05/06/2026
📢 जग्गा आवश्यक छ
हामीलाई काठमाडौं उपत्यका तथा उपत्यका नजिकका क्षेत्रहरू (काभ्रे, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, कास्की, रुपन्देही लगायत) मा रहेको कृषियोग्य (Agricultural) जग्गा खरिद गर्न आवश्यक छ।
✅ सडक पहुँच भएको
✅ उचित मूल्यको
✅ सानो वा ठूलो क्षेत्रफल दुवै स्वीकार्य
जग्गा बिक्री गर्न इच्छुक जग्गाधनी वा जानकारी भएका महानुभावहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
प्रत्यक्ष जग्गाधनी तथा एजेन्सी/दलाल सबैलाई स्वागत छ।
📞 सम्पर्क: 9707259017
"सडक पहुँच भएको कृषियोग्य जग्गा खरिद गर्न इच्छुक छौं। काठमाडौं उपत्यका वा उपत्यका आसपासका क्षेत्रमा बिक्रीयोग्य जग्गा भए सम्पर्क गर्नुहोस्।"