Bproperty Nepal

Bproperty Nepal Welcome! A dedicated and experienced real estate with X years + of experience in the the market.

Our mission is to help you navigate the exciting journey of buying or selling your home,property with confidence and ease.

भुमि प्रशासन कार्यालय( मालपोत) भक्तपुरको आर्थिक वर्ष २०८३/०८४ सालको भक्तपुर जिल्लाभरीका जग्गाहरुको न्युनतम मुल्यांकन पुस...
19/07/2026

भुमि प्रशासन कार्यालय( मालपोत) भक्तपुरको आर्थिक वर्ष २०८३/०८४ सालको भक्तपुर जिल्लाभरीका जग्गाहरुको न्युनतम मुल्यांकन पुस्तिका

# सम्बन्धित महानुभावहरुले डाउनलोड गरि लाभ लिनु होला।🙏

आकर्षक घडेरी बिक्रीमा – थानकोट, काठमाडौं 🏡काठमाडौंको थानकोट क्षेत्रमा, मुख्य हाइवेबाट मात्र करिब ५० मिटर भित्र, उत्कृष्ट...
18/07/2026

आकर्षक घडेरी बिक्रीमा – थानकोट, काठमाडौं 🏡

काठमाडौंको थानकोट क्षेत्रमा, मुख्य हाइवेबाट मात्र करिब ५० मिटर भित्र, उत्कृष्ट लोकेसनमा आकर्षक घडेरीहरू बिक्रीमा उपलब्ध छन्।

✅ २० फिट र १३ फिट चौडा बाटोको सुविधा
✅ सबै बाटो ढलसहित पक्की (ढलान) हुने योजना
✅ शान्त, सुरक्षित र व्यवस्थित बस्ती
✅ घर निर्माणका लागि उपयुक्त वातावरण
✅ बसोबास तथा भविष्यको लगानी दुवैका लागि उत्कृष्ट अवसर
✅ मुख्य सडक, यातायात, विद्यालय, अस्पताल तथा बजार नजिक
मुल्य प्रति आना ३० लाख पचास हजार देखि ३२ लाख ५० हजार सम्म।
क्रिपया घडेरि आबाश्यकहुने मात्र सम्पर्के गर्नु होला

सीमित घडेरी मात्र उपलब्ध भएकाले आजै सम्पर्क गरी आफ्नो रोजाइको घडेरी सुरक्षित गर्नुहोस्।

📞 थप जानकारी तथा साइट अवलोकनका लागि सम्पर्क गर्नुहोस्।
984-1438218, 9851019208

18/07/2026

आ.व. २०८३/८४ मा ध्यान दिनु पर्ने महत्वपूर्ण कुराहरू :–

१। ज्याला र तलब पाउने सबै कर्मचारीहरूको PAN नं. अनिवार्यत: हुनुपर्नें।

२। प्रति व्यक्ति मासिक रु. २५,०००।०० भन्दा बढीको पारिश्रमिक रकम बैंक मार्फत भुक्तानी गर्नुपर्नें।

३। मालसामान बिक्री गर्दा प्रत्येकको अनिवार्यत: VCTS गर्नुपर्नें।

४। भ्याट रजिस्टरहरू आफैले प्रमाणित गर्नुपर्नें।

५। अन्त: शुल्कमा दर्ता भएका करदाताहरूले अन्त: शुल्क रजिस्टरहरू आ.रा. कार्यालयबाट प्रमाणित गराउनुपर्नें।

६। बिलहरूमा HS Code को महत्त्व हुनुपर्नें र बिक्री बिजक १ नम्बरबाट शुरू गर्नें।

७। बिक्री, खरिद तथा अन्त: शुल्क खातामा दैनिक कारोबार अनुसार प्रविष्टि गर्नुपर्नें।

८। व्यवसायिक कारोबार वापत प्राप्त नगद, चेक, QR Code तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने।

९। बिल बुकहरू Prenumbered भएको प्रयोग गर्नुपर्नें। Numbering मा करेक्सन, दोहोरो, इत्यादि जस्ता issue हरू नहुनुपर्नें।

१०। वस्तुको कारोबारमा मू.अ. कर दर्ता प्रयोजनको लागि Threshold Limit रु ५० लाख हो तथा सेवा वा वस्तु र सेवा को मिश्रित कारोबारमा मू.अ. कर दर्ता प्रयोजनको लागि Threshold Limit रु ३० लाख।

११। दस करोडभन्दा बढी कारोबार गर्नेले विद्युतीय बिजक जारी गरी केन्द्रीय बिजक अनुगमन प्रणाली (CBMS) मा आबद्ध हुनुपर्नें।

१२। रु. २५,०००।०० रुपैयाँभन्दा बढीको नगद भुक्तानी गर्न नपाइने।

१३। शाखा वा गोदाम प्रमाणित नगरी कारोबार गर्दा हरेक पटक १० हजार जरिवाना लाग्ने व्यवस्था गरिएको छ।

१४। आफ्नो Taxpayer Login को KYT Update गर्नुपर्नें।

१५। स्थायी लेखा नम्बर उल्लेख नभएको २ हजार भन्दा बढीको बिजक बापतको खर्च कट्टी गर्न नपाइने।

१६। वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (MRP) उल्लेख गर्नें।

१७। VAT तथा TDS विवरणहरू महिना सकेको २५ गते भित्र फाइल गर्नें।

13/07/2026

जग्गा चाहियो - जग्गा चाहियो- जग्गा चाहियो 🏡
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, सुर्यबिनायक नगरपालिका तथा वरपरका क्षेत्रहरूमा जग्गा आवश्यक परेको छ।
📍 आवश्यक क्षेत्रहरू: • छालिङ
• खरिपाटी
• ओम शान्ति जाने बाटो आसपास
• पिखेल
• झौखेल
• दुवाकोट
• गुण्डु
• नङखेल
• अरनिको राजमार्ग आसपास
• सुडाल चौकी आसपास
• ताथली क्यान्सर अस्पताल नजिक
✅ जग्गाको मापदण्ड: • मूल्य: प्रति आना रु. १०–१२ लाखसम्म • क्षेत्रफल: २ रोपनीसम्म • कम्तीमा १३ फिट मोटरबाटो पुगेको हुनुपर्ने • कागजात मिलेको र तुरुन्त पास गर्न मिल्ने
💰 जग्गा राम्रो र मापदण्डअनुसार भए तुरुन्तै किनबेच (पास) गरिनेछ।
📞 सम्पर्क गर्नुहोस्: 9841438218 9851019208

जानकारिसरकारी वा सार्वजनिक भइसकेको जग्गामा सरकारी निकायको असावधानी, भूल वा प्राविधिक त्रुटिका कारण कुनै निजी व्यक्तिको न...
17/06/2026

जानकारि
सरकारी वा सार्वजनिक भइसकेको जग्गामा सरकारी निकायको असावधानी, भूल वा प्राविधिक त्रुटिका कारण कुनै निजी व्यक्तिको नाममा स्रेस्ता खडा हुन गएमा वा दोहोरो दर्ता कायम हुन पुगेमा, त्यस्तो दर्ता स्वतः शून्य हुन्छ। राज्य वा सार्वजनिक संस्थाको स्वामित्वमा रहेको जग्गामा भूलवश व्यक्तिको नाममा लालपुर्जा जारी हुँदैमा राज्यको वैध स्वामित्व समाप्त हुने र निजी व्यक्तिको हक स्थापित हुने कानुनले परिकल्पना नगरेको सम्बन्धमा सर्वोच्च अदालतले व्याख्या गरेको छ।

मालपोत (नवौं संशोधन) नियमावली, २०८३-पुर्णपाठ
13/06/2026

मालपोत (नवौं संशोधन) नियमावली, २०८३-पुर्णपाठ

भूमि व्यवस्थापन तथा अभिलेख विभागको जरुरी सूचना:            रोक्का फुकुवा कार्य सहज बनाउने सम्बन्धमा! बैंक तथा वित्तीय सं...
25/05/2026

भूमि व्यवस्थापन तथा अभिलेख विभागको जरुरी सूचना:

रोक्का फुकुवा कार्य सहज बनाउने सम्बन्धमा!

बैंक तथा वित्तीय संस्थाहरूबाट अनलाइन मार्फत हुने धितो बन्धकी रोक्का फुकुवा कार्यमा देखिएका समस्याहरूलाई सम्बोधन गर्न विभागको मिति २०८३/०२/०८ को निर्णयानुसार सबै भूमि प्रशासन कार्यालयहरूलाई निम्नलिखित बमोजिम सहजीकरण गर्न जारी सूचना

27/04/2026

के तपाइ अरनिको हाइ वे सल्लाघारि देखि नया ठिमि सम्म कमरसियल जग्गा खोज्दैहुनुहुन्छ ? यदि खोज्दै हुनुहुन्छ भने हामि सग १८ आना क्षेत्रफल भएको कमरसियल जग्गा अरनिको हाइ वे टच बिक्रिमा आइसकेको छ थप जानकारिको लागि सम्पर्क:- ⁨984-1438218⁩

27/04/2026

के तपाइ अरनिको हाइ वे सल्लाघारि देखि नया ठिमि सम्म कमरसियल जग्गा खोज्दैहुनुहुन्छ ? यदि खोज्दै हुनुहुन्छ भने हामि सग १८ आना क्षेत्रफल भएको कमरसियल जग्गा अरनिको हाइ वे टच बिक्रिमा आइसकेको छ थप जानकारिको लागि सम्पर्क:- 984-1438218

घर जग्गा खरिद / विक्रीमा नयाँ व्यवस्था ।
23/04/2026

घर जग्गा खरिद / विक्रीमा नयाँ व्यवस्था ।

Address

Kathmandu

Opening Hours

Monday 07:00 - 19:30
Tuesday 07:00 - 19:30
Wednesday 07:00 - 19:30
Thursday 07:00 - 19:30
Friday 07:00 - 19:30
Saturday 07:00 - 19:30
Sunday 07:00 - 19:30

Website

Alerts

Be the first to know and let us send you an email when Bproperty Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category