10/09/2024
Only For one lady
भक्तपुर सृजना नगर चोक बाट 2 मिनेट भित्र अति आकर्षक Single room भाडामा
Sharing bathroom‼️
✍️२४ सै घन्टा पानीको सुबिधा
✍️पारिवारिक वातावरण,Ground Floor,
✍️दिनभर घाम लाग्ने असल घर धनी,
✍️बाइक पार्किङ गर्न मिल्ने,
✍️मैनरोड बाट नजिक सुन्दर वातावरण,
✍️मासिक भाडा:-,6000/-मात्र-
✍️उज्यालो राम्रो कोठाहरु,
✍️राम्रो परिवारलाई मात्र दिनुहुन्छ,
थप जानकारीको लागि,
☎☎ call:9767484043(whatsapp &call)