहुँच
🚌 सार्वजनिक यातायात नजिकै



💎 किन यो घर विशेष छ?

✅ शान्त, सुरक्षित र पारिवारिक वातावरण
✅ उत्कृष्ट लोकेशन – भविष्यमा मूल्य अझ बढ्ने सम्भावना
✅ तुरुन्त बस्न मिल्ने (Ready to Move In)
✅ प्रशस्त प्राकृतिक प्रकाश र हावापानी
✅ गुणस्तरीय निर्माण सामग्री र आधुनिक डिजाइन



💰 मूल्य: रु. 2 करोड 69 लाख (नेगोशिएबल)

📍 Google Map Location:
https://maps.app.goo.gl/xQibgiD4twWxQjG76?g_st=ic

05/12/2024
Exciting project in pipeline 🤘Gurkha projects
12/11/2024

Exciting project in pipeline 🤘
Gurkha projects

21/09/2024

🔴 #ललितपुर Lele PIA park नजीकै आकर्षक जग्गाहरु बिक्रीमा !
ललितपुर Lele PIA park नजीकै 20फुटे bato
चारकुना मिलेको तत्काल घर बनाउन मिल्ने, पानि बत्ति बाटोको सुबिधाहरु भयको आकर्षक घडेरी जग्गाहरु बिक्रीमा उपलब्ध छ।
🔴 https://maps.google.com/?q=27.569769,85.325394

विवरणहरु:-
20 फिटे बाटोमा अवस्थित,
✅ 3 आना -4ana क्षेत्रफल भएको
✅पानि, बत्ति ,बाटो भयको,
✅घमाइलो र रमाइलो
✅तत्काल घर बनाएर बस्न मिल्ने ,
✅यातायातको राम्रो सुविधा
Just 10km from ring road
Chapagau Satdobato
Contacts us

9841467343

MONSOON OFFER 🤘“Don’t wait to buy real estate, buy real estate and wait.”   Only Few plot available.LELE VALLEY VIEW Con...
07/09/2024

MONSOON OFFER
🤘
“Don’t wait to buy real estate, buy real estate and wait.”

Only Few plot available.
LELE VALLEY VIEW
Contact :Gurkha property group

985-1005668

9841467343

https://maps.google.com/?q=27.569769,85.325394

“Don’t wait to buy real estate, buy real estate and wait.”  Few plot available.LELE VALLEY VIEW Contact :Gurkha property...
24/06/2024

“Don’t wait to buy real estate, buy real estate and wait.”

Few plot available.
LELE VALLEY VIEW
Contact :Gurkha property group

985-1005668

9841467343

https://maps.google.com/?q=27.569769,85.325394

A wise man once said “Buy a land “
23/06/2024

A wise man once said
“Buy a land “

🤟🏻🤟🏻🤟🏻
29/05/2024

🤟🏻🤟🏻🤟🏻

🔴  #ललितपुर Lele PIA park नजीकै आकर्षक जग्गाहरु बिक्रीमा !ललितपुर   Lele PIA park  नजीकै 20फुटे बाटो भयको एकदम राम्रो सु...
10/05/2024

🔴 #ललितपुर Lele PIA park नजीकै आकर्षक जग्गाहरु बिक्रीमा !
ललितपुर Lele PIA park नजीकै 20फुटे बाटो भयको एकदम राम्रो सुन्दर स्वछ वातावरण भएको, प्राकृतिक सौन्दर्यले भरिपुर्ण मनोरम दृश्य को अवलोकन गर्न सकिने 3 आना to 4 आना क्षेत्रफल भएको चारकुना मिलेको तत्काल घर बनाउन मिल्ने, पानि बत्ति बाटोको सुबिधाहरु भयको आकर्षक घडेरी जग्गाहरु बिक्रीमा उपलब्ध छ।
🔴 https://maps.google.com/?q=27.569769,85.325394

विवरणहरु:-
20 फिटे बाटोमा अवस्थित,
✅ 3 आना -4ana क्षेत्रफल भएको
✅पानि, बत्ति ,बाटो भयको,
✅घमाइलो र रमाइलो
✅तत्काल घर बनाएर बस्न मिल्ने ,
✅यातायातको राम्रो सुविधा
Just 10km from ring road
Chapagau Satdobato
Contacts us

9841467343

🔴  #ललितपुर Lele PIA park नजीकै आकर्षक जग्गाहरु बिक्रीमा !ललितपुर   Lele PIA park  नजीकै 20फुटे बाटो भयको एकदम राम्रो सु...
05/04/2024

🔴 #ललितपुर Lele PIA park नजीकै आकर्षक जग्गाहरु बिक्रीमा !
ललितपुर Lele PIA park नजीकै 20फुटे बाटो भयको एकदम राम्रो सुन्दर स्वछ वातावरण भएको, प्राकृतिक सौन्दर्यले भरिपुर्ण मनोरम दृश्य को अवलोकन गर्न सकिने 3 आना to 4 आना क्षेत्रफल भएको चारकुना मिलेको तत्काल घर बनाउन मिल्ने, पानि बत्ति बाटोको सुबिधाहरु भयको आकर्षक घडेरी जग्गाहरु बिक्रीमा उपलब्ध छ।
🔴 https://maps.google.com/?q=27.569769,85.325394

विवरणहरु:-
20 फिटे बाटोमा अवस्थित,
✅ 3 आना -4ana क्षेत्रफल भएको
✅पानि, बत्ति ,बाटो भयको,
✅घमाइलो र रमाइलो
✅तत्काल घर बनाएर बस्न मिल्ने ,
✅यातायातको राम्रो सुविधा
Just 10km from ring road
Chapagau Satdobato
Contacts us

9841467343
Or Sara sewa

फागु पुर्णिमा (होली) को रंगझै सदाबहार तपाई र तपाईका सम्पुर्ण परिवारको जीवन रंगीन,उमंग र खुशीले भरीपुर्ण रहोस।फागु पुर्णि...
24/03/2024

फागु पुर्णिमा (होली) को रंगझै सदाबहार तपाई र तपाईका सम्पुर्ण परिवारको जीवन रंगीन,उमंग र खुशीले भरीपुर्ण रहोस।फागु पुर्णिमा(होली)को मंगलमय सुभकामना।।।
Gurkha property group

Address

Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779851005668

Website

Alerts

Be the first to know and let us send you an email when Gurkha property group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gurkha property group:

Share